सिद्धार्थ बैंकको शाखा कालिमाटीमा

काठमाडौँ । सिद्धार्थ बैंकको शाखा कालीमाटीमा   उक्त शाखाको उद्घाटन प्रतिनिधि सभाका सदस्य जीवनराम श्रेष्ठ तथा सिद्धार्थ बैंक सञ्चालक समितिका अध्यक्ष मनोजकुमार केडियाले गरेका हुन् ।
बैंकले देशभर १सय ५३ वटा शाखा (४ एक्सटेन्सन काउन्टर सहित), १ सय शाखारहित बैंकिङ्ग सेवा, १ सय ६२ एटीएम र १,३०० भन्दा बढी पीओएस मेसिन मार्फत् उच्चस्तरीय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री