Tag Archives: featured

महालक्ष्मी विकास बैंक र एभरेष्ट इन्स्योरेन्सबीच बैंकास्योरेन्स संझौता

काठमाडौँ । महालक्ष्मी विकास बैंक  र एभरेष्ट इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ ।उक्त सम्झौता पत्रमा  बैंकको तर्फबाट  प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कमल गौतमले हस्ताक्षर गरे । सम्झौताबाट महालक्ष्मी विकास बैंकका सम्पूर्ण शाखाहरु मार्फत सरल, सुलभ र उत्कृष्ट सेवासहित एभरेष्ट इन्स्योरेन्स कम्पनीका विभिन्न निर्जिवन बीमालेखहरु उपलब्ध हुनेछन् । साथै बिमा शुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बिमा दाबी भुक्तानी सहज रुपमा प्राप्त गर्न …

पुरा पढ्नुहॊस »

एशियन लाईफको व्यतित बीमालेखमा ब्याज छुट

काठमाडौं। एशियन लाईफले  व्यतित बीमालेखमा ब्याज छुट सम्बन्धी सूचना  नयाँ सूचना जारी गरेको छ । कम्पनीले जारी गरेको बीमालेख अन्तर्गत यस बर्षको पुस मसान्तसम्ममा बीमाशूल्क भुक्तानी गनुपर्ने मितिले ६ महिना नाघेको( पूर्ण व्यतित बीमालेखहरु बैशाख १० गते देखि बैशाख २४ गतेसम्म पुर्नजागरण गराउने बीमीतहरुलाई लाग्ने देहाय बनमोजिम ब्याज छुट गरि बीमालेख सक्रिय अवस्थामा ल्याउन कम्पनीले आह्वान गरेको छ ।   कम्पनीले नतिरेको किस्ताहरु मध्ये पहिलो नतरिेरेको बीमाशूल्क किस्ताको मितिले ३ …

पुरा पढ्नुहॊस »

आईएमएस लिटिल स्माइल्स्को नयाँ शोरुम सिटी सेन्टरमा

काठमाडाैँ । साना बाल बच्चाको स्वास्थ र स्याहर सुसार सम्बन्धी विभिन्न ब्राण्डका उत्पादनहरु नेपालको पहिलो प्रिमियम आउटलेट आईएमएस लिटिल स्माइल्स्ले आफ्नो नयाँ शोरुम कमलपोखरी स्थित सिटी सेन्टरमा शुभारम्भ गरेको छ । यस नयाँ शोरुममा डक्टर ब्राउन्स्, क्रेन, हिमालय बेबी केयर र डिजेआई जस्ता विश्वप्रशिद्ध ब्राण्डका उत्पादनहरु पाईनेछ । यी ब्राण्डका उत्पादनहरु जस्तै साबुन, मसाज तेल, पाउडर, स्याम्पु, एयर प्युरीफाएर, क्रिम, ड्रोन, Pacifier, Bottle, Toothbrush, Cups, Teether को प्रयोगले ससाना बाल …

पुरा पढ्नुहॊस »

गुराँस लाइफको ५० प्रतिशतका दरले २९ लाख ७० हजार कित्ता हकप्रद निष्कासन, चैत २८ देखि आवेदन खुला

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले यही चैत २८ देखि जेठ १ गतेभित्रसम्मको समय सीमा तय गरेर हकप्रद निष्कासन गर्ने भएको छ । यो बीमा कम्पनीले प्रति शेयर एक सय रुपैयाँका दरले २९ लाख ७० हजार कित्ता शकप्रद शेयरको निष्कासन गरेको छ । यसले कम्पनीको ५९ करोड ४० लाखको चुक्ता पुँजीलाई २९ करोड ७० लाख रुपैयाँले बढाउने गरी हकप्रद जारी गरेको हो । यसले दुई शेयर बराबर नयाँ एक …

पुरा पढ्नुहॊस »

महालक्ष्मी बैंकद्वारा निःशुल्क दन्त परीक्षण

भैरहवा । महालक्ष्मी विकास बैंक, ठुटेपिपल भैरहवा शाखाले शनिवार निःशुल्क दन्त परीक्षण कार्यक्रम गरेको छ । बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ठुटेपिपल बजारमा निःशुल्क दन्त परीक्षण सेवा उपलब्ध गराएको बैंकका शाखा प्रबन्धक प्रवीण अमात्यले बताए । नेपाल डेन्टल एशोसिएशन रूपन्देहीको प्राविधिक सहयोगमा आयोजना गरिएको शिविरमा ओमसतिया गाउँपालिका–१, २ र ३ तथा सियारी गाउँपालिका–१का सर्वसाधारणले सेवा लिएका थिए । शिविरमा आएका जटिल प्रकृतिका बिरामीलाई युनिभर्सल मेडिकल कलेज भैरहवा रिफर गरिएको र …

पुरा पढ्नुहॊस »

मस्रेक बैंक दुबईद्वारा सहयोग

काठमाडौं  ।  दुबईमा मुख्य कार्यालय रहेको मस्सेक बैंकले ललितपुरको गोदावरीस्थित श्रीकृष्ण आधारभूत विद्यालयमा करिब १० लाखबराबरका विविध शैक्षिक एवं विद्यालयको स्तरोन्नतिका लागि आवश्यक अन्य सामाग्री प्रदान गरेको छ । मस्रेक बैंककी नेपाल प्रमुख हेमा अधिरकारीले विद्यालयलाई एक थान ल्यापटप, एक थान कम्प्युटर, एक थान थ्री इन वान प्रिन्टर, स्क्यानर, फोटोकपी मेसिन, एक थान प्रोजेक्टर र एक वर्षका लागि इन्टरनेट कनेक्सन प्रदान गरेकी हुन् । बैंकले एक वर्षका लागि हुने गरी …

पुरा पढ्नुहॊस »

गोखार्ज फाइनान्सको ब्राण्ड एम्वेसडर गायिका राई

काठमाडाैँ । गोर्खाज फाइनान्सले चर्चित गायिका मेलिना राईलाई आफ्नो ब्राण्ड एम्वेसडर नियुक्त गरेको छ । फाइनान्सले नेपाली संगित क्षेत्रकी गायिका राईलाई शुक्रबार एक कार्यक्रम गरि एक बर्षका लागि एम्वेसडर नियुक्त गरेको हो । एम्वेसडर नियुक्त सम्बन्धी सम्झौता पत्रमा फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत लाल बहादुर थिङ र गायिका राईले हस्ताक्षर गरेका छन् । कार्यक्रम फाइनान्सका अध्यक्ष प्रेम बहादुर खापुङ्ग, गोर्खा समुहका संयोजक पुरञ्जन राई, गोर्खाज फाइनान्सकै पुर्व अध्यक्ष महेन्द्र लाल …

पुरा पढ्नुहॊस »

कैलालीको अत्तरियामा ग्लोबल आइएमई बैंकको नयाँ शाखा

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले शुक्रबार कैलाली जिल्लाको अत्तरियामा नयाँ शाखा कार्यालय उद्घाटन गरेको छ । अत्तरिया र त्यस वरपरका बासिन्दालाई सेवा पुर्याउने उद्देश्यले खोलिएको शाखाको पूर्व मन्त्री एवम् प्रतिनिधि सभा सदस्य लेखराज भट्टले औपचारिक रुपमा उद्घाटन गरेका हुन् । सो अवसरमा सांसद भट्टले अत्तरिया लगायत देशका अन्य स्थानहरुमा ग्लोबल आइएमई बैंकले बिस्तार गरेको सेवा सञ्जालले देशको समग्र आर्थिक वृद्धिमा उल्लेखनीय टेवा पुगेको बताए । उक्त कार्यक्रममा बैंकका अध्यक्ष …

पुरा पढ्नुहॊस »

एभरेष्ट बैंकको विशेष योजना, भिसा कार्ड मार्फत भुक्तानी गर्दा १० प्रतिशत नगद फिर्ता

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि विशेष योजना ल्याएको छ । विशेष योजना अन्तरगतबैंकका कार्ड होल्डरहरुले हरेक खरिदमा १० प्रतिशत नगद फिर्ता पाउने छन् । एभरेष्ट बैंकका ग्राहकहरुले रेष्टुरेन्ट, होटल, मल र सुपरमार्केटमा भिसा कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशत रकम उनीहरुको खातामा फिर्ता हुन्छ । एभरेष्ट बैंकका ग्राहकहरुको संख्या १० लाख भन्दा बढि रहेको जनाइएको छ । एभरेष्ट बैंकले हाल आफ्ना ९२ वटा शाखाहरु, २८ राजश्व संकलन काउन्टर र …

पुरा पढ्नुहॊस »

एनएमबि बैंक सहित तीन कम्पनीको बोनस सेयर सूचिकृत

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा एनएमबि बैंक, सिटिजन्स बैंक इन्टरनेशनल र बुटवल पावर कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । यी तीन कम्पनीको कूल एक करोड ३८ लाख ७७ हजार ०७५ कित्ता बोनस सेयर नेप्सेमा थपिएको हो । एनएमबि बैंकको ८७ लाख ४३ हजार ७८४ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । बुटवल पावर कम्पनीको २२ लाख १८ हजार ८३४ कित्ता बोनस नेप्सेमा थपिएको छ । त्यस्तै, सिटिजन्स बैंकको …

पुरा पढ्नुहॊस »