Tag Archives: featured

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स एनसीएचएलसँग आवद्ध, बीमा शूल्क अनलाइनबाटै तिर्न सकिने

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स नेपाल क्लियरिङ्ग हाउस(एनसीएचएल)सँग आवद्ध भएको छ । इन्स्योरेन्सले आफ्नो भुक्तानी सम्बन्धी कारोवारहरुलाई एनसीएचएलको भुक्तानी प्रणाली प्रयोग गरि डिजिटल माध्यमबाट भुक्तानी गर्न उक्त संस्थासँग सम्झौता गरी आवद्ध भएको हो । उक्त सम्झौता पत्रमा इन्स्योरेन्सका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत(सीईओ) नारायण बाबु लोहनी र एनसीएचएलका तर्फबाट संस्थाका सीईओ नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् । यससँगै रिलायबल नेपाल लाईफ इन्स्योरेन्स यस क्लियरिङ हाउसको सदस्यका रुपमा जोडिने …

पुरा पढ्नुहॊस »

नेपाल बङ्गलादेश बैंकद्धारा रक्तदान कार्यक्रम सम्पन्न

काठमाडाैँ । नेपाल बङ्गलादेश बैंक कर्मचारी संघले आफ्नो २५ औं वार्षिकोत्सव २०७६ को अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल रेड क्रस सोसाइटीसँगको सहकार्यमा बैंकको प्रधान कार्यालयमा सम्पन्न कार्यक्रममा कर्मचारी तथा बैँकका ग्राहकहरु गरेर जम्मा ११५ जनाले रक्तदान गरेका छन् । रगत अभावलाई ध्यानमा राख्दै कर्मचारी संघले बैंकको वार्षिकोत्सवको दिन हरेक वर्ष रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको छ ।

पुरा पढ्नुहॊस »

बिएफआईएनद्धारा भुक्तानी प्रणालीसम्बन्धी दुई दिने तालिम सम्पन्न

काठमाडाैँ । “International Trade Payment and Finance” नामक दुई दिने तालिम सम्पन्न भएको छ । विश्व बजारमा पूँजी परिचालन, भुक्तानीका प्रक्रिया र जोखिमका साथै आन्तरिक व्यापारको भुक्तानी प्रणाली बारे छलफल गर्ने उद्दे्रश्यले बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल (बिएफआईएन)ले तालिम सम्पन्न गरेको हो । तालिमबाट विभिन्न बैंक तथा वित्तीय संस्थाका ४५ जना सहभागी लाभान्वित भएका छन् ।

पुरा पढ्नुहॊस »

कामना सेवा विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम : ११ विद्यालयमा संचालन गरिने

काठमाडाैँ । कामना सेवा विकास बैंकको कुश्मा शाखाले बिद्यालय क्षेत्रलाई केन्द्रित गरी वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ । वरिपरिका ११ विद्यालयमा कार्यक्रम संचालन गर्ने योजना रहेको शाखा प्रबन्धक टंकनाथ लामिछानेले जानकारी दिए । जसअनुसार, आइतबार कुश्मा नगरपालिका ९ स्थित श्री सार्ववनिक माध्यामिक विद्यालयमा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । बैंले बिद्यालय ब्यावस्थापन समितीका पदाधिकारी, शिक्षक तथा विद्यार्थीहरुलाई एकै ठाउँमा राखेर कार्यक्रम संचालन गरेको हो ।

पुरा पढ्नुहॊस »

६०% हकप्रदबाट प्रुडेन्सियलले पुँजी पुर्याउने, एसजीएम असार १० गते

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सले ६० प्रतिशत हकप्रद दिएर चुक्ता पुँजी पुर्याउने भएको छ । हाल ६४ करोड १५ लाख रुपैंया चुक्तापुँजी रहेको प्रुडेन्सियलले उक्त हकप्रद दिएर १ अर्ब २ करोड ६४ लाख रुपैंया पुर्याउन असार १० गते सिमरामा बस्ने गरी विशेष साधारणसभा बोलाएको हो । उक्त दिन बिहान १०ः३० बजे उक्त साधारणसभा बस्नेछ । उक्त साधारणसभाका लागि असार २ गतेका लागि बुक क्लोजको मिति तय गरिएको छ । उक्त दिनसम्म …

पुरा पढ्नुहॊस »

रवी ओड र अस्मिता अधिकारीको स्वरमा हामी किसानी गीत सार्वजनिक

काठमाडौं। गीतकार गोकर्ण रुपाखेती शर्माको हामी किसानी युटुवमार्फत सार्वजनिक गरिएको छ । रुपाखेती शर्माले आफ्नै गोकर्ण प्रोडक्सन युटुव च्यानल मार्फत उक्त गीतको भिडियो शुक्रबार सार्वजनिक गरेका छन् । नेपाल आईडलका विजेता रवी ओड र प्रतिष्पर्धि अस्मिता अधिकारीको स्वरमा रहेको गीतमा लेखु सहयात्रीको संगीत रहेको छन् । काठमाण्डौको धर्मस्थलीका विभिन्न स्थानमा छायांकन गरिएको भिडियोमा छायांकन तथा सम्पादन राजन खरेलको रहेको छ भने माधव राज खरेलको निर्देशन रहेको छ । भिडियोमा गोकर्ण रुपाखेती …

पुरा पढ्नुहॊस »

ललितपुर फाइनान्स प्राइम बैंकमा गाभिने

काठमाडाैँ । प्राइम कमर्सियल बैंकले ‘ग’ वर्गको वित्तीय संस्था ललितपुर फाइनान्सलाई प्राप्ति (एक्विजिसन) गर्ने सम्झौता भएको छ। सो सहमतिपत्रमा प्राइम बैंकका सञ्चालक समितिका अध्यक्ष उदयमोहन श्रेष्ठ र ललितपुर फाइनान्सका सञ्चालक समिति अध्यक्ष दिपक महर्जनले हस्ताक्षर गरे। कन्काई विकास बैंक तथा ललितपुर फाइनान्सलाई प्राप्ति पश्चात प्राइम कमर्सियल बैंकको कुल शाखा संख्या ९२ हुनेछ।

पुरा पढ्नुहॊस »

प्राइम कमर्सियल बैंकले शेयरधनीहरुलाई १६ प्रतिशत वोनस शेयर दिने

काठमाडौं । प्राइम कमर्सियल बैंकले शेयरधनीहरुलाई १६ प्रतिशत वोनस शेयर दिने निर्णय गर्दै एघारौें बार्षिक साधारण सभा सम्पन्न गरेको छ । बैंकको साधारण सभाले बैंकको संचालक समितिमा सस्थापक समुहमा उदय मोहन श्रेष्ठ, नरेन्द्र बज्राचार्य र राजेन्द्र दास श्रेष्ठ लाई निर्विरोध निर्वाचित गरेको छ । यसैगरी, साधारण शेयर धनीको समुहमा मनोज पौडेल र प्रचण्डमान श्रेष्ठ लाई निर्विरोध निर्वाचित गरेको छ । बैकले आगामी दिनहरुमा पनि बैकको सेवा र शाखाहरुको संजाल बिस्तार …

पुरा पढ्नुहॊस »

धनुषाको ढल्केबरमा सिभिल बैंकको ७६ औं शाखा बिस्तार

काठमाडौँ । सिभिल बैंकले धनुषा जिल्लाको ढल्केबरमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन मिथिलानगरपालिकाका मेयर हरिनारायण महतोले गरेका हुन् । उक्त शाखाको उद्घाटन समारोहमा सिभिल बैंक प्रदेश नं २ का प्रदेश प्रमुख दिपककुमार श्रेष्ठ लगायत सो क्षेत्रका राजनीतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी र सर्वसाधरणको बाक्लो उपस्थिति थियो । ढल्केबर शाखासहित बैंकको कुल शाखा संख्या ७६ पुगेकोेपनि बैंकले जनाएको छ ।

पुरा पढ्नुहॊस »

गण्डकी विकास बैंकद्धारा विपन्न वर्गका विद्यार्थीका लागि सहयोग

काठमाडाैँ । गण्डकी विकास बैंकको कावासोती शाखाले नवलपुर कावासोती न.पा वडा नं. १६ डण्डा स्थित श्री दिपेन्द्र आधारभुत बिद्यालयमा अध्ययनरत विपन्न, असहाय तथा पिछडिएका बालबालिकाहरुका लागि २७ थान झोला, २७ दर्जन कपी, ९ प्याकेट पेन्सील, ३६ प्याकेट पेन तथा ८१ थान नुहाउने साबुन वितरण गरेको छ । बैंकका चितवन सव क्लष्टर प्रमखुसुरज शर्मा र कावासोती शाखा प्रमुख भिष्मचन्द्र उपाध्याय सहितको टिमले सहयोगका सामग्री हस्तान्तरण गरेका हुन् । विद्यालयका सहायक प्र.अ. …

पुरा पढ्नुहॊस »