दीपिका र दिवाकरले कसे लगनगाँठो

नायिका दीपिका प्रसाँई र निर्देशक दिवाकर भट्टराई बैबाहिक जीवनमा बाँधिएका छन् । उनीहरुले धनगढीमा बिहे गरेका हुन् । सिन्धुली घर भएका दिवाकर दीपिकालाई लिनका लागि धनगढी बेहुलीकै घर पुगेका थिए । दीपिका र दिवाकर केही बर्षदेखि प्रेममा थिए । गतबर्ष उनीहरुले आफूहरु प्रेममा रहेको र कोर्ट म्यारिज समेत गरिसकेको सार्वजनिकरुपमै जानकारी गराएका थिए ।

उनीहरुको बिहेमा कम मात्र फिल्मीकर्मी उपस्थित थिए । छायांकार सुदिप बराल, कलाकार प्रशान्त ताम्राकार लगायत बिहेमा उपस्थित थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री