Tag Archives: featured

नेयमार बिना पनि मैत्रीपूर्ण खेलमा ब्राजिलकाे प्रभावशाली जित

काठमाण्डाै । फिफा अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिलले होन्डुरसमाथि आधा दर्जन गोल अन्तरले जित निकालेको छ । पोर्टो एल्गेरोमा भएको खेलमा ब्राजिलको जितमा गाब्रियल जिससले दुई गोल गरे । स्टार खेलाडी नेयमार विना नै मैदानमा उत्रिएको ब्राजिलले तुलनात्मक रुपमा कमजोर टिम होन्डुुरस विरुद्ध खेलको छैटौ मिनेटबाट गोलको बर्षा सुरु गरेको थियो । जुन ७० मिनेटसम्म कायम रहेको थियो । छैटाै मिनेटमा डानी एल्भेसको पासमा जिससले पहिलो गोल गरेका थिए । त्यसपछि १३ …

पुरा पढ्नुहॊस »

सत्यराज र मेलिनाको ‘मेरो प्यार लैजाउ’

काठमाडौँ ।  गायक सत्यराज आचार्य र गायिका मेलिना राइको आवाजमा ‘मेरो प्यार लैजाउ’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक  भएको छ । गीतमा दिपक सिलवालको संगीत, वीवी थापाको शब्द छ ।

पुरा पढ्नुहॊस »

गायिका सिन्धु मल्ल र अमित बरालको ‘चैर मुसी चैर’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं ।  नेपाली साँगितिक क्षेत्रका चर्चित एवं लोकप्रिय गायिका सिन्धु मल्ल र नेपाल आईडलका गायक अमित बरालको आवाजमा रहेको गीत ‘चैर मुसी चैर’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

पुरा पढ्नुहॊस »

गायक सुरेनले ल्याए ‘पिरती लरी लै’

काठमाडौं । उदियमान गायक सुरेन गौतमले ‘पिरती लरी लै’ बोलको गीत सार्वजनिक गरेका छन् । यो गीत विष्णु हरि तिमिल्सिनाको शब्द तथा सुरेन गौतम र विक्रम थापाले संयुक्तरुपमा कम्पोज गरेका हुन् । गीतमा संगितकार दिनेश श्रेष्ठले कर्णप्रिय संगीत भरेका छन् । संजय गौतमले निर्देशन गरेको यस म्युजिक भिडियोलाई उत्सव दाहालले छायाकंन गरेका हुन् । टेकेन्द्र शाहले सम्पादन गरेका म्युजिक भिडियोमा बुगी–उगी विजेता कविता नेपाली र अर्जुन गौतमको अभिनय रहेको छ …

पुरा पढ्नुहॊस »

काठमाडौंको ठमेलमा कामना सेवाकोे ८७ औं शाखा

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा काठमाडौं महानगरपालिका वडा नं. २६ स्थित ठमेलमा आफ्नो ८७ औं शाखा संचालना ल्याएको छ । बैंकका अध्यक्ष सुिदप आचार्य तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबार शुभारम्भ गरे । बैंकका संस्थापक कृष्ण आचार्य तथा संचालक चतुराखर अधिकारीले बैंकले द्रुतगतिमा शाखा तथा कारोबार विस्तार गरेकोमा बैंक हरेक दृष्टिले अब्बल बन्नु पर्ने धारणा राखेका थिए । प्रमुख कार्यकारी अधिकृत …

पुरा पढ्नुहॊस »

महालक्ष्मी लाईफ इन्स्योरेन्सको जीवन हेरचाह बिमा योजना सार्वजनिक

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले चौथो योजनाको रुपमा जीवन हेरचाह बिमा जेष्ठ २६ गते आईतबारबाट सर्वसाधारणमा विक्रिको लागि ल्याउने भएको छ । एउटै बिमा योजनामा टर्म इन्स्योरेन्स, एन्यूटी (पेन्सन) इन्स्योरेन्स र इण्डोमेन्ट इन्स्योरेन्सको समिश्रण रहेको यो योजना नेपालको बिमा बजारमा नौलो प्रस्तुति रहेको छ । केटाकेटी र संतानको सुरक्षित भविश्यलाई लक्षित गरी ल्याइएको यो बिमा योजनामा प्रस्तावक (अभिभावक) को मृत्यु भएमा इच्छाईएको व्यक्तिलाई विमाङ्क रकम एकमुष्ट तुरुन्त भुक्तानी गरिने …

पुरा पढ्नुहॊस »

ताप्लेजुङको मेरिङदेनमा एनसीसीको नयाँ शाखा

ताप्लेजुङ । नेपाल क्रेडिट एण्ड कमर्स बैंकले ताप्लेजुङको मेरिङदेन गाउँपालिका २ सानथाक्रामा नयाँ शाखा संचालनमा ल्याएको छ । मेरिङदेन र आसपासका क्षेत्रमा सेवा पुर्याउने उद्देश्यले खोलिएको उक्त शाखाबाट एनसीसी बैंकले प्रवाह गर्ने सम्पूर्ण बैंकिङ्ग सेवाहरु सरल तथा सुलभ रुपमा प्रदान हुने बैंकले जनाएको छ ।

पुरा पढ्नुहॊस »

सिद्धार्थ बैंकको २ शाखा र १ शाखारहित बैंकिङ्ग सेवा संचालनमा

काठमाडौं । सिद्घार्थ बैंकले दोलखाको चरिकोटमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ भने सोही क्षेत्रमा एक शाखारहित बैंकिङ्ग सेवा पनि संचालनमा ल्याएको छ । त्यसैगरी, बैंकले रामेछापको गोकुलगंगा शाखा पनि संचालनमा ल्याएको छ ।

पुरा पढ्नुहॊस »

सांग्रिला बैंकले ल्यायो नयाँ इन्टरनेट बैंकिङ्ग सुविधा

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकले नयाँ इन्टरनेट बैंकिङ्ग सुविधा ल्याएको छ । पहिलै भएको इन्टरनेट बैंकिङ्ग सुविधामा थप सुविधा सहित अन्तर बैंक रकम ट्रान्सफर (आइबिएफटि), शेडयुल भुक्तानी, चेकबुक व्यवस्थापन, खाताहरुको लिंक, टपअप तथा बिल पेमेन्ट, एकाउन्ट स्टेटमेन्ट, आईपिएस कनेक्ट, रिचार्ड कार्ड, मर्चेन्ट पेमेन्ट जस्ता विभिन्न अन्य सुविधाहरु सहित इन्टरनेट बैंकिङ्गको शुरुवात गरेको हो । नयाँ सुविधा भएको इन्टरनेट बैंकिङ्गबाट ग्राहकहरुले इन्टरनेटको माध्यमबाट विभिन्न सुविधाहरु उपयोग गर्न सक्ने छन् । ग्राहकहरुले …

पुरा पढ्नुहॊस »

मुक्तिनाथ विकास बैंकद्धारा व्यवसायिक साक्षरता तालिम सम्पन्न

काठमाडाै ।मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकहरुलाई व्यवसाय सञ्चालन गर्न आवश्यक पर्ने आधारभुत तत्वहरुको बारेमा जानकारी गराउने उद्देश्यले “आजको आवश्यकता, ग्राहकहरुमा व्यवसायिक साक्षरता” भन्ने मुल आशयले एक दिने व्यवसायिक साक्षरता तालिम काठमाण्डौमा सम्पन्न गरेको छ । व्यवसायिक साक्षरता तालिममा व्यवसायको छनोट, व्यवसायिक योजना, बस्तु तथा सेवा, व्यवसाय दर्ता र सञ्चालनमा कानुनी पाटो, बजार व्यस्थापनका तरीकाहरु, बजार ब्यबस्थापनका रणनीतिहरु, बजार योजना, व्यवसायमा लेखा प्रणाली, मुल्य अभिबृद्धि कर, उद्यमशिलता लगायतको विषयबस्तुहरु समावेश गरिएको …

पुरा पढ्नुहॊस »