समाचार

कार दुर्घटनामा एनबीए हिरो बटलरको मृत्यु

काठमाडौं । पूर्व बास्केटबल खेलाडी एवं रसुल एनबीए हिरो बटलर तथा उनकी पत्नी लिया लेबलको कार दुर्घटनामा निधन भएको छ । ३८ वर्षीय बटलरले रेन्ज रोभर कार चलाइरहेका थिए । उनको कार नियमित भन्दा दुई-तीन गुणा तीव्र गतिमा थियो । अनियन्त्रित कारले पार्किङ मिटरलाई हानेपछि उछिटि्टएर भित्तामा धेरैचाेटि ठोक्किएको थियो । बटलरले विभिन्न क्लबबाट एनबीएमा खेलेका थिए भने उनकी पत्नी ३१ वर्षीया लिया गायिका हुन् । उनी २००४ मा अमेरिकन …

पुरा पढ्नुहॊस »

क्यान ईन्फोटेक मेला, सगुनकाे स्टलमा सर्वसाधारणकाे भीड

काठमाडौं । सूचना तथा सञ्चार प्रविधिको कुम्भमेला क्यान इन्फोटेक २०१८ म‌ंगलवार सम्पन्न भएकाे  छ ।  साे मेलामाअवलोकनकर्ताको उत्साहजनक सहभागिता रहेकाे थियाे भने सोसियल इकमर्स साइट सगुनले राजधानीमा जारी क्यान इन्फोटेकमा राखेको स्टलमा दर्शकको उल्लेख्य भिड देख्न सकिन्थ्याे ।   सगुनलाई नेपाली सामाजिक सञ्जालको रुपमा चित्रण गर्दै यो नेपाल चिनाउने विषय रहेकोले यसको विकास र प्रवद्र्धनको लाग्नुपर्नेमा राजनीतिक दलका नेता, कलाकार, पत्रकार लगायतले वताए ।  विशेषगरी विद्यार्थीहरुमा बढी लोकप्रिय बनेको सगुनमा …

पुरा पढ्नुहॊस »

१४ वटै अञ्चलको प्रमुख शहरहरुमा डिस होमको सर्भिस सेन्टर स्थापना

काठमाडौं ।  बिक्री पछिको बिक्री सेवा चुस्त दुरुस्त बनाउनका लागी डिस होमले देशका १४ वटै अञ्चलको प्रमुख शहरहरुमा आफ्नो सर्भिस सेन्टरको स्थापना गरेको छ । एक पटकमा कुनै सामान ग्राहकलाई बिक्री गरीसकेपछि उक्त ग्राहकलाई रोकी राख्न तथा नियमीत रुपमा सेवा सुलभ तरिकाले पुर्ति गराउन कम्पनीको महत्वपूर्ण जिम्मेवारी हुन्छ र त्यही जिम्मेवारीलाई ध्यानमा राख्दै डिस होमले आफ्नो बिक्री पछिको सेवा सहज ढंगले ग्राहक समक्ष पुर्याउन देशको १४ वटै अञ्चलका प्रमुख शहरहरुमा …

पुरा पढ्नुहॊस »

आज खग्रास चन्द्रग्रहण लाग्ने,ग्रहण लागेको समयमा के गर्न मिल्छ, के गर्न मिल्दैन

काठमाडौं । आज माघ १७ गते बुधवार खग्रास चन्द्रग्रहण साँझ ५:३२ बजे शुरु भएर ७:१६ बजे मध्य र राती ८ बजेर ५७ मिनेटमा मोक्ष हुनेछ । सामान्य अर्थमा पृथ्वीको छायाले चन्द्रमालाई छेकेको अवस्थामा चन्द्रग्रहण लाग्ने गर्दछ । यस्तो अवस्था पूर्णिमा तिथिमा मात्र सम्भव हुने भएकाले चन्द्रग्रहण पूर्णिमा मात्र लाग्ने गर्दछ । चन्द्रममा आफ्नो प्रकाश छैन । सूर्यको प्रकाशले नै चन्द्रमा उज्यालो भएको हो । प्रकाश परावर्तन गर्ने शक्ति चन्द्रमामा भएकाले सूर्यको प्रकाश पर्दा …

पुरा पढ्नुहॊस »

सिएफएल प्रकरणः इटहरी उपमहानगरका लेखा शाखा प्रमुख हटाइए

इटहरी । इटहरी उपमहानगरको सिएफएल खरिद प्रकरणमा मुछिएका लेखा शाखा प्रमुख लखनलाल चौधरी लेखा फाँटबाट हटाइएका छन् । चौधरीको स्थानमा आएका नयाँ लेखा प्रमुख लेखराज भट्टले आइतबारबाट काम सुरु गरेका छन । मेयर द्वारिकलाल चौधरीले धेरै आलोचना र दोष लेखा शाखामा देखिएको भन्दै शाखा प्रमुख हटाइएको बताए ।   दशक बढी समयसम्म लेखा शाखामा रहेका चौधरी यस अगाडिका विभिन्न खरिद प्रकरणमा पनि विवादमा आएका थिए । सिफएल खरिदमा अनियमतिता भएको …

पुरा पढ्नुहॊस »

शहीद दिवस

काठमाडौं । आज  शहीद दिवस देश र जनताको अधिकारका लागि जीवन त्याग गर्ने शहीदकाे सम्मानमा विविध कार्यक्रम गरेर मनाइँदै छ । प्रत्येक वर्ष माघ १० देखि १६ गते सम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने परपम्परा छ । वि.सं. २०१२ देखि नै काठमाडौँ महानगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीद दिवस मनाउन थालिएको हो । नागरिक स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित …

पुरा पढ्नुहॊस »

गाडी सुविधा नदिएको भन्दै माइन्युट च्यातिन् उपमेयरले

जनकपुर ।  धनुषाको गणेशमान चारनाथ नगरपालिकाकी उपमेयर मीनाकुमारी यादवले आफूलाई गाडी नदिएको भन्दै नगर कार्यपालिका बैठकको माइन्युट च्यातेकी छन् । उपमेयरले नै माइन्युट च्यातेपछि नगरकार्यपालिका बैठक स्थगित भएको छ ।उपमेयर यादवले आफूलाई गाडी दिने विषयमा छलफल नभएकाले माइन्युट च्यातेको स्वीकार गरेकी छिन् । उनले धनुषाका १८ वटा स्थानीय तहमध्ये १७ वटामा उपमेयरलाई भाडामा गाडी दिए पनि आफूलाई भने मेयर र कार्यकारी अधिकृतले गाडी नदिएको आरोप पनि लगाइन् ।

पुरा पढ्नुहॊस »

रौतहटको राजपुरमा गोली चल्यो,एक जना घाइते

काठमाडौं। रौतहटमा अज्ञात समूहले प्रहार गरेको गोली लागेर एकजना घाइते भएका छन् । घाइते हुनेमा बैरिया–९ का ३५ वर्षीय शेष सैफुल्लाह छन् । उनको कम्मरमुनिको दाहिने भागमा एउटा गोली लागेको प्रहरीले जनाएको छ ।घाइते फुल्लाहको जिल्ला अस्पताल रौतहटमा उपचार भइरहेको छ । घटनाका विषयमा अनुसन्धान भइरहेको  प्रहरीले जनाएको छ ।

पुरा पढ्नुहॊस »

शौचालयको बानी लगाउन प्रहरी परिचालन

रौतहट। शौचालय निर्माण गर्न र शौचालय भएकाहरु शौचालयमा शौच गर्न नमानेपछि रौतहटको कटहरीया नगरपालिकामा शौचालय बनाउन र प्रयोग गराउन प्रहरी परिचालन गरिएको छ । खुला दिसामुक्त गर्ने उद्देश्यलाई बाधा पूर्याउनेले निर्माण गरिएको शौचालय छाडेर खुला रूपमै दिसापिसाब गर्न थालेपछि नगरपालिकाको विभिन्न गाउँहरुमा प्रहरी परिचालन गर्नु परेको नगर प्रमुख सियाराम कुशवाहा बताउँछन् । वर्षांैदेखि खुला चउर, खोला खोल्सीको किनार र नजिकैको जगंलमा दिसापिसाब गर्दै आएका सो नगरपालिकाको केहि वडाहरुमा प्रहरी परिचालन …

पुरा पढ्नुहॊस »

मिनभवनमा मोटरसाइकलको ठक्करबाट १ जनाको मृत्यु

काठमाडौं । काठमाडौंको मिनभवनमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखा सामाकोशी २ घर भई कोटेश्वर बस्दै आएका ५० वर्षीय ध्रुव कार्की छन् ।कार्कीलाई  बा ९० प ६०६४ नम्बरको मोटरसाइकलले गएराति ठक्कर दिएको थियो ।

पुरा पढ्नुहॊस »