समाचार

डा.केसीको समर्थनमा आजदेखि देशभरका चिकित्सकहरु आन्दोलनमा

काठमाडौं । चिकित्सा क्षेत्रको सुधारको माग राख्दै १७ औं दिनदेखि आमरण अनसनरमा बसेका वरिष्ठ चिकित्सक डा.गोविन्द केसीको मागको समर्थन गर्दै मुलुकभरका सरकारी स्वास्थ्य निकायमा कार्यरत चिकित्सक आजदेखि विरोधमा उत्रिएका चिकित्सकहरुले केसीको मागमा दबाब बढाउन बुधबारबाट हातमा कालोपट्टी बाँधेर काम सुरु गरेका छन् । नेपाल चिकित्सक संघले केसीको जीवन रक्षाका लागि दबाब बढाउने निर्णय गरेसँगै देशभरका चिकित्सकहरुले दबाब बढाउँदै लगेका छन् ।

पुरा पढ्नुहॊस »

चीन भूकम्पमा १३ को मृत्यु, १७५ जना भन्दा बढी घाइते

चीनको सिचुआन र गान्सु सीमा क्षेत्रमा मंगलबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या कम्तिमा १३ पुगेको छ । अन्य   १७५ जना भन्दा बढी घाइते भएका छन् ।हालसम्म सात सय ७० भन्दा बढी पराकम्पन महशुस भएको अधिकारीहरुले जनाएका छन् । राष्ट्रपति सी जिनपिङले तत्काल उद्धार र राहत कार्यमा जुट्न निर्देशन दिएका छन् ।प्रधानमन्त्री ली खछ्याङले पनि अरु सबै काम छाडेर उद्धार र राहतमा जुट्न अधिकारीहरुलाई निर्देशन दिएका छन् । प्रभावित क्षेत्रमा चिनियाँ मन्त्रिपरिषद्ले राष्ट्रिय …

पुरा पढ्नुहॊस »

केएमसी अस्पतालको लापरवाहीको कारण एक बालिकाको मृत्यु

काठमाडौंको सिनामंगल स्थित केमसी अस्पतालमा एक बालिकाको मृत्यु भएपछि आफन्तले आन्दोलन गरेका छन् ।  ९ वर्षीया सुनिता बस्नेतको खुट्टा भाँचिएको भन्दै आफन्तले अस्पताल लगेका थिए । डाक्टरले चेकजाँच गर्दा खुट्टा भाँचिएको नभइ मर्किएको भनेर दुखाइ कम गर्ने औषधि खुवाए, ब्यान्डेज बाँधिदिए र सामान्य औषधि दिएर  घर पठाका थिए । घर लगेपछि सुनिताको शरीरभरी फोका देखिए । अघिल्लो दिन काटेको टिकटमा औषधिको कारण् शरीरमा फोका र डाबर देखिए औषधि खान नदिएर …

पुरा पढ्नुहॊस »

सगरमाथा चढेको झुठो दाबी गर्ने दम्पत्ती भारतीय प्रहरीबाट बर्खास्त

सगरमाथा चढेको झुटो दाबी गरेका भारतीय दम्पत्तीलाई प्रहरीले सेवाबाट बर्खास्त गरेको छ। गतवर्ष आफूले सगरमाथा चढेको बताएका दिनेश र तारकेश्वरी राडौरको दाबी झुठो साबित भएपछि उनीहरुलाई बर्खास्त गरिएको हो। आफूहरु सगरमाथा आरोहण गर्ने पहिलो भारतीय जोडी भएको दाबी गरेका थिए। तर देखाएको आरोहणको तस्वीर नै नक्कली भएको भारतीय अधिकारीहरुले पुष्टि गरेका छन्। महाराष्ट्र प्रहरीले सो दम्पत्तीले गलत सूचना दिएर प्रहरीको प्रतिष्ठ गिराउने काम गरेको बताउँदै उनीहरुलाई बर्खास्त गरेको हो। उनीहरुले …

पुरा पढ्नुहॊस »

कडा रुघाखोकी स्वाइन फ्लूको आतंक

काठमाडौं अप्रिल २ मा ललितपुर छम्पीकी ५२ वर्षीया महिलाको उपचारक्रममा ज्यान गयो । उनको मृत्यु एच१ एन१ पिडिएम (टाइप ए) नामको भाइरसका कारण उत्पन्न हुने कडाखाले मौसमी रुघाखोकी यसलाई स्वाइनफ्लु भन्ने गरिएको छ बाट भएको थियो । उनी मधुमेहबाट समेत पीडित थिइन् । जुलाई २४ मा त्यस्तै प्रकृतिको अर्को घटना भयो । कडाखाले रुघाखोकी लागेपछि ढिलो गरी अस्पताल पुगेका बूढानीलकण्ठका २५ वर्षीय युवकको उपचारक्रममा मृत्यु भयो । मृत्युको पृष्ठभूमि खोज्दै …

पुरा पढ्नुहॊस »

आज उपत्यकामा गाईजात्रा मनाइँदै

काठमाडौँ । काठमाडौं उपत्यकालगायत नेपालभाषीको सघन बसोबास रहेका ठाउँमा मंगलबार सापारु (गाईजात्रा) भव्यतासाथ मनाइँदै छ। एक वर्षभित्र दिवङ्गत आफन्तको सम्झना गर्दै गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आआफ्ना स्थानमा परिक्रमा गराइने चलन छ । नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास रहँदै अाएकाे छ । धार्मिक परम्पराअनुसार भाद्र प्रतिपदाको एक दिन मात्र यमलोकको ढोका खुला हुने जनविश्वास छ। यही विश्वासका साथ गाईजात्रा मनाइन्छ …

पुरा पढ्नुहॊस »

स्क्रब टाइफसबाट चितवनमा १ को मृत्यु

चितवनमा स्क्रब टाइफसबाट एकजनाको मृत्यु भएको छ । नवलपरासी रजहरकी २४ वर्षीया एक महिलाको चितवनको नारायणी सामुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

पुरा पढ्नुहॊस »

कुसुन्तीमा गोली चल्यो,घाइते खत्रीको मृत्यु

काठमाडौ : ललितपुरको कुसुन्ती स्थित अरुण वस्तीमा सोमबार गोली चलेको छ । गोली लागेर गम्भीर घाइते भएका लागू औषधको डिलर सञ्चालक प्रविण खत्रीकोको मृत्यु भएको छ । खत्रीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले दावी गरेको छ । खत्री आफैले आफैलाई कञ्चटमा गोली हानेको प्रहरीको दावी छ । प्रहरीका अनुसार सोमबार बिहानदेखि दुई वटा पेस्तोल लिएर वस्ती घरबाट निस्किएका थिए । उनलाई नियन्त्रणमा लिन महानगरीय अपराध महाशाखाको टोली बिहानैदेखि परिचालित थियो । …

पुरा पढ्नुहॊस »

तराईमा आज रक्षाबन्धन पर्व मनाईदै, सार्वजनिक विदा

काठमाडौं । सरकारले तराईका २० जिल्लामा आज सार्वजनिक विदा दिएको छ । श्रावण शुक्ल पूर्णिमाका दिन रक्षाबन्धन पर्व मनाउने भएकाले तराईका २० जिल्लामा सरकारले सार्वजनिक विदा दिर्इएकाे हाे । अाजर चन्द्रग्रहण लाग्ने भएकाले पञ्चांग निर्णायक समितिले निर्णय गरेर साउन १३ गते नागपञ्चमीकै दिन रक्षा बन्धन र जनैपूर्णिमा मनाइएको थियो । गृहमन्त्रालयले तराई मधेसका २० जिल्लामा सार्वजनिक विदा दिएको छ । आज सार्वजनिक विदा दिइएका जिल्लाहरुमा सुनसरी, सप्तरी, सिरहा, मोरङ, धनुषा, …

पुरा पढ्नुहॊस »

मेलेसियामा अवैध बस्ने विदेशीलाई देश निकाला गर्ने अभियान आजबाट सुरु

मेलेसियाले  मेलेसियामा अवैध बस्ने विदेशीलाई देश निकाला गर्ने अभियान आजबाट सुरु  गरेको छ । यो अभियानको मुख्य उद्देश्य भनेको वैधानिक कागजात बिना मलेशिया बसिरहेका विदेशीहरु पक्राउ गर्ने रहेको छ । यसले मलेसियामा अवैध रुपमा बसिरहेका नेपाली कामदारलाई पनि प्रभावित पार्ने छ ।

पुरा पढ्नुहॊस »
This Ad will close automatically in seconds