कार दुर्घटनामा एनबीए हिरो बटलरको मृत्यु

काठमाडौं । पूर्व बास्केटबल खेलाडी एवं रसुल एनबीए हिरो बटलर तथा उनकी पत्नी लिया लेबलको कार दुर्घटनामा निधन भएको छ । ३८ वर्षीय बटलरले रेन्ज रोभर कार चलाइरहेका थिए । उनको कार नियमित भन्दा दुई-तीन गुणा तीव्र गतिमा थियो । अनियन्त्रित कारले पार्किङ मिटरलाई हानेपछि उछिटि्टएर भित्तामा धेरैचाेटि ठोक्किएको थियो ।

बटलरले विभिन्न क्लबबाट एनबीएमा खेलेका थिए भने उनकी पत्नी ३१ वर्षीया लिया गायिका हुन् । उनी २००४ मा अमेरिकन आइडलमा पनि देखिएकी थिइन् ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

रवि लामिछानेको तेस्रो दिनको बयान सुरु

काठमाडाैं । सुप्रिम सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि पोखराबाट रूपन्देहीको भैरहवा ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) …

प्रतिकृया दिनुहॊस