समाचार

नेकपा (माओवादी केन्द्र)को प्यानलै विजयी

भोजपुर, १५ असार । भोजपुरमा नेकपा (माओवादी केन्द्र) विजयी सुरुवात गरेकाे छ । रामप्रसाद राई गाउँपालिका–८ मा माओवादी केन्द्रका वडाध्यक्ष उम्मेदवार मनोज राईको प्यानल नै विजयी भएको हो । माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार मनोज राईले ३२२ मत प्राप्त गरी निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का पाँचकुमार राईलाई १२ मतले पछि पार्दै विजयी हुनुभएको हो । नौवटा स्थानीय तह रहेको भोजपुर जिल्लामा पाँच तहको मतगणना जारी रहेको छ । तीन तहमा भने केन्द्रमा मतपेटिका …

पुरा पढ्नुहॊस »

दार्चुलामा काँग्रेसको विजयी सुरुवात

भीमदत्तनगर, १५ असार । स्थानीय तह दोस्रो चरणको निर्वाचनमा नेपाली काँग्रेसले दार्चुलाको लेकम गाउँपालिकाबाट विजयी सुरुवात गरेको छ । लेकम गाउँपालिका– १ को वडाध्यक्षमा काँग्रेसका उम्मेदवार दौलतसिंह साउद ४५५ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नेकपा (एमाले)का चन्द्रसिंह बोहराले २९२ मत र नेकपा (माओवादी केन्द्र)का तारासिंह बोहराले २१३ मत प्राप्त गरे । उत्त वडामा कुल एक हजार ८० मत खसेको थियो । लेकम गाउँपालिकाको अध्यक्षमा काँग्रेसका उत्तम नाथले ३४९ …

पुरा पढ्नुहॊस »

१६८ स्थानीय तहमा मतगणना सुरु

१५ असार, काठमाडौं । दोस्रो चरणको निर्वाचन भएका स्थानीय तहमध्ये १६८ मा मतगणना सुरु भर्इसकेकाे छ । निर्वाचन आयोगका अनुसार प्रदेश नं. १ का १ सय ३७ स्थानीय तहमध्ये १ सय ८, प्रदेश नं. ५ का १ सय ९ स्थानीय तहमध्ये ३४ र प्रदेश नं. ७ का ८८ स्थानीय तहमध्ये २६ स्थानीय तहमा अहिले मतगणना भइरहेको छ । ३३४ स्थानीय तहमा बुधबार मतदान भएको थियो । याे निर्वाचनमा ७३.६९ प्रतिशत …

पुरा पढ्नुहॊस »
This Ad will close automatically in seconds