काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडको संस्थापक सेयर लिलामी हुने वतार्इएकाे छ । निष्कासन गर्दा बिक्री नभएको ३ लाख १ हजार २७४ कित्ता संस्थापक खरिदका लागि साउन ८ गते बोलपत्र पेश खुला हुने वतार्इएकाे छ । अन्तिम मिति साउन १६ गतेलाई तोकिएको निष्कासन तथा बिक्री प्रवन्धक सनराइज क्यापिटल लिमिटेडले जानकारी दिएकाे छ । न्युनतम १ हजारदेखि सबै खरिदका लागि बोलपत्र पेश गर्न सकिने सनराइजले जानकारी दिएको छ ।
पुरा पढ्नुहॊस »कामना सेवा विकास बैंकको अध्यक्षमा सुदिप आचार्य, सञ्चालकमा ६ जना नियुक्त
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको अध्यक्षमा सुदिप आचार्य नियुक्त भएका छन् । बैंकको गत सोमबार सम्पन्न सञ्चालक समितिको बैठकले आचार्यलाई साे पदमा नियुक्त गरेको हो । कम्पनीको ११औँ वार्षिक साधारणसभाले संस्थापक र साधारण समूहबाट गरी ६ जनालाई सञ्चालकमा निर्वाचित गरेको छ । सभाले संस्थापक समूहको अन्तर्गत ३ जना संचालकहरु सुदिप आचार्य, भिमप्रसाद तुलाचन र चतुराखर अतिकारी निर्वाचित भएका छन् । यसका साथै सर्वसाधारण समूह अन्तर्गत ३ जना संचालकहरु …
पुरा पढ्नुहॊस »एनसेलद्धारा दुरसञ्चार सेवा शुल्क समायोजन, ल्यायो आर्कषक नयाँ भ्वाइस तथा डेटा प्याक
काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले यहि मंगलबारबाट आफ्ना सम्पूर्ण मूल्यमा नेपाल सरकारले दुरसञ्चार सेवा शुल्कमा हालै गरेको परिमार्जन अनुरुप नयाँ दुरसञ्चार सेवा शुल्क दर लागु हुने घोषणा वताएकाे छ । नयाँ करको दर कार्यान्वयन गर्ने क्रममा एनसेलले विभिन्न सेवाहरुमा लाग्दै आएको कर अघिको मूल्यमा कुनै परिवर्तन गरेको छैन । यसका साथै डेटा तथा भ्वाइस सेवामा आफ्ना ग्राहकलाई सुलभ रुपमा थप मूल्य प्रदान गर्न कम्पनीले नयाँ योजना पनि ल्याएकाे छ। दुरसञ्चार …
पुरा पढ्नुहॊस »रिलायन्स फाइनान्सको संस्थापक सेयर लिलामीमा
काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडको संस्थापक सेयर लिलामी हुने कम्पनीले जानकारी दिएको छ । निष्कासन गर्दा बिक्री नभएको ३ लाख १ हजार २७४ कित्ता संस्थापक खरिदका लागि साउन ८ गते बोलपत्र पेश खुला हुने भएको हाे । अन्तिम मिति साउन १६ गते तोकिएको निष्कासन तथा बिक्री प्रवन्धक सनराइज क्यापिटल लिमिटेडले जनाएको छ । कम्पनीले यसअघि बिक्री हुन बाँकी ५लाख ३५ हजार ३१४ कित्ता हकप्रद लिलाम गर्दा पनि बिक्री नभएपछि पुनः …
पुरा पढ्नुहॊस »डिशहोमले सिम टिभी किन्ने, आजका दिनदेखि व्यवस्थापनको सम्पूर्ण जिम्मा
काठमाडौं । डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम) ले सिम्पल मिडिया नेटवर्क प्रा.लि.(सिम टिभी) किन्ने सम्झौता गरेको छ । साे खरिद सम्झौता अनुसार डिशहोमले निकट भविष्यमै सिम टिभीको सेयर खरिद गर्ने छ । यसका साथै डिशहोमले सिम टिभीको व्यवस्थापनको सम्पूर्ण जिम्मा आजै (असार ३२ गते) बाट लिने जानकारी दिएकाे छ । सन् २००९ मा स्थापना भएको डिशहोम नेपालको सफल र ठुलो कम्पनी हो । असार १८, २०७४ बाट यो कम्पनी पब्लिक …
पुरा पढ्नुहॊस »एनएमबि बैंकको शाखा सप्तरीको तिलाठी गाउँपालिकामा
काठमाडौं । एनएमबि बैंकले सप्तरीको तिलाठी गाउँपालिकामा ११०औँ शाखा सञ्चालनमा ल्याएको छ । यो शाखाको शुरुवात सँगै बैंकको कुल ११० शाखा ४ एक्टेन्सन काउन्टर ९६ एटिएम पुगेको छ ।
पुरा पढ्नुहॊस »एनएमबी बैंकको एफपीओ आज बाँडफाँड, आवेदन दिने सबैले पाउने
काठमाडौं । एनएमबी बैंकको थप सेयर निष्कासनआज सोमबार बाँडफाँड हुने भएको छ । आवेदन बन्द भएको ३ कार्य दिनमा सेयर बाँडफाँड हुन लागेको हो । सेयर भर्ने सबैले पाउने भएका छन ।कले चुत्तापुँजी बढाउन १ अर्ब १४ करोड कित्ता सेयर निष्कासन गरेको हो ।
पुरा पढ्नुहॊस »सानिमा लाईफ इन्स्योरेन्स र नागरिक कम्यूनिटी हस्पिटलबीच सम्झौता
काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्सका ग्राहक तथा कर्मचारीको सरल सुलभ उपचारका लागि भक्तपुर गठ्ठाघर अवस्थित भक्तपुर जिल्लाकै ठूलो नागरिक कम्यूनिटी टिचिङ हस्पिटलसँग सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा अस्पतालका तर्फबाट प्रवन्ध सञ्चालक नगेन्द्र झा र सानिमा लाईफ इन्स्योरेन्सका तर्फबाट नायव महाप्रबन्धक केशव राज केसीले हस्ताक्षर गरे । सम्झौता अनुसार उपचार खर्च, औषधि र डाक्टरसँगको परामर्शमा अस्पतालले १५ प्रतिशत सम्मको सहुलियत प्रदान गर्ने भएको छ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीका जीवन वीमाका …
पुरा पढ्नुहॊस »एकैसाथ एनआईसी एशिया बैंकका दुई शाखारहित बैंकिङ्ग सेवा
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले तनहूँ जिल्ला, शुक्लागण्डकी नगरपालिकाको साँखे बजारमा र व्यास नगरपालिकाको कलेस्तीमा शाखारहित बैंकिङ्ग सेवा आषाढ ३१ गतेबाट संचालनमा ल्याएको छ । बैंकले शुक्लागण्डकी नगरपालिकाको साँखे बजारमा संचालनमा ल्याएको शाखारहित बैंकिङ्ग सेवाको समुद्घाटन शुक्ला गण्डकी नगरपालिका वडा नं. १० का वडा अध्यक्ष राम चन्द्र भण्डारी र वडा नं. ११ का वडा अध्यक्ष दल बहादुर थापाले संयुक्त रुपमा गरे । उक्त शाखारहित बैंकिङ्ग सेवाका प्रतिनिधिको रुपमा बैंकले मान बहादुर …
पुरा पढ्नुहॊस »यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर यस प्रकार रहेको छ । 2018_7_ 16 Currency Buy Sell
पुरा पढ्नुहॊस »