काठमाडौं । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर यस प्रकार रहेको छ । 2018_7_ 13 Currency Buy Sell
पुरा पढ्नुहॊस »मेगा बैंकले ३६५ दिन नै सेवा दिने, सेवा समय पनि बढाएकाे जानकारी
काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले ग्राहकको सुविधालाई ध्यानमा राखि उपत्यका भित्र तथा उपत्यका बाहिरका शाखा कार्यालयहरुको कारोबार समयावधि बढाएको जानकारी दिएकाे छ । ग्राहकको विश्वास जित्दै अघि बढ्दै गरेको मेगा बैंकले राजधानी भित्र तथा बाहिरका शाखाहरुमा कारोबारको समय थप गरेर सेवा प्रदान गरेको हो । काठमाडौंको राइजिङ मलस्थित केन्द्रिय कार्यालय भवनमा रहेको मुख्य शाखाले स्थापनाकालदेखि नै बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म सेवा दिँदै आएको छ त्यस्तै ठमेल शाखाले …
पुरा पढ्नुहॊस »राष्ट्रिय वाणिज्य बैंकलेको एकैपटक चार शाखा
काठमाडौं ।राष्ट्रिय वाणिज्य बैंकलेको एकैपटक चार शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । बैंकले मनाङ्ग जिल्लाको नेस्याङ्ग गाउँपालिका वडा नं. ४ स्थित हुम्देमा शाखा कार्यालय नेस्याङ्ग, रौतहट जिल्लाको मौलापुर नगरपालिका वडा नं. ५ स्थित शाखा कार्यालय मौलापुर, रौतहट जिल्लाको इशनाथ गाउँपालिका वडा नं. २ स्थित औरेयामा शाखा कार्यालय इशनाथ र मोरङ्ग जिल्लाको कटहरी गाउंपालिका वडा नं. ३ स्थित शाखा कार्यालय कटहरीबाट कारोबार सुरु गरेको हो ।
पुरा पढ्नुहॊस »सिटिजन्स बैंक र पानस रेमिटबीच रेमिटेन्स सम्झौता
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पानस रेमिट प्रा. लि.बीच रेमिटेन्स सम्झौता भएको छ । बैंकले युरोप लगायत अन्य मुलुकबाट नेपालमा बैंकिङ्ग प्रणालि मार्फत पठाएको विप्रेषण रकम भुक्तानी दिने उद्देश्यले उक्त रेमिटबीच सम्झौता गरेको हो । उक्त सम्झौता पत्रमा बैंकका प्रमुख संचालन अधिकृत पारसकुमार काफ्ले तथा पानस रेमिटका प्रमुख कार्यकारी अधिकृत धर्मराज पौडेलले हस्ताक्षर गरेका छन् । यस सम्झौता बमोजिम अब पानस रेमिट मार्फत युरोप, अमेरिका, अस्ट्रेलिया र मध्यपूर्वी …
पुरा पढ्नुहॊस »महालक्ष्मी विकास बैंक र एनएलजी इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता
काठमाडौं । महालक्ष्मी विकास बैंक लि. ले आफ्ना निक्षेपकर्ता तथा कर्जा लिने ग्राहकहरुलाई एकद्वार सेवा प्रणाली स्वरुप जीवन तथा निर्जीवनको बीमा सेवा दिने क्रममा थप एक बिमा कम्पनी, एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकासुरेन्स (Bancassurance) सम्बन्धी सम्झौता गरेको छ । यसै सन्दर्भमा महालक्ष्मी विकास बैँक लि. का प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र एनएलजी …
पुरा पढ्नुहॊस »यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर यस प्रकार रहेको छ । 2018_7_ 12 Currency Buy Sell
पुरा पढ्नुहॊस »कुमारी बैंक लिमिटेडको क्याम्पसलाई सहयोग
काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत कैलालीस्थित अत्तरिया शाखाबाट स्थानीय दुर्गा लक्ष्मी क्याम्पसको पुस्तकालयलाई फर्निचर वितरण गरेको छ । उक्त दुर्गा लक्ष्मी क्याम्पसले विगत कैयौँ वर्षदेखि त्यस अत्तरिया क्षेत्रमा स्नातकोत्तर सम्मको गुणस्तर शिक्षा प्रदान गर्दै आएको छ । बैंकले सो फर्निचर–वितरण कार्यक्रम बैंकका अत्तरिया र धनगढी शाखाका प्रबन्धकद्वय क्रमश ः कृष्ण बहादुर पल र खडक बहादुर रोकाया लगायत सोही क्याम्पसका प्रमुख डम्बर बहादुर पल, सहायक–प्रमुख लोक …
पुरा पढ्नुहॊस »एनएमबी बैंकले १५ प्रतिशत बोनस सेयर दिने
काठमाडौं । एनएमबी बैंकको थप निष्कासन (एफपीओ) खरिद गर्ने लगानीकर्ताले १५ प्रतिशत बोनस सेयर पाउने भएका छन् । बैंकको ३५९ औं सञ्चालक समिति बैठकले एफपीओ बाँडफाँडपछि चुत्तापुँजी अर्थात ७ अर्ब ६० करोड ३२ लाख ९० हजार रुपैयाँ पुग्ने र सोको १५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । नेपाल राष्ट्र बैंकबाट स्वीकृति र वार्षिक साधारणसभाबाट पारित भएपछि बोनस सेयर दिने बैंकले स्पष्ट पारेको छ । बैंकले गत आर्थिक वर्षमा …
पुरा पढ्नुहॊस »मौद्रिक नीति आज सार्वजनिक हुँदै
काठमाडौँ ।आर्थिक वर्ष २०७५/७६ को नयाँ मौद्रिक नीति आज सार्वजनिक हुने भएको छ । राष्ट्र बैंकले विनियोजित बजेट, वर्तमान वित्तिय अवस्था र चालु आर्थिक वर्षको मौद्रिक नीति कार्यान्वयनको सकारात्मक तथा नकारात्मक अवस्थाको विश्लेषणका आधारमा आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गर्छ । बजेटले आगामी आर्थिक वर्ष ८ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएअनुरुप मौद्रिक नीतिले त्यसलाई सघाउने राष्ट्र बैंकको भनाइ छ।
पुरा पढ्नुहॊस »यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर यस प्रकार रहेको छ । 2018_7_11 Currency Buy Sell
पुरा पढ्नुहॊस »