आर्थिक

सानिमामाई हाइड्रोको नाफा २८ गुणा बृद्धि

काठमाडौ । गैरआवासिय नेपालीद्धारा प्रवद्र्धित सानिमामाई हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्ष ०७३÷०७४ मा नाफा २८ गुणा बृद्धि गरेको छ । गत असारसम्ममा कम्पनीले २९ करोड २६ लाख रुपैयाँ खुदनाफा गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ९० लाख १५ हजार रुपैयाँ मात्र नाफा गरेको थियो । गत वर्ष उक्त हाइड्राकोे २८ करोड रुपैयाँ बढी नाफा कमाएको सार्वजनिक गरिएको गत आवको वित्तीय विवरणमा उल्लेख छ । सानिमाले २२ मेगावाटको माई …

पुरा पढ्नुहॊस »

नेपाल टेलिकमको सियुजीमा निःशुल्क कल सुविधा

नेपाल टेलिकमले एउटै सियुजी प्याकेजअन्तर्गत रहेका कर्पोरेट ग्राहकले एक–अर्कामा निःशुल्क रूपमा असीमित भ्वाइस कल गर्न सक्ने सुविधा ल्याएको छ । टेलिकमले जिएसएम पोस्टपेड मोबाइलका कर्पोरेट ग्राहकलाई लक्षित गरी मंगलबारदेखि ३ महिनाका लागि नयाँ कर्पोरेट युजर ग्रुप (सियुजी) प्याकेज सार्वजनिक गरेको छ । कर्पोरेट युजर ग्रुपबाहेक नेपाल टेलिकमकै नेटवर्कभित्रका अन्य नम्बरमा समेत भ्वाइस कल गर्न डाटाको व्यवस्था गरिएको छ ।  जसअनुसार ४ सय रुपैयाँमा सबैभन्दा सस्तो प्याकेज उपलब्ध हुनेछ । प्याकेजअन्तर्गत गु्रपका …

पुरा पढ्नुहॊस »

टुरिजम विकास बैंकले ६७ प्रतिशतले नाफा बढायो

काठमाडौं । टुरिजम विकास बैंकले गत वर्ष ६७ दशमलव २१ प्रतिशतले नाफा बढाएको छ । यो बैंकले अघिल्लो वर्षको तुलनामा गत वर्ष १२ करोड ८२ लाख रुपैयाँ नाफा बढाएको छ । यसले गत वर्ष ३१ करोड ९१ लाख रुपैयाँ खुँद मुनाफा गरेको छ । यस्तो नाफा अघिल्लो वर्ष १९ करोड रुपैयाँ रहेको थियो । यो बैैंकले गत असारमसान्तसम्ममा १२ अर्ब २७ करोड रुपैयाँ निक्षेप संकलन गरेर १० अर्ब ८४ करोड …

पुरा पढ्नुहॊस »

नेपाल टेलिकमको सहुलियत सुविधालाई थप तीन महिना

काठमाडौं । नेपाल टेलिकमले जीएसएम तथा सीडीएमए मोबाइल प्रयोगकर्तालाई नयाँ वर्ष तथा अन्य अवसरमा उपलब्ध गराएका विभिन्न सुविधालाई तीन महिना थप गरेको छ । उपभोक्ताले अत्याधिक रुचाएकोले यसलाई निरन्तरता दिइएको टेलिकमले जनाएको छ । यो सहुलियत आउदो कात्तिक २३ गतेसम्म कायम रहने  छ । जीएसएम प्रिपेड÷पोष्टपेड तथा सीडीएमए प्रिपेड÷पोष्टपेड मोबाइलमा अल टाइम डाटा प्याकेज र नाइट डाटा प्याकेज प्रयोग गर्न सकिने छ । नाइट भ्वाइस प्याकेज अन्तर्गत २५ रुपैयाँमा राती १० …

पुरा पढ्नुहॊस »

हिमालयन बैंकको नाफा २ अर्ब १७ करोड

काठमाडौं । हिमालयन बैंकले गत आर्थिक वर्ष ०७३/०७४ मा खुद नाफा २५ करोड रुपैयाँ बढाएको छ । गत आवको असारसम्म बैंकले २ अर्ब १७ करोड ६४ लाख रुपैयाँ खुदनाफा गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले १ अर्ब ९३ करोड ५९ लाख रुपैयाँ खुदनाफा गरेको थियो । गत असारसम्म बैंकले ९२ अर्ब ८८ करोड ११ लाख रुपैयाँ निक्षेप परिचालन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले ८७ अर्ब …

पुरा पढ्नुहॊस »

जनता बैंकको नाफा ३९२ प्रतिशत

काठमाडौं । जनता बैंकको नाफा ३९२ प्रतिशतले बढेको छ । सिद्धार्थ डेभलपमेन्ट बैंकलाई अक्वायर र त्रिवेणी डेभलपमेन्ट बैंकसँग मर्ज भएसँगै बैंकको नाफा ६४ करोड पुगेको हो । गत आवको सोही अवधीमा बैंकले जम्मा १३ करोड मात्रै नाफा कमाएको थियो । जनता बैंकले २ अर्ब ८४ करोड ब्याज आम्दानी गरेको देखिन्छ भने ब्याज खर्च १ अर्ब ६९ करोड गरेको छ । बैंकले ४८ अर्ब निक्षेप संकलन गरेर ४५ अर्ब कर्जा लगानी …

पुरा पढ्नुहॊस »

रिलायन्स फाइनान्सको कमायो १० करोड नाफा

काठमाडौं । रिलायन्स फाइनान्सले गत आवमा १० करोड ९८ लाख रुपैयाँ खुँद नाफा कमाएको छ । साे फाइनान्सको नाफा अघिल्लो वर्षको तुलनामा २ करोड ३३ लाख रुपैयाँले बढी हो । अघिल्लो वर्ष यसको नाफा ८ करोड ६५ लाख रुपैयाँ थियो भने गत आवसम्ममा ३ अर्ब २३ करोड रुपैयाँ निक्षेप संकलन गरेर २ अर्ब ६५ करोड रुपैयाँ कर्जा सापटी दिएको छ । यसका साथै सीसीडी रेसियो ६७ दशमलव ७४ प्रतिशत छ । …

पुरा पढ्नुहॊस »

मेगा बैंकको नाफा ४३ प्रतिशत

मेगा बैंकको नाफा ४३ प्रतिशतले बढेर ७९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आव २०७२/७३ मा भने बैंकको नाफा ५५ करोड रहेको थियो । बैंकको खुद व्याज आम्दानी ५३ प्रतिशतले बढेर १ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ । बैंकले फि कमिसनबाट ७ करोड रुपैयाँ, अन्य सञ्चालनबाट १७ करोड र बिदेशी मुद्राको कारोबारबाट बैंकले १२ करोड रुपैयाँ आम्दानी गरेको छ । बैंकले यसअघि नोक्सान वापत राखेको ३ करोड ५९ लाख …

पुरा पढ्नुहॊस »

महालक्ष्मी विकास बैंकको नाफा ९४ प्रतिशत

ठमाडौं । महालक्ष्मी विसका बैंकको नाफा ९४ दशमलब ४४ प्रतिशतले बढेको छ । बैंकले गत आर्थिक बर्षको चौथो त्रैमासिक अवधीमा आफ्नो नाफा ३४ करोडले बढाएर ७० करोड पुर्याएको हो । अघिल्लो आवको चौथो त्रैमासिक अवधीमा बैंकले जम्मा ३६ करोड नफा कमाउन सफल भएको थियो । यति डेभलपमेन्ट बैंकसँग मर्ज भएपछि बैंकको नाफा पनि ह्वात्तै बढेको देखिन्छ । महालक्ष्मीले २५ अर्ब १३ करोड निक्षेप संकलन गरेर २० अर्ब ७१ करोड कर्जा …

पुरा पढ्नुहॊस »

नेपाल एसबिआई बैंकको नाफा डेढ अर्ब

काठमाडौं । नेपाल एसबिआई बैंकको नाफा डेढ अर्ब नाघेको छ । बैंकले गत आर्थिक बर्षमा एक अर्ब ५२ करोड नाफा कमाउन सफल भएको हो । बैंकले अघिल्लो आर्थिक बर्षको सोही अवधीमा एक अर्ब ३३ करोड नाफा कमाएको थियो । ६ अर्ब ९२ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ३ अर्ब ५२ करोड रुपैंयाँ रहेको छ । बैंकले चौथो त्रैमासिकसम्ममा ८१ अर्ब ५६ करोेड निक्षेप संकलन गरेर ६३ अर्ब कर्जा प्रवाह …

पुरा पढ्नुहॊस »