रिलायन्स फाइनान्सको संस्थापक सेयर लिलामीमा

काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडको संस्थापक सेयर लिलामी हुने कम्पनीले जानकारी दिएको छ । निष्कासन गर्दा बिक्री नभएको ३ लाख १ हजार २७४ कित्ता संस्थापक खरिदका लागि साउन ८ गते बोलपत्र पेश खुला हुने भएको हाे । अन्तिम मिति साउन १६ गते तोकिएको निष्कासन तथा बिक्री प्रवन्धक सनराइज क्यापिटल लिमिटेडले जनाएको छ ।

कम्पनीले यसअघि बिक्री हुन बाँकी ५लाख ३५ हजार ३१४ कित्ता हकप्रद लिलाम गर्दा पनि बिक्री नभएपछि पुनः लिलाम गरिएको सनराइजले जनाएको हो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सेन्साई ब्राण्डका एयर कुलरको माग बढ्यो

काठमाडौं । सेन्साई ब्राण्डको एयर कुलरहरूको माग अत्यधिक बढ्दै गएको छ । कम्पनीका अनुसार गर्मी …

प्रतिकृया दिनुहॊस