आर्थिक

एकैसाथ एनआईसी एशिया बैंकका दुई शाखारहित बैंकिङ्ग सेवा

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले तनहूँ जिल्ला, शुक्लागण्डकी नगरपालिकाको साँखे बजारमा र व्यास नगरपालिकाको कलेस्तीमा  शाखारहित बैंकिङ्ग सेवा आषाढ ३१ गतेबाट संचालनमा ल्याएको छ । बैंकले शुक्लागण्डकी नगरपालिकाको साँखे बजारमा संचालनमा ल्याएको शाखारहित बैंकिङ्ग सेवाको समुद्घाटन शुक्ला गण्डकी नगरपालिका वडा नं. १० का वडा अध्यक्ष राम चन्द्र भण्डारी र वडा नं. ११ का वडा अध्यक्ष दल बहादुर थापाले संयुक्त रुपमा गरे । उक्त शाखारहित बैंकिङ्ग सेवाका प्रतिनिधिको रुपमा बैंकले मान बहादुर …

पुरा पढ्नुहॊस »

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर यस प्रकार रहेको छ ।  2018_7_ 16        Currency                                   Buy                         Sell  

पुरा पढ्नुहॊस »

हिमालयन बैंक र नेपाल मेडिसिटी अस्पताल बीच सम्झौता

काठमाडाै ।  हिमालयन बैंक लिमिटेड र नेपाल मेडिसिटी अस्पताल बीच अस्पतालले प्रदान गर्ने विभिन्न सेवाहरुमा छुट दिने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता अनुसार नेपाल मेडिसिटी अस्पतालले हिमालयन बैंकद्धारा जारी भएका विभिन्न ब्राण्डका डेबिट, क्रेडिट तथा प्रिपेड कार्डधारी ग्राहकहरुलाई अस्पतालले प्रदान गर्ने विभिन्न सेवाहरुमा ७ % सम्म छुट प्रदान गर्ने छ । उक्त सम्झौतापत्रमा हिमालयन बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणा र नेपाल मेडिसिटी अस्पतालका तर्फबाट महाप्रबन्धक …

पुरा पढ्नुहॊस »

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

  काठमाडौं । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर यस प्रकार रहेको छ ।                          2018_7_ 15        Currency                                   Buy                         Sell    

पुरा पढ्नुहॊस »

मेगा बैंकमा नयाँ संचालक समिति चयन

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडको सातौं साधारण सभाले नयाँ संचालक समिति चयन गरेको छ । काठमाडौँमा सम्पन्न बैंकको साधारण सभाले आगामी चार बर्षका लागि ६ सदस्यीय नयाँ संचालक समिति चयन गरेको हो । साधारणसभाबाट संस्थापक शेयरधनीका तर्फबाट गोपाल खनाल, मदनकुमार आचार्य र भोजबहादुर शाह चयन भएका छन् भने सर्वसाधारण शेयरधनीका तर्फबाट मुक्तिराम पाण्डे, बालकृष्ण शिवाकोटी र इन्द्रबहादुर मल्ल ठकुरी निर्वाचित भएका छन् । सञ्चालक मध्येबाट सर्वसम्मत रुपमा भोजबहादुर शाहलाई …

पुरा पढ्नुहॊस »

गण्डकी विकास बैंकका ग्राहकहरुकले ग्राण्डी इन्टरनेशनल हस्पिटलबाट छुट

काठमाडौं ।  गण्डकी विकास बैंकका एटिएम होल्डर ग्राहकहरु तथा बैंकका कर्मचारी र तिनीहरुको परिवारको उपचार खर्चमा ग्राण्डी इन्टरनेशनल हस्पिटलले उपचार खर्चमा छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका यव प्रमुख कार्यकारी अधिकृत समिर शेखर बज्राचार्य र ग्राण्डी विकास बैकको तर्फबाट मार्केटिङ्ग विजनेश डेभलपमेन्ट विभाग प्रमुख प्रतिक तिवारीले सो सम्बन्धी सम्झोता पत्रमा हस्ताक्षर गरे । बैंकका एटिएम होल्डर ग्राहकहरुले भ्यालिड एटिएम कार्ड लिई गएमा निज र निजको परिवारको उपचार …

पुरा पढ्नुहॊस »

प्रभु बैंकको शाखा म्याग्दीको धवलागिरी र रघुगंगामा

काठमाडौं । प्रभु बैंकले म्याग्दी जिल्लाको धवलागिरी गाउँपालिका ७, ताकम र रघुगंगा गाउँपालिका वडा नं. ३, मौवाफाँटमा गरी २ वटा शाखा कार्यालय सञ्चालनमाल्याएको छ । बैंकको धवलागिरी शाखाको उद्घाटन  धवलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुनले गरे भने रघुगंगा शाखाको उद्घाटन रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले गरे । शाखा कार्यालय उद्घाटन कार्यक्रममा म्याग्दी जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, उद्योग वाणिज्य संंघका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय समाजसेवी, …

पुरा पढ्नुहॊस »

एनआईसी एशिया बैंकको शाखा कञ्चनपुरको पुनर्वासमा

काठमाडौं । एनआईसी एशिया बैंकले कञ्चनपुरको पुनर्वासमा शाखा विस्तार गरेको छ ।  उक्त शाखाको उद्घाटन पुनर्वास नगरपालिकाका प्रमुख जीवनराज थापाले गरे । बैंकको २२६ शाखाकार्यालय, २१८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर र ११ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

पुरा पढ्नुहॊस »

साल्ट्र टेडिङलाई जस्तापातामा १८ करोड घाटा

लक्ष्मी सापकोटा सरकारले समयमै जस्तापाता विक्रीको निर्णय नगर्दा नगर्दा साल्ट्र टेडिङ कर्पाेरेसनलाई १८ करोड रुपैयाँ घाटा भएको छ । भूकम्प गएलगत्तै सरकारको निर्देशनमा खरिद गरिएका ५० हजार जस्तापाता विक्री नहुँदा कर्पाेरेसनलाई १८ करोड ३ लाख रुपैयाँ घाटा भएको हो । सरकारी भवन, शिक्षा, स्वास्थ्य चौकी निर्माण गर्ने भनेर खरिद गरिएका जस्तापाता प्रयोग नहुँदा कर्पाेरेसनले यति ठूलो रकम घाटा बेहोर्नुपरेको हो । महँगो मूल्यमा खरिद गरिएका उच्च गुणस्तरका ५० हजार बन्डल …

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंकका ग्राहकलाई किष्ट मेडिकल कलेजको सेवामा छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र इमाडोलस्थित किष्ट मेडिकल कलेज शिक्षण अस्पतालबीच उपचार सेवामा छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका  प्रमुख संचालन अधिकृत पारसकुमार काफ्ले र अस्पतालका कार्यकारी अध्यक्ष आशिष थापाले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरे । यस सम्झौतापश्चात सिटिजन्स बैंकका डेबिट/क्रेडिट कार्ड बाेक्ने कर्मचारीहरुले किष्ट मेडिकल कलेज शिक्षण अस्पताल (किष्ट हस्पिटल) मा उपचार गराउँदा विशेष छुट पाउँनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास …

पुरा पढ्नुहॊस »