आर्थिक

सनराइज बैंकद्धारा मृतकका परिवारलाई ५ लाख रुपैयाँ बीमा

काठमाडौं । सनराइज बैंक लिमिटेडले मृतकका परिवारलाई ५ लाख रुपैयाँ बीमा भुक्तानी गरेको छ । बैंकले “बचतकर्ता सामुहिक दुर्घटना बीमा व्यवस्था” अन्तर्गत सडक दुर्घटनामा परि मृत्यु भएका बैंकका मृतक ग्राहकको नाममा रहेको निक्षेप रकमको ४ गुणा अर्थात ५ लाख रुपैयाँ बराबरको रकम हस्तान्तरण गरेको हो । बैंकले निक्षेप ग्राहक भानुभक्त तिम्सिनाको नाती थुर्पिनाथ तिम्सिनाको छोरा झापाको बिर्तामोडमा बस्ने हरि तिम्सिनाको आकस्मिक निधन भएकोमा सो व्यवस्था अन्तर्गत मृतकको नाममा उक्त रकम …

पुरा पढ्नुहॊस »

राष्ट्रिय वाणिज्य बैंकको नयाँ चारवटा शाखा

काठमाडौं । राष्ट्रिय बाणिज्य बैक लिमिटेडले चार वटा शाखा कार्यालय स्थापना गरेको छ । बैंकले झापाको झापा गाउँपालिका-२ झापाबजार, रुपन्देहीको गैंडहवा गाउँपालिका-६ सुरजपुरा, सिन्धुलीको कमलामाई नगरपालिका-११ भिमान र नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका-६ त्रिवेणीमा विहीबारबाट सञ्चालनमा ल्याएको छ ।अब  बैंकको शाखा कार्यालय संख्या १७९ वटा, ब्रान्चलेस बैंकिङ्ग सेवा संख्या ९२ वटा, एटिएम संख्या १३० वटा र मोवाइल बैंकिङ्ग सेवा ३ लाख भन्दा बढि ग्राहकले प्रयोग गरिरहेको छ ।

पुरा पढ्नुहॊस »

नागरिक लगानी कोषले सेयरधनीलाई २३ प्रतिशत लाभांश दिने

काठमाडौं । नागरिक लगानी कोषले २३ प्रतिशत लाभांश दिने भएको छ । यस संस्थाले २१.८५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.१५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

पुरा पढ्नुहॊस »

जनता बैंक र सिद्धार्थ डेभलपमेन्टको ३० गतेदेखि एकीकृत कारोबार

काठमाडौं । जनता बैंक तथा सिद्धार्थ डेभलपमेन्ट बैंकबीच एक्विजिसन भई असार ३० गतेदेखि एकीकृत कारोबार हुदैछ । सिद्धार्थको जेठ १२ गते र जनताको जेठ १३ गते सम्पन्न विशेष साधारणसभाले एक्विजिसनमा जाने निर्णय गरेका हुन् । एकीकृत कारोबारकोे अम्तिम तयारीको लागि भन्दै दुवै बैंकको सम्पूर्ण शाखा असार २९ गते बन्द रहने सूचना प्रकाशित गरेका छन् । यसअघि त्रिवेणी विकास बैंक गाभिएपछि हाल जनता बैंकमा कर्मचारीको संख्या ७ सय जति छन् । यो …

पुरा पढ्नुहॊस »

लुम्बिनी बिकास बैंकको तनहुँको चन्द्रावतीमा शाखा

काठमाडौं । लुम्बिनी बिकास बैंक लिमिटेडले तनहुँ जिल्लाको भानु नगरपालिकाको चन्द्रावतीमा ५०औं शाखा कार्यालय स्थापना गरेको छ । उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका निर्देशक राजेन्द्र पण्डितले गरेका छन् । विकास बैक संचालक समितिका अध्यक्ष सुशिल पराजुलीको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत झलक प्रसाद खनालले स–साना निक्षेप परिचालन तथा कृषि एवं साना व्यवसायमा कर्जा लगानी गरि त्यस भेगका बासिन्दाहरुमा बैंकिङ्ग सेवाको पहुँच अभिबृद्धि गर्ने उद्देश्यका साथ उक्त शाखालाई …

पुरा पढ्नुहॊस »

हाम्रो विकास बैंकको शाखा ककनीमा

काठमाडौ । हाम्रो विकास बैंकले  नयाँ शाखा नुवाकोटको ककनी गाउँलाकिकाको रानीपौवा बजारमा सञ्चालनमा ल्याएको छ ।बैंकले  पाँच औँ शाखाको रुपमा उक्त शाखाको उद्घाटन गरेको हो । शाखा कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंकका डेप्यूटी गभर्नर चिन्तामणि शिवाकोटीले गरेका हुन् ।साे उद्घाटन समारोहमा डेप्यूटी गर्भनर शिवाकोटीले ग्रामिण क्षेत्रहरुमा वित्तीय सेवा विस्तार गरेकोमा हाम्रो विकास बैंकलाई शुभकामना दिँदै स्थानीय सर्वसाधारणलाई बैंकिङ कारोबार गर्नको लागि प्रोत्साहन गरे ।  

पुरा पढ्नुहॊस »

एनआईसी एसिया बैंकको ब्रान्ड एम्बेस्डर मनिषा कोइराला

काठमाडौं । एनआईसी एसिया बैंकले अभिनेतृ मनिषा कोइरालालाई ब्रान्ड एम्बेस्डरमा नियुक्त गरेको छ । बुधबार एक कार्यक्रम गर्दै बैंक तथा अभिनेतृ कोइरालाबीच उक्त सम्झौता भएको हो । साे सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसाल र अभिनेतृ कोइरालाले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार अभिनेत्री कोइरालाले दुई वर्षसम्म बैंककोे ब्रान्ड एम्बेस्डरका रूपमा व्यवसाय प्रवद्र्धन तथा अन्य गतिविधिमा प्रतिनिधित्व गर्नेछिन् । कार्यक्रममा बोल्दै अभिनेतृ कोइरालाले बैंकबाट ब्रान्ड एम्बेस्डरको प्रस्ताव भएपछि आफूले बैंकसम्बन्धी …

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंकले भूकम्प पिडितलाई नगद वितरण

काठमाण्डौं । विश्व खाद्य कार्यक्रम (World Food Program) द्वारा संचालित Welt Hunger Hilfe को सहकार्यमा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले भूकम्पबाट अति प्रभावित धादिङ्ग जिल्लाको सेमजोङ्ग गा.वि.स. मा असार २० – २२ गते सम्म तीन दिने नगत वितरण (Cash Camp) कार्यक्रमको आयोजना गरेको छ ।विशेष गरि भूकम्प प्रभावित परिवारलाई लक्षित उक्त नगत वितरण (Cash Camp) कार्यक्रममा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडद्वारा ७३० परिवारलाई आर्थिक सहयोग स्वरुप नगद वितरण गरी सो कार्यक्रम सफलता …

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंक लिमिटेडले रिलायवल डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ति

काठमाडाै ।ग्लोबल आइएमई बैंक लिमिटेडले रिलायबल डेभलपमेन्ट बैंक लिमिटेडलाईअसार २५ गते प्राप्ति (एक्विजिसन) गरी एकिकृत कारोबार सञ्चालन गरेको छ । माननिय अर्थमन्त्री श्री ज्ञानेन्द्र बहादुर कार्की ज्यूले संयुक्त कारोबार सञ्चालन शुभारम्भ समारोहको समुद्घाटन गर्नुभयो । बिगत ११ वर्षदेखि बैंकिङ्ग कारोबार गर्दै आएको राष्ट्रिय स्तरको रिलायबल डेभलपमेन्ट बैंकले ग्रामिणस्तर सम्म १७ वटा शाखा मार्फत बैंकिङ्ग कारोबार गर्दै आएको र उक्त बैंकको रु.८ अर्व निक्षेप, रु.७ अर्व कर्जा तथा रु.१ अर्व १ …

पुरा पढ्नुहॊस »

भिबोर सोसाइटीमा लुम्बिनी फाइनान्स गाभियो, लुम्बिनी विकास बैंकको नामबाट एकीकृत कारोबार शुरु

काठमाडौं । भिबोर सोसाइटी डेभलपमेन्ट बैंक लि.मा लुम्बिनी फाइनान्स एण्ड लिजिङ्ग कम्पनी लि. गाभिएको छ । आइतबार उक्त फाइनान्स भिबोर सोसाइटी डेभलपमेन्टमा गाभिई लुम्बिनी विकास बैंक लि.को नामबाट एकिकृत कारोवार शुरु गरेको छ । दुई बैंक गाभिए पश्चात बनेको नयाँ विकास बैंकको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरंजीवि नेपालले आइतबार एक कार्यक्रम बीच गरेका हुन् । उक्त विकास बैंकको केन्द्रीय कार्यालय साविक भिबोर सोसाइटी डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालय रहेको स्थान …

पुरा पढ्नुहॊस »
This will auto close after