काठमाडौं । ग्लोबल आइएमई बैंकले यही साउन ६ गते देखि मालपोत कार्यालय चितवनको राजश्व संकलन सेवा शुरु गरेको छ । बैंकले चितवनमा रहेको मालपोत कार्यालय परिसरमा काउण्टर स्थापना गरि उक्त कार्यालयको राजस्व संकलन शुरुवात गरेको हो । बैंकले यसअघि यातायात व्यवस्था कार्यालय सतुङगल, यातायात व्यवस्था कार्यालयहरु- गण्डकी अञ्चलको पोखरा, कोशी अञ्चलको इटहरी र नारायणी अञ्चलको वीरगञ्जको पनि राजश्व संकलन गरिरहेको छ । त्यस्तै परराष्ट्र मन्त्रालय राहदानी विभाग, महानगरीय ट्राफिक प्रहरी …
पुरा पढ्नुहॊस »कृषि विकास बैंकबाट डिम्याट खाता खोल्न सकिने
काठमाडौं । अब कृषि विकास बैंक लिमिटेडको जुनसुकै शाखाबाट हितग्राही (डिम्याट) खाता खोल्न सकिने भएकाे छ । उक्त निक्षेप सदस्यका लागि बैंकले सडियस एण्ड क्लियरिङ्ग लिमिटेडसँग सम्झौता गरेको छ । उक्त सम्झौताबाट यस बैंक तथा अन्य कम्पनीका सेयरधनीहरुले समेत कृषि विकास बैंकमा हितग्राही खाता खोली सेवाको उपभोग गर्न सक्ने छन् ।
पुरा पढ्नुहॊस »सिटिजन्स बैंकद्वारा महानगरीय प्रहरी परिसर ललितपुरलाई आर्थिक सहयोग
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले महानगरीय प्रहरी परिसर, ललितपुरलाई रू७२०,०००। कोआर्थिक सहयोग उपलब्ध गराएको छ । महानगरीय प्रहरी परिसर, ललितपुरमा आयोजित एक कार्यक्रम बिच बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीले सात लाख २० हजारको चेक महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक गणेश बहादुर ऐरलाई हस्तान्तरण गरे । प्रत्येक महिनाको पहिलो हप्ता “Best Police of the Month, Lalitpur” कार्यक्रम संचालनका निम्ति सिटिजन्स बैंकले हरेक महिना तीन विधामा …
पुरा पढ्नुहॊस »यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर यस प्रकार रहेको छ । 2018_7_ 25, Currency Buy Sell
पुरा पढ्नुहॊस »नबिल बैंकको ३४औं बाषिर्कोत्सवमा फुटसल प्रतियोगिता
काठमाडौं । नबिल बैंकले आफ्नो ३४औं बाषिर्कोत्सवको अवसर पारेर बैंकका विभिन्न विभाग तथा शाखाहरुबीच फुटसल प्रतियोगिता आयोजना गरेको छ । उक्त प्रतियोगितामा २ वटा महिला टिम लगायत १८ वटा टिमहरुको सहभागिता भएको थियो ।खेलको नबिल बैंकका संचालक समितिका अध्यक्ष शम्भु प्रसाद पौड्यालले बल हस्तान्तरण गरि शुभारम्भ गरे । फुटसल प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई नबिल बैंक लिमिटेड संचालक समितिका अध्यक्ष पौड्यालले मेडल सहित पुरस्कारहरु वितरण गरे । प्रतियोगितामा उपत्यकामा …
पुरा पढ्नुहॊस »सिभिल बैंक र रिलायबल नेपाल लाईफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता
काठमाडौं । सिभिल बैंक लिमिटेड र रिलायबल नेपाल लाईफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सिभिल बैंककातर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र रिलायबल नेपाललाईफ इन्स्योरेन्सकातर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले हस्ताक्षर गरे । बैंकले जीवन बीमा सेवालाई विस्तार गर्ने उद्देश्यले रिलायबल नेपाल लाईफसँग उक्त सम्झौता गरेको हो । अब रिलायबल नेपाल लाईफ इन्स्योरेन्सका जीवन बीमा सेवालाई सिभिल बैंकका देशभर छरिएका ६८ शाखाहरु माफत उपलब्ध गरी ग्राहक बर्गलाई …
पुरा पढ्नुहॊस »लक्ष्मी बैंकका एक साथ पाँच नयाँ शाखा संचालनमा
काठमाडौं । लक्ष्मी बैंकले सोलुखुम्बुको थुलुङ्ग दुधकोसि, ताप्लेजुङ्गको पाथीभारा याङ्गवारक गाउँपालिका र सिधिङ्गवा गाउँपालिका , सुर्खेतको चौकुने र रुकुमको बाँफीकोटमा गरी एकैसाथ आफ्नो ५ नयाँ शाखा संचालनमा ल्याएकोे छ । यससँगै लक्ष्मी बैंकको शाखा संख्या ९४ पुगेको छ ।
पुरा पढ्नुहॊस »सगुनको मिनी आईपीओमा लगानीको अन्तिम अवसर जुलाई २६सम्म
वासिङ्टन डीसी । सगुनको मिनी आईपीओमा लगानी गर्ने म्याद साउन १० अर्थात २६ जुलाई सम्म रहने छ । आफ्ना प्रयोगकर्ताहरुलाई कनेक्ट, शेयर, तथा अर्न गर्न मद्दत गर्ने सोसल कमर्स प्लेटफर्म सगुनमा लगानी गर्न इच्छुक लगानीकर्ताहरुले अमेरिकाको पूर्वी तटीय क्षेत्रको समय अनुसार जुलाई २६ को मध्यरात सम्ममा आवेदन दिनुपर्नेछ । यहि अवधिमा सगुनमा लगानी गर्ने आफ्ना लगानीकर्तालाई बोनस शेयर उपलब्ध गराउने यहि अवसरमा घोषणा गरेको छ। मिनी आइपिओमा लगानी गर्ने समय …
पुरा पढ्नुहॊस »नेपाल बैंकले कमायो तीन अर्ब
काठमाडौं । नेपाल बैंक लिमिटेडले आर्थिक वर्ष २०७४।७५मा तीन अर्ब ३९ करोड ९७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा नौ दशमलव ०३ प्रतिशत बढी हो । गत आवमा बैंकले ब्याज आम्दानी बढाएर ६ अर्ब ३६ करोड ५९ लाख रुपैयाँ पुर्याएको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको ब्याज आम्दानी ५ अर्ब ७८ करोड ८२ लाख रुपैयाँ थियो । एक वर्षमा बैंकले ४८ करोड …
पुरा पढ्नुहॊस »सिटिजन्स बैंकले साउन १५ देखि एफपिओ निष्काशन गर्ने
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले साउन १५ गतेदेखि एफपिओ निष्काशन गर्ने भएको छ । बैंकले ९ करोड २७ लाख रुपैयाँ बराबरको ४ लाख ६३ हजार ८२६ कित्ता एफपीओ बिक्रि गर्न लागेको हो। बैंकले एक सय अंकित मुल्यमा प्रिमियम थप गरेर प्रति कित्ता २०० रुपैयाँमा एफपीओ बिक्रि गर्ने छ । बैंकको शेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ। लगानीकर्ता छिटोमा साउन १८ गतेसम्म र त्यस अवधिमा माग अनुसारको …
पुरा पढ्नुहॊस »