रिलायन्स फाइनान्सको संस्थापक सेयर लिलामीमा

काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडको संस्थापक सेयर लिलामी हुने वतार्इएकाे छ । निष्कासन गर्दा बिक्री नभएको ३ लाख १ हजार २७४ कित्ता संस्थापक खरिदका लागि साउन ८ गते बोलपत्र पेश खुला हुने वतार्इएकाे छ । अन्तिम मिति साउन १६ गतेलाई तोकिएको निष्कासन तथा बिक्री प्रवन्धक सनराइज क्यापिटल लिमिटेडले जानकारी दिएकाे छ ।

न्युनतम १ हजारदेखि सबै खरिदका लागि बोलपत्र पेश गर्न सकिने सनराइजले जानकारी दिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री