आर्थिक

यातायात समितिको बैंक खाता रोक्का

काठमाडौं । नेपाल राष्ट्र बैंकले २४५ यातायात व्यवसायी समितिको बैंक खाता रोक्का गरेको छ ।सरकारको शिफारिशमा राष्ट्र बैंकले समितिको बैंक खाता रोक्का गरेको हो । सरकारको स्वीकृति बेगर समितिले अब खाताबाट रकम झिक्न पाउने छैनन् ।

पुरा पढ्नुहॊस »

सूर्या लाइफले घोषणा गर्यो नयाँ बोनसदर, प्रतिहजार ७३ रुपैयाँसम्म दिने

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनस दर ल्याएकाे छ । कम्पनीले बीमालेखमा प्रतिहजार वार्षिक न्युनतम् ३८ देखि ७३ रुपैयाँसम्म बोनस दिने भएको छ । नियामक बीमा समितिले गत आर्थिक वर्षको आर्थिक स्थितीको लेखाजोखा तथा दायित्वको मूल्याँकन सम्बन्धित बीमाङकीय प्रतिवेदन गत बिहीबार स्वीकृत गरेपछि कम्पनीले नयाँ बोनस दर घोषणा गरेको हो । कम्पनीले गत असारसम्म जारी भएका जीबन बीमालेखहरुमा नयाँ बोनस दर कायम गरिएको जनाएको छ । कम्पनीले …

पुरा पढ्नुहॊस »

घान्द्रुकमा माछापुच्छ्रे बैंकको शाखा रहित बैंकिङ्ग सेवा

काठमाडौं ।माछापुच्छ्रे  बैंक लिमिटेडले कास्कीमा एक शाखा रहित बंैकिङ्ग सेवा संचालनमा ल्याएको छ । कास्कीको अन्नपुर्ण गाउँपालिका वडा नं–१०, घान्द्रुकमा शाखा रहित बैकिङ्ग सेवा संचालनमा ल्याएको छ । यो सहित  माछापुच्छ्रे  बैंक लिमिटेडको हालसम्म १९ शाखा रहित बंैकिङ्ग सेवा सुचारु भईसकेको बंैकले जनाएको छ । ग्राहक सेवा केन्द«को रुपमा संचालित उतm शाखा रहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिट्यान्स भूक्तानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था …

पुरा पढ्नुहॊस »

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र स्टार हस्पिटल बिच नगद रहित(Cash Less) सेवा सम्झौता

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र स्टार हस्पिटल बिच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव महाप्रबन्धक  पवन थापा र स्टार हस्पिटलका प्रबन्ध निर्देशक डा. शैल रुपाखेतीले हस्ताक्षर गर्नुभयो । यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहक महानुभावहरुको बीमालेखको सीमासम्म स्टार हस्पिटलबाट नगद रहित हस्पिटलाईजेसन सेवा प्राप्त हुनेछ । सोही अवसरमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव …

पुरा पढ्नुहॊस »

माछापुच्छ्रे बैंकको एम. बि. एल. स्मार्ट बचत खाता अब थप स्मार्ट सुविधाहरुको साथमा

काठमाडौं । माछापुच्छ्रे बैंकले आकर्षक सुबिधासहितको एम. बि. एल. स्मार्ट बचत खाता संचालनमा ल्याएको छ । उक्त खातामा न्युनतम रु ५,००० बचत गरी ६.०० प्रतिशत ब्याज प्राप्त गर्न सकिने छ । उक्त खाता मार्फत ग्राहकले विभिन्न स्मार्ट सुविधाहरु निःशुल्क प्राप्त गर्दै आइरहेका छन् । स्मार्ट सुविधा अन्र्तगत ग्राहकहरुले ईन्टरनेट बैकिङ्ग सुविधा, एमबिएल मोबाइल मनी, डेबिट कार्ड, क्रेडिट कार्ड, डिम्याट खाता, मेरो शेयर सुविधा, सि–आश्वा सुविधा, अन्तरशाखा कारोबार सुबिधा निःशुल्क तथा लकर …

पुरा पढ्नुहॊस »

मेगा बैंक र टुरिजम डेभलपमेन्ट बैंकले बैंशाख ३० गतेदेखि एकिकृत कारोबार गर्दे

काठमाडौं । मेगा बैंक र टुरिजम डेभलमेन्ट बैंकले बैंशाख ३० गतेदेखि एकिकृत बैंकिङ कारोबार गर्ने भएका छन् । दुबै बैंक एकआपसमा गाभिएर मेगा बैंक नेपाल लिमिटेडको नामबाट बैशाख ३० गते आइतबारदेखि एकिृकत कारोबार गर्ने भएका हुन् । यी दुबै बैंकको साधारणसभाले गत पुसमा एकआपसमा गाभिने प्रस्ताव पारित गरेपछि मेगा बैंकको नामबाट एकिकृत कारोबार सुरु हुन लागेको हो । मेगा बैैंकको प्रतिशेयर मुल्य १०० रुपैँया बराबर टुरिजम बैंकको प्रतिशेयर मुल्य ९५ …

पुरा पढ्नुहॊस »

सिटी एक्सप्रेस र कुवेतको अल मुजैनी एक्स्चेन्ज बिच रेमिट्यान्स सेवा शुरु

काठमाडौं । मेगा बैंक तथा सिटी एक्सप्रेस मनी ट्रान्सफरको सहकार्यमा कुवेतको मनी ट्रान्सफर अल मुजैनी एक्स्चेन्ज बिच रेमिट्यान्स सेवा शुरु भएको छ । उक्त सेवा अन्तर्गत अल मुजैनी एक्स्चेन्जको ८६ भन्दा बढि रेमिटान्स सेन्टरहरु बाट मेगा बैंक मार्फत सिटी एक्सप्रेसको कुनै पनि ५५०० एजेन्टहरु र मेगा बैंकको ४७ ब्रान्चहरुबाट नगद वा कुनै पनि बैंक खातामा पैसा जम्मा गर्न सकिने  वतार्इएकाे छ । अल मुजैनी एक्स्चेन्जका उच्च अधिकारीहरुले सिटी एक्सप्रेस तथा …

पुरा पढ्नुहॊस »

सिटिजन लाइफ इन्स्योरेन्सको नारायणगढ शाखा विस्तार

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नारायणगढंको शहिद चोकमा नयाँ शाखा विस्तार गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत  पोषक राज पौडेलले शाखाको उद्घाटन गर्नु भएको हो । समुद्घाटन कार्यकम्रमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत  पोषक राज पौडेलले कम्पनीको अवस्था र भावी योजनाको बारेमा जानकारी गराउनुभएको थियो । यस शाखा कार्यालय संचालन पश्चात जनमानसमा बीमाको पहुँच अभिवृद्धि गर्नमा सहयोग हुने विश्वास कम्पनीले व्यक्त गरेको छ । साथै कम्पनीले यसअघि बजारमा …

पुरा पढ्नुहॊस »

आइएमई प्रिभिलेजर कस्टमर कार्ड प्रयोगमा छुटको व्यवस्था, कार्ड एक फाइदा अनेक

काठमाडौं । आफ्ना सेवाग्राहीहरूको सुविधालाई मध्यनजर गर्दै आइएमई लिमिटेडले आइएमई कस्टमर÷प्रिभिलेज कार्डवाहक सेवाग्राहीहरुलाई विभिन्न किनमेल केन्द्रहरू र रेस्टुरेन्टहरूमा ७ देखि २० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ । यो नयाँ व्यवस्था २०७५ साल वैशाख १९ गतेबाट लागु हुनेछ । बाजेको सेकुवा, चन्द्रागिरि हिल्स लिमिटेड, काठमाडौं फन भ्याली, रिभर बे रिसोर्ट, सीएम ट्रेडिंग, केक कोसेली, डल्ले, ह्विपील्यान्ड, कफी लाउन्ज, एचएफसी, भ्यू सिनेमा, रेडमड क्याफे, युजी बजार, भेलोसिटी एरिना र सीमी शो जस्ता …

पुरा पढ्नुहॊस »

वाणिज्य बैंक र एनआइडिसी मर्जर

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र एनआईडिसी डेभलपमण्ट बैंकले एकीकृत कारोबार शुरु गरेका छन् । अर्थमन्त्री डा. युवराज खतिवडाले  बैंकको एकीकृत कारोबारको शुभारम्भ गरेका हुन् । मर्जर पछी बैंकको १९१ वटा शाखा, चुक्ता पूंजी ९ अर्ब ४७ लाख ९५ हजार रुपैयाँ, जगेडा तथा कोषहरु ८ अर्व ३० करोड ५६ लाख ९९ हजार रुपैयाँ, कुल सम्पती १ खर्ब ८२ अर्ब ८५ करोड ५७ लाख ४६ हजार रुपैयाँ छ । भने कुल …

पुरा पढ्नुहॊस »