काठमाडौं । एनएमबी बैंकको थप सेयर निष्कासनआज सोमबार बाँडफाँड हुने भएको छ । आवेदन बन्द भएको ३ कार्य दिनमा सेयर बाँडफाँड हुन लागेको हो । सेयर भर्ने सबैले पाउने भएका छन ।कले चुत्तापुँजी बढाउन १ अर्ब १४ करोड कित्ता सेयर निष्कासन गरेको हो ।
तपाईंको प्रतिकृया




