रश्मी

एनआईसी एशियामा १:१० मिनेटमै अनलाइन खाता खोल्ने विजेतालाई आईफोन–१२,

काठमाडाैँ ।एनआईसी एशिया बैंकले आमजनमानसलाई घरमै बसेर अनलाइन खाता खोल्न प्रोत्साहन गर्ने उद्देश्यका साथ आयोजना गरेको Online Account Opening Challenge प्रतियोगिताअन्तर्गत सबैभन्दा कम समयमा अनलाइन खाता खोल्ने सर्लाहीकी सुदिक्षा थापा आइफोन–१२ जित्न सफल भएकी छन्।गत जेठ २३ देखि असार १९ गतेसम्म सञ्चालन भएको यस प्रतियोगितामा कुल १५८ जना योग्य सहभागीमध्ये सबैभन्दा कम अर्थात १ मिनेट १० सेकेन्डमै खाता खोली थापाले आईफोन–१२ जितेकी हुन्। उक्त योग्य सहभागीहरूले बैंकको वेबसाइटबाट खाता खोल्ने, अनलाइन खाताको …

पुरा पढ्नुहॊस »

लक्ष्मी उन्नती कोषले २५ प्रतिशत नगद लाभांश दिने

काठमाडौं । लक्ष्मी उन्नती कोषले  योजनाका इकाईधनीहरुलाई  आर्थिक वर्ष ०७७/०७८ को लागि २५ प्रतिशत नगद लाभांश दिने भएको छ । लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलको व्यवस्थापनमा सञ्चालित  यस लक्ष्मी उन्नती कोषले कर प्रयोजन  सहित २५ प्रतिशत   लाभांश वितरण गर्ने निर्णय साउन ५ गतेको सञ्चालक समितिको बैठकले गरेको हो ।

पुरा पढ्नुहॊस »

एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका महासचिव नेत्रविक्रम चन्दबीच भेटवार्ता

काठमाडाैँ ।एमाले अध्यक्ष केपी शर्मा ओली र  नेकपाका महासचिव नेत्रविक्रम चन्दबीच  भेटवार्ता भएको छ।  ओलीनिवास बालकोट पुगेर चन्दले ओलीसँग भेटवार्ता गरेका हुन् । भेटमा समसामयिक विषयमा छलफल भएको चन्द निकट स्रोतले जनाएको छ । चन्द ओली प्रधानमन्त्री हुँदा शान्तिपूर्ण राजनीतिमा आए सँगै  शीर्ष नेताहरुसँगको राजनीतिक भेटवार्तामा व्यस्त छन् ।

पुरा पढ्नुहॊस »

सोमबार थप २ हजार ४४५ जनामा कोरोना संक्रमण

काठमाडाै । नेपालमा थप २ हजार ४४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार    २  हजार ४४५  जनामा संक्रमण पुष्टि भएको हो । सोमबार   ३२ जनाको मृत्यु भएको छ  भने १२५८  जना संक्रमणमुक्त भएका छन्  

पुरा पढ्नुहॊस »

सोमबार नेप्से परिसूचक १३.८० अङ्कले बढ्यो

काठमाण्डाै ।सोमबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक १३.८० अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार सोमबार  नेप्से  १३.८० अङ्कले बढेर २ हजार ९९४ दशमलव ४२   बिन्दु मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०  दशमलव २४   अङ्कले घढेर   ५६० दशमलव ७२   मा पुगेर रोकिएको छ । स्टकका अनुसार कुल २१९   कम्पनीका ३ करोड ७५ लाख ७१    हजार ३५४  कित्ता शेयर ११ अर्ब ८१   करोड ३७ …

पुरा पढ्नुहॊस »

बैकिङ कसुर तथा कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादी पक्राउ

विराटनगर। बैकिङ कसुर तथा कर्तव्य ज्यान मुद्धामा कैद तथा जरिवाना फैसला भई फरार रहँदै आएका २ जना फरार प्रतिवादीलाई पक्राउ गरि सम्बन्धीत अदालतमा उपस्थित गराईएको छ । बैकिङ कसुर मुद्धामा  जिल्ला अदालत सुनसरीको २०७७/१०/२६ गतेको फैसलाले ३ दिन कैद र १ लाख ५२ हजार जरिवाना फैसला भएका रामधुनी नगरपालिका-८ का ३३ बर्षीय दिवस कुमार चौधरीलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको सादा पोशाकमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । …

पुरा पढ्नुहॊस »

देउवालाई मत दिने २२ सांसदलाई  २४ घण्टे स्पष्टीकरण सोध्याे  एमालेलको  निर्णय

काठमाडाै ।नेकपा एमालेले  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिने २२ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको  छ । केन्द्रीय कमिटीको बैठकले पार्टीको निर्देशन र कम्युनिस्ट आदर्श विपरित देउवालाई विश्वासको मत दिने २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

पुरा पढ्नुहॊस »

पेस्तोल सहित ३ जना पक्राउ

रौतहट।रौतहटको मौलापुर नगरपालिका-५  मौलापुरदेखि कलैया जाने सडकबाट १ थान सिक्सर पेस्तोल सहित भारत मोतिहारीग्राम बिजबनी बिहार घर बताउने २४ वर्षीय देवेन्द्र यादव लगायत ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको  प्रहरी कार्यालय मौलापुरबाट खटिएको प्रहरीले बिआर ०५ एपि ४०१६ नम्बर र बिआर ०५ ई ६४३४ नम्बरको भारतीय  मोटसाइकल जाँच गर्दा बिआर ०५ एपि ४०१६ नम्बरको मोटरसाइकल चालक देवेन्द्रलाई उक्त पेस्तोल सहित फेला पारी दुवै मोटरसाइकलमा सवार …

पुरा पढ्नुहॊस »

सुनसरीमा अटो दुर्घटना १ जनाको मृत्यु

सुनसरी । सुनसरीको ईटहरी उप-महानगरपालिका-३ मा आईतवार भएको अटो दुर्घटनामा परी अटोमा सवार १ जनाको मृत्यु भएको छ । ईटहरीबाट तालतलैया तर्फ जाँदै गरेको को २ ह ५२६५ नम्बरको अटो आफै अनियन्त्रीत भई बिजुलीको पोलमा ठोकिएर दुर्घटना हुँदा अटोमा सवार रहेकी ईटहरी-४ की ३३ बर्षीया रिया पोखरेल  घाईते भइ  उपचारको लागी बिराट नर्सिङहोम लगिएकोमा उपचारको क्रममा मृत्यु भएकोईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

पुरा पढ्नुहॊस »

आइतबार थप १ हजार ८सय १जनामा कोरोना संक्रमण

काठमाडाै । नेपालमा थप १हजार ८ सय १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार  थप १ हजार ८ सय १ जनामा संक्रमण पुष्टि भएको हो । आइतबार थप २३ जनाको मृत्यु भएको छ  भने १६६७ जना संक्रमणमुक्त भएका छन्

पुरा पढ्नुहॊस »