एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका महासचिव नेत्रविक्रम चन्दबीच भेटवार्ता

काठमाडाैँ ।एमाले अध्यक्ष केपी शर्मा ओली र  नेकपाका महासचिव नेत्रविक्रम चन्दबीच  भेटवार्ता भएको छ।  ओलीनिवास बालकोट पुगेर चन्दले ओलीसँग भेटवार्ता गरेका हुन् ।

भेटमा समसामयिक विषयमा छलफल भएको चन्द निकट स्रोतले जनाएको छ । चन्द ओली प्रधानमन्त्री हुँदा शान्तिपूर्ण राजनीतिमा आए सँगै  शीर्ष नेताहरुसँगको राजनीतिक भेटवार्तामा व्यस्त छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप