काठमाडौं । लक्ष्मी उन्नती कोषले योजनाका इकाईधनीहरुलाई आर्थिक वर्ष ०७७/०७८ को लागि २५ प्रतिशत नगद लाभांश दिने भएको छ । लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलको व्यवस्थापनमा सञ्चालित यस लक्ष्मी उन्नती कोषले कर प्रयोजन सहित २५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय साउन ५ गतेको सञ्चालक समितिको बैठकले गरेको हो ।
तपाईंको प्रतिकृया




