रश्मी

मेगा बैंक १२औं बर्षमा प्रवेशः आगामी ५ बर्षका लागि रणनीतिक योजना तयार, बाढी–पहिरो पीडितलाई १२ लाख सहयोग

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड ११ वर्ष पूरा गरी १२ वर्षमा प्रवेश गरेको छ । ११औं वार्षिकोत्सवका अवसरमा आगामी ५ वर्षका लागि पाँच वर्षे रणनीतिक योजना तयार गरेको मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले जानकारी दिए । ‘हामीले हलोदेखि हाइडोसम्मको नारा र अभियानका साथ बैंक स्थापना गरेका थियौं, सोही अनुरुप सबैभन्दा बढी चुक्तापुँजी र शेयरधनी भएको बैंकको रुपमा मेगा बैंक स्थापना भयो । त्यही मौलिकतालाई आत्मसात गर्दै हामीले नयाँ रुपमा …

पुरा पढ्नुहॊस »

आर्थिक वर्ष ०७७/७८ को लागि लक्ष्मी इक्वीटी फण्डद्वारा ३५ प्रतिशत लाभांश घोषणा

काठमाडौं । आर्थिक वर्ष ०७७/७८ को लागि लक्ष्मी इक्वीटी फण्डले ३५ प्रतिशत लाभांश घोषणा गरेको छ। लक्ष्मी इक्वीटी फण्डका इकाई धनीहरुले यस वर्ष ३५ प्रतिशत नगद लाभांश पाउने भएका छन् ।आर्थिक वर्ष ०७७/७८ को लागि वितरण गरिने ३५ प्रतिशत लाभांश  कर समेत हुने पनि क्यापिटलले  जनाएको छ।

पुरा पढ्नुहॊस »

नर्भिकले लगानी थप्दै, दुहबी र भैरहवामा पनि अस्पताल बन्ने

काठमाडौं। नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो सेवालाई विस्तार गर्ने गरी पञ्चवर्षीय रणनीति सार्वजनिक गरेको छ। ठमेलस्थित होटल अलफ्टमा आयोजित कार्यक्रमका बीच नर्भिक अस्पतालका प्रबन्ध निर्देशक मेघा चौधरीले ५ वर्षे रणनीति सार्वजनिक गरिन्। उनले अबको पाँच वर्षभित्र नर्भिक अस्पतालले आफ्नो सेवालाई व्यापक रुपमा विस्तार गर्ने योजनाको बिषयमा जानकारी दिइन्। आगामी पाँच वर्षपभित्र नर्भिकले भैरहवामा १०० शैया तथा सुनसरीको दुहबीमा पनि १०० शैयाको दुईवटा स्याटेलाइट अस्पताल निर्माण गरी संचालनमा ल्याउने जनाएको छ।

पुरा पढ्नुहॊस »

मुक्तिनाथ विकास बैंकको  रू. १ अर्ब २५ करोड बराबरको १२ लाख ५० हजार कित्ता ऋणपत्र विक्री खुला

काठमाडौं ।मुक्तिनाथ विकास बैंकको  रू. १ अर्ब २५ करोड बराबरको १२ लाख ५० हजार कित्ता ऋणपत्र  आजबाट विक्री खुला  भएको छ। बैंकले ७ वर्षे अवधिको ‘८.७५ % मुक्तिनाथ डिबेञ्चर २०८४÷८५’ नामको ऋणपत्र प्रतिकित्ता रू. १ हजार अंकित दरको कुल  बिक्री गरिने बैंकले जानकारी दिएको छ । ऋणपत्र खरिदका लागि छिटोमा साउन ११ गतेसम्ममा आवेदन दिनुपर्नेछ । उक्त अवधिसम्ममा माग बमोजिम आवेदन नपरेमा भने ढिलो अवधि साउन २१ गतेसम्म ऋणपत्र विक्री …

पुरा पढ्नुहॊस »

चितवनमा मृत मृतावस्थामा युवकको शव फेला

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–१७ मानसिंह चोकको नहरमा एक युवक मृतावस्थामा फेला परेका छन् ।चितवन प्रहरीले   शव गोली हानी हत्या गरिएको हुनसक्ने बताएको छ ।

पुरा पढ्नुहॊस »

थप २ हजार ८३८ जनामा कोरोना संक्रमण,३० जनाको मृत्यु

काठमाडाै । नेपालमा थप २ हजार ८३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  बुधबार २ हजार ८३८ जनामा संक्रमण पुष्टि भएको हो । बुधबार ३० जनाको मृत्यु भएको छ भने  १४७५ जना संक्रमणमुक्त भएका छन्

पुरा पढ्नुहॊस »

महालक्ष्मी विकास बैंकको खुद नाफा ७१ प्रतिशत बढ्यो

महालक्ष्मी विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७७/ ०७८  को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकको  अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद ब्याज आम्दानी सामान्य बढेको छ भने खुद नाफा ७१ प्रतिशत बढेको छ।त्यसैगरी, बैंकको खुद ब्याज आम्दानी समीक्षा अवधिमा १.५० प्रतिशत मात्र बढेको छ भने खुद फि तथा कमीशन आम्दानी १०.१० प्रतिशत र सञ्चालन मुनाफा ६७.७९ प्रतिशत बढेको छ। समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ८.८० …

पुरा पढ्नुहॊस »

आइएमई पेमा मल्पी इन्टरनेशनल कलेजका विद्यार्थीलाई इन्टर्नसिपको अवसर

काठमाडौँ । आइएमई पे मल्पी इन्टरनेशनल कलेजको डिजिटल पेमेन्ट पार्टनर हुनेछ भने मल्पी इन्टरनेशनल कलेजका विद्यार्थीले आइएमई पेमा इन्टर्नसिपको अवसर पाउनेभएका छन् । सेन्टर फर क्यारियर गाइडेन्स एन्ड पेलेसमेन्टको विशेष पहलमा भएको उक्त समझदारीमा प्रविधि मानवीय जीवनको एक महत्वपुर्ण भाग बन्दै गएको उल्लेख गरिएको छ। दुई पक्षबीच सम्पन्न समझदारीमा मल्पी इन्टरनेशनल कलेजले प्रशन्नता व्यक्त गर्दै आइएमई पेका प्रमुख कार्यकारी अधिकृत विकास नाहाटा र आइएमई ग्रुपका मानव संसाधन विभाग प्रमुख सुवास …

पुरा पढ्नुहॊस »

सनराइज बैंकले कार्डलेस भुक्तानी सेवाको सुरुवात गर्यो

काठमाडौं ।सनराइज बैंकले कार्डलेस भुक्तानी सेवाको सुरुवात गरेको छ । डेबिट कार्डको प्रयोग गरी एटीएम मेसिनबाट रकम झिक्दै आएकोमा अब सनराइज बैंकको कार्डलेस भुक्तानी प्रयोग गरी कार्डको प्रयोग बिना नै एटीएमबाट रकम झिक्न सक्नेछन् । बैंकको एटीएममा गई कार्डलेस विथड्रअल अप्सन रोजी एसएमएसमा आएको ओटीपी कोडको प्रयोग गरी सजिलै कार्ड बिना नै रकम झिक्न सक्नेछन् । यस प्रक्रियामा आएको ओटीपी कोड भने गोप्य र सुरक्षित राख्न अति आवश्यक छ ।

पुरा पढ्नुहॊस »

भारतमा कोरोना : थप ४२ हजार १२३ संक्रमित, ४८९ मृत्यु

काठमाडाैँ । छिमेकी मुलक भारतमा पछिल्लो २४ घन्टामा थप ४२  हजार १२३  जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  यसै गरी पछिल्लो २४ घन्टामा थप ४८९ संक्रमितले ज्यान गुमाएका छन् । यही अवधिमा ३६  हजार ८७०  जना संक्रमित निको भएका छन् । ४ लाख १३ हजार ६३०  जना सक्रिय संक्रमित रहेका छन् ।  भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म भारतमा ३ करोड ३  लाख ९० हजार ६६७  जनामा संक्रमण पुष्टि भइसकेको …

पुरा पढ्नुहॊस »