सोमबार नेप्से परिसूचक १३.८० अङ्कले बढ्यो

काठमाण्डाै ।सोमबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक १३.८० अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार सोमबार  नेप्से  १३.८० अङ्कले बढेर २ हजार ९९४ दशमलव ४२   बिन्दु मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०  दशमलव २४   अङ्कले घढेर   ५६० दशमलव ७२   मा पुगेर रोकिएको छ ।

स्टकका अनुसार कुल २१९   कम्पनीका ३ करोड ७५ लाख ७१    हजार ३५४  कित्ता शेयर ११ अर्ब ८१   करोड ३७ लाख ५४   हजार ६०६   रुपैयाँ ६० पैसामा खरिद–बिक्री भएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

नेपाल टेलिकमको आम्दानी घट्यो, नाफा भने वृद्धि

काठमाडौं । नेपाल टेलिकमले चालू आर्थिक वर्ष २०८०/ ०८१ को तेस्रो त्रैमासिकको वित्तीय विवरण सोमबार …

प्रतिकृया दिनुहॊस