आइतबार थप १ हजार ८सय १जनामा कोरोना संक्रमण

काठमाडाै । नेपालमा थप १हजार ८ सय १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार  थप १ हजार ८ सय १ जनामा संक्रमण पुष्टि भएको हो ।

आइतबार थप २३ जनाको मृत्यु भएको छ  भने १६६७ जना संक्रमणमुक्त भएका छन्

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री