सोमबार थप २ हजार ४४५ जनामा कोरोना संक्रमण

काठमाडाै । नेपालमा थप २ हजार ४४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार    २  हजार ४४५  जनामा संक्रमण पुष्टि भएको हो ।

सोमबार   ३२ जनाको मृत्यु भएको छ  भने १२५८  जना संक्रमणमुक्त भएका छन्

 

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

नेपालको आफ्नै भू–उपग्रह स्थापना गर्ने सरकारको योजना

काठमाडौं । सरकारले नेपालको आफ्नै भू-उपग्रह स्थापना गर्ने भएको छ । सरकारकाे आउँदाे आर्थिक वर्षकाे …

प्रतिकृया दिनुहॊस