रश्मी

अध्ययनका लागि श्रृङ्खला उडिन् अमेरिका

पूर्वमिस नेपाल श्रृङ्खला खतिवडा अध्ययन गर्नका लागि  सोमबार अमेरिका उडेकी छन् । हारवर्ड विश्वविद्यालयमा अर्बन प्लानिङ अर्थात सहरी विकास विषयमा स्नातकोत्तर अध्ययन गर्न उनी गरेकी हुन् । उनलाई  बिदाइ गर्न त्रिभुवन विमानस्थलमा प्रेमी सिसन बाँनिया, परिवारजन र साथीहरु समेत पुगेका थिए । उनले केहि समय  अगाडि मात्र   विश्वकै चर्चित विश्वविद्यालय हारवर्डमा अध्ययन गर्ने बताएकी थिइन् ।

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंकले तानसेन नगरपालिकाका किसासनलाइ सहुलियतपूर्ण कर्जा दिने

काठमाडाैं । ग्लोबल आइएमई बैंक र तानसेन नगरपालिकाबीच कृषि अनुदान कर्जामा साना किसानको पँहुच बढाउनको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । ग्लोबल आइएमई बैंक तथा तानसेन नगरपालिकाको अगुवाईमा हेफर इन्टरनेशनल नेपाल एवम् ग्रामीण आर्थिक विकास संघसँगको समन्वयमा कृषि अनुदान कर्जा सम्बन्धि समझदारी पत्रमा  भएको हो । उक्त समझदारी पत्रमा  बैंकको तर्फबाट लुम्बिनी प्रादेशिक कार्यालयका उप–प्रमुख जोगलाल भुषाल र तानसेन शाखाका शाखा प्रबन्धक विर बहादुर सारु तथा तानसेन नगरपालिकाका मेयर …

पुरा पढ्नुहॊस »

गायक दुर्गेश थापालाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय

गायक एवं मोडल दुर्गेश थापालाई बहिष्कार गर्ने राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले निर्णय गरेकाे छ। दुर्गेशले केहि दिनअघि आफ्नै शब्द, संगीत र स्वरमा  ख्यास्स पुतली’ बोलको गीत सार्वजनिक गरेकाे ख्यास्स पुतली’ शब्दमा दोहोरीगीत प्रतिष्ठानले ‘आपत्ति जनाएको थियो । प्रतिष्ठानले सो गीत तीजको मर्म विपरित रहेको र गीतले कला संस्कृतिमाथि प्रहार गर्ने ठहर गर्दै आपत्तिजनक शब्दहरु फेरबदल गरी प्रस्तुत हुन आग्रह गर्दै दुर्गेशलाई पत्र नै काटेको थियो । तर, प्रतिष्ठानको आग्रहलाई   दुर्गेशले …

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई लघुवित्तको नाफा अघिल्लो वर्षको तुलनामा २८३.०८ प्रतिशतले बढ्यो

काठमाडाैँ  ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले अघिल्लो वर्षको तुलनामा  नाफामा २८३.०८ प्रतिशतले  वृद्धि गरेको छ । चौथो त्रैमास वित्तीय विवरणअनुसार संस्थाले २२ करोड ७६ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा २८३.०८ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा संस्थाले ५ करोड ९४ लाख रुपैयाँमात्र नाफा आर्जन गरेको थियो। संस्थाको खुद ब्याज आम्दानी ४५ करोड ३१ लाख रुपैयाँ छ। जुन अघिल्लो वर्षको …

पुरा पढ्नुहॊस »

मैलुङ खोला जलविद्युत कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडाैँ । साउन १४ गतेदेखि सार्वजनिक निष्कासनमा आएका मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको आईपीओ खरिदका लागि आवेदन दिने सोमवार अन्तिम दिन रहेको छ । सार्वजनिक निष्कासनमा आएको आईपीओ खरिदका लागि आइतवार साझ सम्म मागभन्दा ३५ गुणा बढी आवेदन परिसकेको छ । कम्पनीले सर्वसाधारणमा प्रतिकित्ता रू. १०० अंकित दरको रू. ७ करोड ३६ लाख २८ हजार ६०० बराबरको ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ कम्पनीले विक्री गर्न लागेका हो । …

पुरा पढ्नुहॊस »

सोमबार नेप्से परिसूचक ४.०६ अङ्कले बढ्यो

काठमाण्डाै । सोमबार  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ४.०६  अङ्कले बढेको  छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार सोमबार  नेप्से ४.०६  अङ्कले घटेर ३  हजार ८५  दशमलव ०७    बिन्दु मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०  दशमलव ३०  अङ्कले बढेर   ५७२   दशमलव ४६  मा पुगेर रोकिएको छ । स्टकका   अनुसार  आज कुल २२६  कम्पनीका २  करोड १८    लाख ९४   हजार २०९  कित्ता शेयर १०   अर्ब ९८  …

पुरा पढ्नुहॊस »

मध्य भोटेकोशीको साधारण शेयरमा आवेदन दिन समय थपियो

काठमाडाैं । मध्यभोटेकोशी जलविद्युत् आयोजनाको साधारण शेयरमा आवेदन गर्ने म्याद थप गरिएको छ । स्थानीयवासीको आग्रह बमोजिम आवेदन गर्ने समय बढाइएको हो । आयोजना प्रभावितले अब   साउन ३१ गतेसम्म साधारण शेयरमा आवेदन दिन सक्नेछन् ।   यसअघि यही साउन १७ गतेसम्म साधारण शेयरमा आवेदन गर्ने समय सीमा रहेको थियो । कम्पनीले प्रति शेयर अङ्कित मूल्यका ६० लाख कित्ता साधारण शेयर स्थानीयवासीका लागि बिक्री खुल्ला  गरिरहेको छ ।

पुरा पढ्नुहॊस »

एनएमबिले ल्यायो ‘एनएमबि इन्भेस्टर सेभिङस्’ योजना

काठमाडाैँ । एनएमबि बैंकले  लगानीकर्तालाई लक्षित गरीे शून्य मौज्दातमै विषेश सुविधायूक्त एनएमबि इन्भेस्टर सेभिङस् योजना  लियाएको छ । यस  योजनाअन्तर्गत बैंकले  उच्चतम ब्याजका साथै ५ वर्षका लागि निः शुल्क डिम्याट तथा मेरो सेयर, निःशुल्क आस्बा, ओम्नी च्यानल र कनेक्ट आईपीएसमार्फत निःशुल्क अन्तरबैंक रकम ट्रान्सफर, निःशुल्क मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डेबिट कार्ड र क्रेडिट कार्ड तथा एनएमबि क्यापिटलको सहकार्यमा पोर्टफेलियो म्यानेजमेन्टको सेवा सँगसँगै परामर्श सेवा प्रदान गर्ने जानकारी गराइएको छ।

पुरा पढ्नुहॊस »

ज्योति विकास बैंकको ज्योति स्मार्ट सेभिङ्ग्स बचत योजना सार्वजनिक

काठमाडौं ।शेयर लगानीकर्तालाई लक्षित गर्दै ज्योति विकास बैंकले  नयाँ योजना सार्वजनिक गरेको छ । सेयर बजारमा लगानी गर्न ईच्छुक नयाँ लगानीकर्ताहरुलाई लक्षित गर्दै नयाँ योजना ल्याएको  बैंकले जनाएको छ । बैंकले शुन्य मौज्दातमा बचत, हितग्राही खाता (डिम्याट खाता) र मेरो सेयर लगायतको ३ वटै सुविधा भएको ज्योति स्मार्ट सेभिङ्ग्स बचत योजना सार्वजनिक गरेको हो ।  बैंकका अनुसार यस बचत खातामा निक्षेपकर्ताहरुले   नि:शुल्क डिम्याट खाता र पहिलो वर्षको सेवा शुल्क नि:शुल्क …

पुरा पढ्नुहॊस »

सरकारी सुविधा नलिने स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको घोषणा

काठमाडौं ।स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी सेवा नलिने घोषणा गरेका छन् । सय दिने कार्ययोजना सार्वजनिक गर्दै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री श्रेष्ठले आवास, गाडी र तलबभत्ता नलिने घोषणा गरेका हुन् । सुरक्षाकर्मी बाहेक अरु सुविधा नलिने र हालसम्म संग्लग्न रहेको व्यावसायिक संस्थाबाट बाहिरिने समेत घोषणा गरेका छन् ।

पुरा पढ्नुहॊस »