अध्ययनका लागि श्रृङ्खला उडिन् अमेरिका

पूर्वमिस नेपाल श्रृङ्खला खतिवडा अध्ययन गर्नका लागि  सोमबार अमेरिका उडेकी छन् ।

हारवर्ड विश्वविद्यालयमा अर्बन प्लानिङ अर्थात सहरी विकास विषयमा स्नातकोत्तर अध्ययन गर्न उनी गरेकी हुन् ।

उनलाई  बिदाइ गर्न त्रिभुवन विमानस्थलमा प्रेमी सिसन बाँनिया, परिवारजन र साथीहरु समेत पुगेका थिए ।

उनले केहि समय  अगाडि मात्र   विश्वकै चर्चित विश्वविद्यालय हारवर्डमा अध्ययन गर्ने बताएकी थिइन् ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

‘पुजार सार्की’ को ट्रेलरमा जातीय विभेदको कथा (भिडियो)

काठमाडौँ । आगामी जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने बहु प्रतीक्षित नेपाली चलचित्र …

प्रतिकृया दिनुहॊस