काठमाडाैँ । एनएमबि बैंकले लगानीकर्तालाई लक्षित गरीे शून्य मौज्दातमै विषेश सुविधायूक्त एनएमबि इन्भेस्टर सेभिङस् योजना लियाएको छ ।
यस योजनाअन्तर्गत बैंकले उच्चतम ब्याजका साथै ५ वर्षका लागि निः शुल्क डिम्याट तथा मेरो सेयर, निःशुल्क आस्बा, ओम्नी च्यानल र कनेक्ट आईपीएसमार्फत निःशुल्क अन्तरबैंक रकम ट्रान्सफर, निःशुल्क मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डेबिट कार्ड र क्रेडिट कार्ड तथा एनएमबि क्यापिटलको सहकार्यमा पोर्टफेलियो म्यानेजमेन्टको सेवा सँगसँगै परामर्श सेवा प्रदान गर्ने जानकारी गराइएको छ।
प्रतिकृया दिनुहॊस