काठमाडाैँ । साउन १४ गतेदेखि सार्वजनिक निष्कासनमा आएका मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको आईपीओ खरिदका लागि आवेदन दिने सोमवार अन्तिम दिन रहेको छ । सार्वजनिक निष्कासनमा आएको आईपीओ खरिदका लागि आइतवार साझ सम्म मागभन्दा ३५ गुणा बढी आवेदन परिसकेको छ ।
कम्पनीले सर्वसाधारणमा प्रतिकित्ता रू. १०० अंकित दरको रू. ७ करोड ३६ लाख २८ हजार ६०० बराबरको ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ कम्पनीले विक्री गर्न लागेका हो ।
तपाईंको प्रतिकृया




