मध्य भोटेकोशीको साधारण शेयरमा आवेदन दिन समय थपियो

काठमाडाैं । मध्यभोटेकोशी जलविद्युत् आयोजनाको साधारण शेयरमा आवेदन गर्ने म्याद थप गरिएको छ । स्थानीयवासीको आग्रह बमोजिम आवेदन गर्ने समय बढाइएको हो ।

आयोजना प्रभावितले अब   साउन ३१ गतेसम्म साधारण शेयरमा आवेदन दिन सक्नेछन् ।

 

यसअघि यही साउन १७ गतेसम्म साधारण शेयरमा आवेदन गर्ने समय सीमा रहेको थियो । कम्पनीले प्रति शेयर अङ्कित मूल्यका ६० लाख कित्ता साधारण शेयर स्थानीयवासीका लागि बिक्री खुल्ला  गरिरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री