गायक दुर्गेश थापालाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय

गायक एवं मोडल दुर्गेश थापालाई बहिष्कार गर्ने राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले निर्णय गरेकाे छ।

दुर्गेशले केहि दिनअघि आफ्नै शब्द, संगीत र स्वरमा  ख्यास्स पुतली’ बोलको गीत सार्वजनिक गरेकाे ख्यास्स पुतली’ शब्दमा दोहोरीगीत प्रतिष्ठानले ‘आपत्ति जनाएको थियो ।

प्रतिष्ठानले सो गीत तीजको मर्म विपरित रहेको र गीतले कला संस्कृतिमाथि प्रहार गर्ने ठहर गर्दै आपत्तिजनक शब्दहरु फेरबदल गरी प्रस्तुत हुन आग्रह गर्दै दुर्गेशलाई पत्र नै काटेको थियो ।

तर, प्रतिष्ठानको आग्रहलाई   दुर्गेशले  बेवास्ता गरेका  थिए।

 

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

हरिभक्त बुढाथोकीको ‘बुढेसकाल’

काठमाडौं । गीतकार हरिभक्त बुढाथोकीको नयाँ गीत ‘बुढेसकाल’ सार्वजनिक भएको छ । मदनकृष्ण श्रेष्ठको स्वर, …

प्रतिकृया दिनुहॊस