रश्मी

मेगा बैंकले त्रिपुरासुन्दरीका व्यवसायीलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने

काठमाडौं । मेगा बैकले धादिङको त्रिपुरासुन्दरी गाउँपालिका  उद्योगव्यवसायीलाई स्वरोजगार तथा व्यवसाय सञ्चालनका लागि ब्याज अनुदानमा सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने भएको छ। मेगा क्यापिटल मार्केट्स, मेगा बैंक, त्रिपुरासुन्दरी गाउँपालिका र धादिङ उवासंघबीच सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने सम्झौता भएको छ। धादिङस्थित एक समारोहका बीच सम्झौतापत्रमा मेगा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सवीर बादे श्रेष्ठ, मेगा बैंकको लघु तथा कृषि कर्जा विभागका प्रमुख पुण्यप्रसाद खनिया, त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष शम्भुकुमार थापा र धादिङ उवासंघका …

पुरा पढ्नुहॊस »

लक्ष्मी बैंकको शाखा पोखराको बिरौटामा

काठमाडौं  ।लक्ष्मी बैंकले आफ्नो  नयाँ शाखा कास्की जिल्लाको पोखरा महानगरपालिका वडा न. -१७ को बिरौटामा सञ्चालनमा ल्याएकोे छ। बैंकले यो शाखामार्फत ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ।

पुरा पढ्नुहॊस »

एम्बुलेन्सको ठक्करबाट साइकलयात्रीको मृत्यु

धनगढी । कञ्चनपुरमा  एम्बुलेन्सको  ठक्करबाट एकजना  साइकलयात्रीको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्गमा अत्तरियाबाट महेन्द्रनगर जाँदै गरेको म१च २८८ नम्बरको एम्बुलेन्सले ठक्कर दिंदा स्थानीय ४५ वर्षका कृष्णबहादुर ऐरको मृत्यु भएको प्रहरीले जनाएको छ । एम्बुलेन्सको  ठक्करबाट गम्भीर घाइते भएका साइकलयात्री ऐरको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

पुरा पढ्नुहॊस »

दैलेखमा शिक्षकको हत्या

सुर्खेत । दैलेखमा विद्यालय प्रांगणमै  विभत्स तरिकाले शिक्षकको हत्या भएको छ । दैलेखको गुराँस गाउँपालिकास्थित मालिका माध्यमिक विद्यालयमा कार्यरत शिक्षक नगेन्द्र बिसीको हत्या भएको हो । धारिलो हतियार प्रयोग गरेर हत्या गरेको देखिएको प्रहरीले जनाएको छ । शिक्षक बिसी २०५६ सालदेखि सो विद्यालयमा कार्यरत थिए ।

पुरा पढ्नुहॊस »

सांग्रिला डेभलपमेन्ट बैंक र सिडिएस एण्ड क्लियरिङ्गबीच सम्झौता

काठमाडाैं । सांग्रिला डेभलपमेन्ट बैंक र सिडिएस एण्ड क्लियरिङ्गबीच निक्षेप सदस्यता सम्बन्धि सम्झौता सम्पन्न भएको छ । एक कार्यक्रमकाबीच सिडिएस एण्ड क्लियरिङ्गको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आचार्य र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले सयुक्त रुपमा उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । याेसँगैं अब सांग्रिला डेभलपमेन्ट बैंकले पनि निक्षेप सदस्यको रुपमा सर्वसाधारणलाई सेवा सुविधा प्रदान गर्ने भएको छ । सांग्रिला डेभलपमेन्ट बैंकले अब निकट भविष्यमै आफ्ना सम्पूर्ण ९६ …

पुरा पढ्नुहॊस »

आज थप १ हजार ५६२ जनामा कोरोना संक्रमण,१९ जनाकाे मृत्यु

काठमाडाै । मंगलबार नेपालमा थप १ हजार ५६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १ हजार ५६२  जनामा संक्रमण पुष्टि भएको हो । आज थप १९  जनाको मृत्यु भएको छ भने १५८९  जना संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म संक्रमणमुक्त हुने ९५.२ प्रतिशत रहेका छन्  । आज १४ हजार ४४३  नमुना  परीक्षण गरिएको थियो ।

पुरा पढ्नुहॊस »

मंगलबार नेप्से परिसूचक १८ दशमलव ५४ अङ्कले घट्यो

मंगलबार   धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक १८ दशमलव ५४ अङ्कले घटेको छ ।नेपाल स्टक एक्स्चेन्जका अनुसार मंगलबार   नेप्से १८ दशमलव ५४  अङ्कले घटेर २  हजार ८२९ दशमलव २९   बिन्दुमा आइपुगेको छ । स्टकका  अनुसार आज कुल २२२    कम्पनीका १  करोड ६  लाख ३९  हजार ८२६    कित्ता शेयर ५  अर्ब १९   करोड ५२  लाख ९५   हजार ४४३     रुपैयाँमा खरिद–बिक्री भएको छ ।

पुरा पढ्नुहॊस »

नबिल ब्यालेन्सड फन्ड–३ का इकाइमा मागभन्दा बढी आवेदन

काठमाडौं  ।नवील म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने बन्दमुखी योजना “नवील ब्यालेन्सड् फण्ड–३ को इकाइमा माग भन्दा बढी आवेदन परेको छ। कम्पनीले विक्रीमा ल्याएको इकाइमा सर्वसाधारण १ लाख ४ हजार ७७९ जना (प्रमाणित हुन बाँकी समेत गरी) आवेदकहरुबाट १२ करोड ६२ लाख ५५ हजार ४० इकाई खरीदका लागि आवेदन परेको छ, जुन बिक्रीको लागि माग गरिएको आवेदन भन्दा २५ प्रतिशतले बढी आवेदन परेको नविल इन्भेष्टमेन्ट बैंकिङ्गले जनाएको छ। नविल इन्भेष्टमेन्ट बैंकिङ्गले …

पुरा पढ्नुहॊस »

गुडिरहेको बसमा ढुंगा खस्दा एकजनाको मृत्यु

काठमाडौं । बैतडीमा गुडिरहेको बसमा ढुंगा खस्दा एकजनाको मृत्यु भएको छ । पाटन नगरपालिका -८बाट बझाङको चैनपुरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२००१ ख ११५६ नम्बरको बसमा पहिरोको कारण ढुंगा खस्दा एकजनाको मृत्यु भएको हो । मृत्यु  हुनेमा बझाङ थलारा गाउँपालिका-५ बस्ने १८  वर्षीय अर्जुन नेपाली छन। ढुंगा खसेर लाग्दा  अन्य ३ जना  घाइते  छन् ।  घाइतेहरूको उपचारको लागि डडेल्धुरा अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ।        

पुरा पढ्नुहॊस »

आफ्नै शिशुको हत्या गर्ने आमा-बुवा पक्राउ

रुपन्देही । रुपन्देहीको गैडहवाका एक दम्पती आफ्नै आठ महिने शिशुको हत्या गरेको आरोपमा पक्राउ परेका छन् । गैडहवा-६ बस्ने श्रीराम मल्लाह र उनकी श्रीमती रेनुले आफ्नै घरको छतमा आठ महिने शिशुको घाँटी रेटेर हत्या गरेको प्रहरीले जनाएको छ । यही भदौ २६ गते बिहान शिशुको हत्या भएको सूचना पाएपछि इलाका प्रहरी कार्यालय लुम्बिनी रुपन्देहीबाट प्रहरी निरीक्षक रबिन्द्र महतसहितको टोली गैडहवामा गएको थियो । घटनास्थलको अनुसन्धान  गर्ने क्रममा निजको घरको छतमा आलो …

पुरा पढ्नुहॊस »
This will auto close after