रश्मी

एभरेष्ट बैंकको ‘एभरेष्ट उत्सवमय अफर

काठमाडौं । एभरेष्ट बैंकले नेपालीहरुको महान चाडलाई ध्यानमा राख्दै ‘एभरेष्ट उत्सवमय अफर’ ल्याएको छ । यस अन्तर्गत सबै क्षेत्रलाई समेट्दै बैंकले घर भाडा भन्दा सस्तो ‘घर कर्जा’, स्वरोजगार तथा उद्यमीको लागि ‘साना तथा मझौला उद्योग कर्जा’, आफ्नै सावारी साधनको लागि ‘गाडी तथा मोटरसाइकल कर्जा’ तथा व्यक्तिगत प्रायोजनको लागि ‘व्यक्तिगत कर्जा’ योजना ल्याएको हो । भदौ २७ गते देखि लागु भएको यस कर्जा योजनामा घर कर्जा ७.४८%, साना तथा मझौला उद्योग …

पुरा पढ्नुहॊस »

नेपाल टेलिकमको नमस्ते पे

काठमाडौं ।नेपाल टेलिकमले आजबाट विद्युतिय भुत्तानी सेवा सञ्चालनमा ल्याउदै छ। आजबाट व्यवसायीक रुपमा नमस्ते पे सञ्चालनमा आउने भएको हो। सुरुवाती चरणमा मोबाइल तथा इन्टरनेट सेवाको भुक्तानी, विद्युत तथा पानीको बिल भुक्तानी लगायतका युटिलिटी सेवा उपलब्ध हुनेछन् । सुरुमा कारोबार गर्नको लागि राष्ट्रिय वाणिज्य बैंकमा खाता भएका ग्राहकले मात्रै बैंकसँग भएको रकमबाट कारोबार गर्न पाउने बताइएको छ । पछि यस्तो सेवा अन्य बैंक वित्तीय संस्थामा बैंक खाता भएका ग्राहकको लागि पनि …

पुरा पढ्नुहॊस »

प्रभु क्यापिटलकाे ‘लिटिल च्याम्प’ योजना

काठमाडौं । प्रभु क्यापिटलले ‘प्रभु लिटिल च्याम्प पीएमएस’ योजना ल्याएको छ। क्यापिटलले भदौ २९ गते बालदिवसको अवसरमा स-साना नानीबाबुलाई लक्षित गरेर उक्त योजना ल्याएको हो । यो योजना अन्तरगत क्यापिटलले भर्खरै जन्मिएका बच्चादेखि १६ वर्षसम्मका छोरा/छोरीहरुको सुरक्षित भविष्यको लागि लगानी गर्न चाहने सेवाग्राहीलाई लगानी व्यवस्थापन सेवा प्रदान गर्नेछ । यो योजनामा नानीबाबुहरु पीएमएस सेवा लिनको लागि जोडिएपश्चात क्यापिटलले एउटा पिएमएस वापत १ जना गरीब तथा पिछडिएका बालबालिकाको विद्यालय खर्च व्यहोर्ने छ । …

पुरा पढ्नुहॊस »

सानिमा बैंकका ग्राहकले सामसुङको फाेन किस्तामा किन्न पाउने

काठमाडौं । सानिमा बैंक र नेपालमा सामसुङको आधिकारीक विक्रेता रहेको आइएमएस नेपालबीच सम्झाैता भएको छ। सम्झौता अनुसार सानिमा बैंकका ग्राहकहरुले क्रेडिट कार्ड प्रयोग गरी सामसुङ कम्पनीको स्मार्टफोनहरु जेड फोल्ड थ्रि र जेड फिल्प थ्रि शुन्य प्रतिशत मासिक किस्तामा १२ महिना समयअवधिका लागि प्रि-बुकिङ्ग गर्न सक्नेछन् । ग्राहकहरुले यस प्रि-बुकिङ्ग आकर्षक उपहारहरु पनि प्राप्त गर्नेछन् । भदौ २० गतेबाट प्रि-बुकिङ सुरु भएको उक्त फोनको लन्च असोज ६ गते हुनेछ । यस प्रि-बुकिङ्ग आइएमएस  …

पुरा पढ्नुहॊस »

थप १ हजार ४८६जनामा कोरोना संक्रमण,१६ जनाकाे मृत्यु

काठमाडाै । सोमबार  नेपालमा थप १ हजार४८६  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार १ हजार ४८६ जनामा संक्रमण पुष्टि भएको हो । आज थप १६ जनाको मृत्यु भएको छ भने १२६० जना संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म संक्रमणमुक्त हुने ९४:०१ प्रतिशत रहेका छन्  । आज १५हजार ५३९ नमुना  परीक्षण गरिएको थियो ।

पुरा पढ्नुहॊस »

सोमबार नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौं ।   साताकाे दोस्रो  दिन सोमबार शेयर बजारमा सामान्य  अंककाे सुधार देखिएको छ ।नेप्से  परिसूचक ० दशमलव ४१  अंकले बढेर २ हजार ९ सय ४७ दशमलव ८३ अंकमा पुगेको छ  भने उता ‘क’ वर्गका कम्पनीहरूको काराेबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स  ० दशमलव ५५  प्रतिशतले बढेकाे छ । स्टकका  अनुसार आज कुल २२६    कम्पनीका १  करोड ५६    लाख ८१    हजार १८४   कित्ता शेयर ९    अर्ब २९    …

पुरा पढ्नुहॊस »

राष्ट्रियसभाबाट लोक सेवा आयोग विधेयक-२०७८ पारित

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधका बीच राष्ट्रिय सभाको दोस्रो बैठकले लोक सेवा आयोग विधेयक २०७८ पारित गरेको छ । राष्ट्रिय सभाको बैठकमा  एमालेका सांसदले अवराेध  तर अवरोधकाबीच राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त लोक सेवा आयोग विधेयक २०७८ निर्णयार्थ पेस गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई समय दिएका  थिए । प्रस्ताव निर्णयार्थ पेस गर्दै बहुमतले पारित भएको …

पुरा पढ्नुहॊस »

डीश होमले ट्राइ नेसन्स सिरिजको प्रत्यक्ष प्रसारण गर्ने

काठमाडौं । डिश मिडिया नेटवर्कले ओमानमा हुने सीडब्लुसी लिग २ ट्री नेशन सिरिजको प्रत्यक्ष प्रशारण गर्ने भएको छ । नेपाल क्रिकेट संघ र डिश मिडिया नेटवर्क लिमिटेडबीच नेपाल र ओमानमा हुने एकदिवसीय अन्तराष्ट्रिय सीडब्लुसी लिग २ ट्री नेशन सिरिजको प्रत्यक्ष प्रशारण गर्ने सहमति भएको छ । सम्झौतामा डिश मिडिया नेटवर्कका तर्फबाट प्रबन्ध निर्देशक सुदिप आचार्य र क्यानका कोषाध्यक्ष रोशन कुमार सिंहले हस्ताक्षर भएको हो । उक्त सीडब्लुसी लिग २ ट्री …

पुरा पढ्नुहॊस »

असोज १ गतेदेखि सुपथ मूल्य पसल संचालन हुँदै

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी असोज १ गतेदेखि चाडपर्वका लागि सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको छ । नजिकिदै गरेको दशैंतिहार र छठ पर्वलाई लक्षित गर्दै खाद्यले यस वर्ष काठमाडौं, भक्तपुर, ललितपुरलगायत देशभर ३९ जिल्लाका ४३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको हो । सुपथ मूल्य पसलमा उपभोक्ताले चामल, दाल, चिउरा, कर्णालीको सिमी, फापर, खानेतेल, घिउ, आँटा, स्यानिटाइजर, सीबोकालगायत खाद्यवस्तु किन्न पाउनेछन् । खाद्यले यस वर्ष …

पुरा पढ्नुहॊस »

बससँग ठक्करबाट मोटरसाईकल यात्रीको मृत्यु

धनकुटा।धनकुटा सागुरीगढी गाउपालिका- ६ मालबासे स्थित कोशी राजमार्गमा सवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनकुटा शहिदभुमी गाउपालिका –  ४ का ३६ बर्षीय गणेशमान राई रहेका छन् । आइतबार साझ ५ बजे संखुवासभाबाट धरान तर्फ आउदै गरेको को१ख ४८८९ नम्बरको बसलाई सोही दिशाबाट आउदै गरेको को१९प ९४२८ नम्बरको मोटरसाईकलले ओभरटेक गर्ने क्रममा बसमा ठक्कर खाई दुर्घटना हुँदा गम्भिर घाईते भएका मोटरसाईकल पछाडी सवार गणेशमानको धरान घोपामा उपचारको क्रममा …

पुरा पढ्नुहॊस »