रश्मी

आइएमएस लिटिल स्माइलसमा ‘बिग डिस्काउन्ट, बिग स्माइल’ अफर

काठमाडाैं । आइएमएस लिटिल स्माइलसले दशैंको अवसरमा ‘बिग डिस्काउन्टस बिग स्माइलस’ अफर ल्याएको छ । यस अफर अन्तर्गत यो दशैंमा आइएमएस लिटिल स्माइलसले बेस्ड डिल र छुटको अफर ल्याएको छ साथै कम्पनीले प्रिमियम बेबी ब्राण्ड र अन्य अन्तर्राष्ट्रिय ब्राण्डमा छुटको अफर ल्याएको छ । आइएमएस लिटिल स्माइलस्ले ग्राहकलाई डा. ब्राउन, बीबीलुभ र ड्रिमबेबीजस्ता प्रडक्टहरुमा २५ प्रतिशतसम्मको छुटको अफर ल्याएको छ । ग्राहकले ५ हजार रुपैयाँभन्दा माथिको सामान खरिद गर्दामा १० …

पुरा पढ्नुहॊस »

मेगा बैंकद्वारा झापामा किसानलाई ‘मेगा किसान कार्ड’ वितरण

काठमाडाैं । मेगा बैंक नेपालले झापाका किसानहरुलाई मेगा किसान कार्ड वितरण गरेको छ । परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गरी व्यवसायिक रुपमा कृषि खेती गर्नका लागि हिमशिखर एग्रो एण्ड हर्ब रिसर्च सेन्टरसँगको सहकार्यमा झापाको दमकमा मेगा किसान कार्ड वितरण गरेकाे हो । सो अवसरमा बैंकले कृषि क्षेत्रको प्रवर्धन गर्न वित्तीय साक्षरता कार्यक्रम समेत सञ्चालन गरिएको थियो । कार्यक्रमममा मेगा बैंकको माइक्रो एन्ड एग्रो फाइनान्सिङ विभागका प्रमुख पुण्यप्रसाद खनियाँ, प्रदेश नम्बर १ का प्रदेश …

पुरा पढ्नुहॊस »

रियलमीले ल्यायो टीयूभी राइनल्यान्ड उच्च विश्वसनीय सर्टिफीकेट प्राप्त पहिलो फोन सी२१वाई

काठमाडौं । विश्वमा तीव्रगतिमा बजार विस्तार गर्दै गएको स्मार्टफोन कम्पनी रियलमीले टीयूभीराइनल्यान्ड उच्च विश्वसनीय सर्टिफीकेट प्राप्त पहिलो स्मार्टफोन सी२१वाई सार्वजनिक गरेको छ। उत्कृष्ट गुणस्तरमा विश्वास गर्ने रियलमीले नवीनतम् उत्कृष्ट फिचरका साथ सी२१वाई स्मार्टफोन ल्याएको हो। यसमा ६.५ इन्च सुपर नाइटस्केपसहित तीनवटा क्यामेरा रहेका छन्। यसैगरी एचडी प्लस मिनी ड्रप फुलस्क्रिन, १२ एनएम ओक्टाकोर प्रोसेसर र ५ हजार एमएएच ब्याट्री पनि उपलब्ध छ। रियलमी सी२१वाई युवापुस्तालाई मध्यनजर गरी निर्माण गरिएको प्रगतिशील …

पुरा पढ्नुहॊस »

थप १ हजार २८२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाै ।सोमबार   नेपालमा थप १ हजार २८२  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार १ हजार २८२ जनामा संक्रमण पुष्टि भएको हो । आज थप  ७ जनाको मृत्यु भएको छ भने १२६२ संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म संक्रमणमुक्त हुने ९५.९ प्रतिशत रहेका छन्  । आज १५ हजार ४८८ नमुना    परीक्षण गरिएको थियो ।

पुरा पढ्नुहॊस »

कुमारी बैंकका ग्राहकले दराजबाट सामान किन्दा २५ सयसम्म छुट पाउने

काठमाडौं ।कुमारी बैंकले आफ्ना डेबिट र क्रेडिट कार्डवाहकहरुलाई विशेष छुट दिने उद्देश्यले दराजसँग  सम्झौता गरेको छ । उक्त सम्झौता अनुसार कुमारीका ग्राहकहरुले डेबिट र क्रेडिट कार्डबाट दराज अनलाईनमा असोज १० गते देखी १८ गतेसम्म सामान खरिद गर्दा छुट प्राप्त गर्नेछन् । सो सम्झौता अनुसार कुमारीको  डेबिट कार्ड प्रयोग गरि सामान खरिद गर्दा २० प्रतिशत अथवा २ हजार सम्मको र क्रेडिट कार्ड प्रयोग गरि सामान खरिद गर्दा २० प्रतिशत अथवा २५ …

पुरा पढ्नुहॊस »

एनआईसी एशिया बैंकमा वर्ल्डरेमिटबाट पैसा पठाउँदा ४ सय रुपैयाँ बाेनस पाइने

काठमाडौं । एनआईसी एशिया बैंकले दशैंको अवसरमा अन्तर्राष्ट्रिय डिजिटल रेमिट्यान्स कम्पनी वर्ल्डरेमिटसँग मिलेर बाेनस अफर ल्याएकाे छ । यस अफर अन्तर्गत ग्राहकहरुले वर्ल्डरेमिट मार्फत एनआईसी एशिया बैंककाे खातामा रकम पठाउँदा ४ सय रुपैयाँ बाेनस पाउने छन् । असाेज ११ देखि कात्तिक १० गतेसम्म लागू हुने याे अफर योजना अवधिभर पहिलोपटक गरिएको कारोबारमा मात्र लागू हुनेछ । कोभिड-१९ को जोखिम कायम रहेकै बेला यस बैंकले वर्ल्डरेमिटको वेबसाइट तथा एपमार्फत विदेशमा रहेका नेपाली नागरिकहरूले यथास्थानबाटै …

पुरा पढ्नुहॊस »

सोमबार नेप्से परिसूचक ७३ अङ्कले घट्यो

काठमाडौं ।सोमबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ७३ दशमलव ०५ अङ्कले घटेको   छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार सोमबार नेप्से ७३ दशमलव ०५  अङ्कले घटेर  २ हजार ६  सय ८५ दशमलव ४२    बिन्दुमा  आइपुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १२  दशमलव ९४  अङ्कले घटेर ५०६ दशमलव ३३ बिन्दुमा आइपुगेको  छ । स्टकका  अनुसार  आज कुल २२७  कम्पनीका १ करोड ४ लाख ७८  हजार ६८   कित्ता शेयर ५  अर्ब …

पुरा पढ्नुहॊस »

वर्ल्डलिंक अफरः दसैँमा पुरानै मूल्यमा दोब्बर स्पिडको इन्टरनेट

काठमाडौं । विजया दशमीको अवसरमा वर्ल्डलिंकलेपुरानै मूल्यमा दोब्बर स्पिडको इन्टरनेट प्याकेज सहितको परिमार्जित प्याकेज सार्वजनिक गरेको छ । कम्पनीको दसैँ अफरमा प्रयोगकर्ताले मासिक केवल ११ सय रुपैयाँमै ४० एमबीपीएस गतिको इन्टरनेट प्याकेज पाउनेछन् । जसमा एउटा नेटटीभी समेत निःशुल्क रुपमा उपलब्ध हुने कम्पनीले जनाएको छ । जसका  लागि प्रयोगकर्ताले १२ महिनाको प्याकेज लिनुपर्नेछ । त्यस्तै  ६ महिने प्याकेजको मूल्य ७ हजार ९०० रुपैयाँ रहेको छ । यो प्याकेज लिने ग्राहकलाई …

पुरा पढ्नुहॊस »

मध्य भोटेकोशी जलविद्युतको आईपीओ बाँडफाँट

काठमाडौं।मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानियका लागि बिक्री खुल्ला गरेको  आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले  साउन ५ गतेदेखि ३२ गतेसम्म आयोजना प्रभावित स्थानियमा विक्री गरेको आईपीओ आज  बाँडफाँट गरेको हो । आयोजना प्रभावित क्षेत्र अन्तर्गतका १८० कित्तासम्मका लागि आवेदन दिने आवेदकलाई माग बमोजिम शेयर दिइएको छ । १९० कित्तादेखि ४०० कित्तासम्म माग गर्ने आवेदकहरुमध्यबाट थप २ हजार ३१३ जनालाई गोलाप्रथाको माध्यमबाट थप १० कित्ताका दरले शेयर बाँडफाँट …

पुरा पढ्नुहॊस »

गुराँस लघुवित्तको लाभांश घोषणा

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०७७/७८ को लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट कायम चुक्तापूँजीको  १६ दशमलव ९१ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०  दशमलव ८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको चुक्तापूँजी ८ करोड ३४ लाख रुपैयाँ रहेको छ  चुक्तापूँजीको आधारमा नेपाल राष्ट्र बैंकले  स्वीकृति प्रदान गरेपछि  कम्पनीको आगामी साधारण सभाले पारित गरेसँगै  …

पुरा पढ्नुहॊस »