रश्मी

नेपाल बैंकको पर्व अफर,टेलिकमसँग सहकार्य

काठमाडौं। बडादशैं, तिहार र छठको अवसरमा पारेर नेपाल बैंकले दुईवटा विशेष सुविधासहितको बचत खाताहरु सञ्चालनमा ल्याएको छ । नेपाल बैंकमा उक्त  खाताहरु खोल्ने ग्राहकलाई विशेष सुविधाका प्याकेजहरु दिने गरी  नेपाल बैंक लिमिटेड र नेपाल टेलिकमले  एक सम्झौता गरेका छन् । शून्य ब्यालेन्समा “शुभज्ञान बचत खाता” र रु. ५०० न्यूनतम व्यालेन्समा “शहयात्री वचत खाता” खोल्न सकिने छ, जसमा नेपाल टेलिकमको निशुल्क सिमकार्डका अतिरिक्त विशेष सुबिधाका प्याकेजहरु उपलब्ध हुने छन् । सो खाताहरु …

पुरा पढ्नुहॊस »

गुँरास लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत भट्टराईले दिए राजिनामा

काठमाडौं।गुँरास लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराईले राजिनामा दिएका छन् । उनले  दिएको राजिनामा कम्पनीको असोज २१ गते बसेको सञ्चालक समितीको बैठकले यही कात्तिक १ गते देखि लागु हुने गरी स्वीकृत गरेको कम्पनीले   जनाएको छ ।

पुरा पढ्नुहॊस »

बुद्धभूमि नेपालको आईपीओ बाँडफाँड

काठमाडौं  ।बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ आज बाँडफाँड गरिएको छ। धितोपत्र बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटको काठमाण्डौ सुन्धारास्थित कार्यालयमा आज बिहान ११ बजे एक कार्यक्रमबीच आईपीओ बाँडफाँड गरिएको हो। मागभन्दा बढी आवेदन परेको यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। कम्पनीले गत असोज ११ गतेदेखि असाजे १४ गतेसम्म १०० अंकित दरका कुल ८ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो। कुल निष्कासन गरिएको कित्तामध्ये ५ प्रतिशतले हुने ४० हजार कित्ता सामूहिक लगानी …

पुरा पढ्नुहॊस »

ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

सुनसरी।सुनसरी दुहबी नगरपालिका ३ पेट्रोल पम्प आगाडी कोशी राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको घटनास्थलमानै मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ सुन्दरहरैचा नगरपालिका ८ का ४५ बर्षीय लक्ष्मि प्रसाद लुईटेल रहेका छन् । विहीबार  ४ बजे बिराटनरबाट ईटहरीतर्फ जाँदै गरेको भारतिय नम्बर प्लेटको NL 02 Q 0134 नम्बरको LP ग्यास बोक्ने ट्रकले सोही दिशा जादै गरेको को १० प २६८१ नम्बरको मोटरसाईकललाई ठक्कर दिदाँ लुईटेलको घटनास्थलमानै मृत्यु भएको हो । …

पुरा पढ्नुहॊस »

विहीबार थप ८०५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं  । विहीबार  थप ८०५ जनामा  कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विहीबार८०५ जनामा संक्रमण पुष्टि भएको हो  । आज थप  ८ जनाको मृत्यु भएको छ भने ९११ जना संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म संक्रमणमुक्त हुने ९५.९ प्रतिशत रहेका छन्  । आज १० हजार ६७२  जनाको नमुना  परीक्षण गरिएको थियो ।

पुरा पढ्नुहॊस »

ट्रकले ठक्कर दिँदा स्कुटर चालकसहित दुई जनाको मृत्यु

सुनसरी । सुनसरीको इटहरीमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत इटहरी- १७ लायन्स चौकमा बुधबार राति ट्रकले स्कुटरलाई ठक्कर दिएको हो । ना६ख५६८१ नम्बरको ट्रकले पूर्वबाट पश्चिम जाँदै गरेको को२०प६७४७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा नाम ठेगाना खुल्न नसकेका दुई जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । यद्यपि उनीहरु स्कुटर चालक र सवार व्यक्ति हुन् । ठक्करबाट गम्भीर घाइते भएका दुबैलाई उपचारका लागि …

पुरा पढ्नुहॊस »

यात्रुबाट बढी भाडा लिन खोज्ने ९ जना बिचौलिया पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका बाहिर जाने यात्रुसँग तोकिएकोभन्दा बढी भाडा लिन खोज्ने ९ जना बिचौलियालाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ । टिकट काउन्टरमा परिचयपत्र बहाकले मात्र टिकट काट्ने व्यवस्था भएपनि अनाधिकृत व्यक्तिहरूले बिचौलिया बनेर यात्रुसँग मोलमोलाइ गरी तोकिएकोभन्दा बढी भाडा लिँदै गरेको अवस्थामा बिचौलियालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरूले उपत्यका बाहिरिने यात्रुहरूसँग बढी भाडा लिई टिकट काट्ने व्यक्तीहरूलाई निगरानी गर्ने, आफैँ यात्रु बनेर भाडा मोलमोलाइ गर्ने, यात्रुहरूसँग गोप्य रूपमा बुझ्ने, सोधपुछ गर्ने र …

पुरा पढ्नुहॊस »

एनसेलको चाडपर्व योजना

काठमाडौं । एनसेलले दशैं तिहारकाे अवसरमा ग्राहककाे लागि स्मार्टफाेन जित्ने अफर ल्याएकाे छ । यस अफर अन्तर्गत ग्राहकले आफ्ना परिवारजन, साथीभाई र आफन्तहरुले मलेसिया, यूनाइटेड अरब एमिरेट्स (यूएई) र साउदी अरबबाट गरेको कलमा कुरा गर्दा हरेक हप्ता २१ वटा स्मार्टफोन जित्ने मौका पाउनेछन् । असोज २१ बाट लागु हुने यो योजनामा धेरै भन्दा धेरै आगमन कलमा कुरा गर्ने २१ जना ग्राहकले १/१ वटा गरी हरेक हप्ता २१ वटा स्मार्टफोन पाउनेछन् …

पुरा पढ्नुहॊस »

सनराइज बैंकद्वारा नेपाल बाल संगठनलाई सहयोग

काठमाडौं  । सनराइज बैंकले आफ्नो १४ औँ वार्षिकोत्सवका अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत  बाल मन्दिरलाई सहयोग गरेको छ। नेपाल बाल संगठन, बाल मन्दिर नक्सालस्थित भएको एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले नेपाल बाल संगठन, बाल मन्दिरकी अध्यक्ष विद्या उपाध्याय न्यौपानेलाई चेक हस्तान्तरण गरेका छन्। बैंकले सधैँझै आफ्नो वार्षिकोत्सवमा नेपाल बाल संगठनलाई आवश्यक खाद्यसामग्री, लत्ताकपडा आदि वितरण गर्दै आएकोमा यस वर्ष  आउँदै गरेको दसैँमा बालबालिकाका लागि नयाँ कपडा किन्न नगद १ …

पुरा पढ्नुहॊस »

नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष चतुर्वेदी मृत भेटिए

 काठमाडौं  ।नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदी मृत भेटिएका छ्न्। काठमाडौँ महानगरपालिका-७ चावहिलस्थित निर्माणाधीन घर नजिक उनको शव फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । ७४ वर्षीय चतुर्वेदीले आत्महत्या गरेको हुनसक्ने प्रहरीले अनुमान गरेकाे छ ।

पुरा पढ्नुहॊस »