News desk

जुम्लामा चिसो बढ्यो, डाँडामाथि हिउँ पर्न थाल्यो

काठमाडाैं । जुम्ला बिहानैदेखि अँध्यारो छ । जुम्लीहरुले निकै चिसो महसुस गरिरहेका छन् । वरिपरिका डाँडापाखामा हल्का हिउ परेको छ।  यतिबेला जुम्लाको तापक्रम निकै घटेर शून्य डिग्रीसम्म पुगेको छ । चिसो निकै बढेकाले बजार सुनसान छ । मानिसहरुको आवतजावत निकै पातलो भएको छ । गाउँघरमा पनि मानिसहरु काममा निस्कन सकेका छैनन् । अघिल्ला वर्षहरुमा चिसो अलि ढिलो सुरु हुने गरेको भए पनि यो वर्ष कात्तिकमै चिसो बढेको छ । यसकारण …

पुरा पढ्नुहॊस »

खेलकुद मन्त्री विश्वकर्माले गरे बिसिए कप २०७५ को उद्घाटन

पार्वती ऐडी बझाङ । बुंगल एसोसिएसनको आयोजनामा हुन लागेको ‘धौली देवी स्मृति बिसिए कप २०७५’ उद्घाटन गरिएको छ । सर्वाधिक पुरस्कार राशिको बिसिएकप खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले उद्घाटन गरेका हुन् । युवा तथा खेलकुद मन्त्री विश्वकर्माले ब्याटिङ गरेर उद्घाटन गरेकाे कपमा अाइतबारबाट प्रतियाेगिताहरु सञ्चालन हुदैछन् ।उद्घाटन कार्यक्रममा प्रमुख अतिथि अनेरास्ववियू केन्द्रिय महासचिव ऐन महर, विशिष्ट अतिथि पूर्व संविधानसभा सदस्य अफिलाल ओखेडा, प्रतिनिधिसभा सदस्य भैरब बहादुर सिंह, आशा विक, प्रदेशसभा …

पुरा पढ्नुहॊस »

विधान र उमेरहद विवादमा अल्झियो नेविसंघको महाधिवेशन

काठमाडौं । नेपाली काङग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको १२औँ महाधिवेशन तोकिएको समयमा हुन सकेन । विसं २०७३ साउनमा सम्पन्न नेविसङ्घको ११औँ महाधिवेशनबाट निर्वाचित नेतृत्वले दुई वर्षभित्र १२औँ महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारी पाए पनि नेविसङ्घको विधान र उमेरहद विवादका कारण तोकिएको समयमा महाधिवेशन हुन नसकेको हो । नेविसङ्घको गत भदौमा बसेको केन्द्रीय समितिको बैठकले ११औँ महाधिवेशनमा लगाइएको ३२ वर्षे उमेरहद हटाउने प्रस्तावसहित विधान र नियमावली पार्टीलाई बुझाए पनि पार्टीले आवश्यक निर्णय …

पुरा पढ्नुहॊस »

लागुऔषध तस्करीमा जनप्रतिनिधि, ३७ किलो चरेससहित तीन जना पक्राउ

बुटवल । रुपन्देही प्रहरीले शनिबार राति बुटवलमा ठूलो परिणाममा लागुऔषध चरेससहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले शनिबार राति करिब ८ बजे बुटवल उपमहानगरपालिका -१३ स्थित बेलबास शान्तिचोकबाट प्रदेश नं ५ तुलसीपुर दाङको प्रहरी अनुसन्धान टोलीले ३७ किलोग्राम चरेससहित तीन जनालाई पक्राउ गरेको हो । विशेष सुराकीका आधारमा इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले ३७ किलोग्राम चरेससहित तीन जनालाई पक्राउ गरेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्पराज …

पुरा पढ्नुहॊस »

भुटानमा ११ जनाको मन्त्रीपरिषद, दुई मन्त्री नेपाली भाषी

काठमाडाैं । भुटानमा दुईजना नेपाली भाषी मन्त्री चयन भएका छन् । सरकार गठन गर्न संसदमा बहुमत सिद्ध गरेको ड्रुक न्यमन रुव शोग-पा (डिएनटी) ले नेपाली भाषी सांसद जयबीर राई र लोकनाथ शर्मालाई मन्त्री चयन गरेको हो । डिएनटीले शनिबार अपरान्ह राजधानी थिम्पुमा सार्वजनिक गरेको मन्त्रीपरिषद टिममा नेपाली भाषी सांसदहरू लोकनाथ शर्मालाई आर्थिक मामिला र जयबीर राईलाई शिक्षा मन्त्री नियुक्त गर्ने निर्णय भएको जनाएको हो । भुटानमा केही साताअघि सम्पन्न निर्वाचनमा …

पुरा पढ्नुहॊस »

‘प्रसाद’को ट्रेलरमा यस्तो देखिए विपिन, नम्रता र निश्चल

काठमाडाैं । निःसन्तान दम्पतीको कथामा आधारित पारिवारिक सामाजिक ड्रामा ‘प्रसाद’को ट्रेर रिलिज गरिएको छ । दिनेश राउत निर्देशित सिनेमाको शुक्रबार एक सागीतिक टेलिभिजन रियालिटी शो मार्फत सिनेमाको ट्रेलर रिज गरेको हो । सार्वजनिक ट्रेलरमा प्रेमविवाह गरेका पतिपत्नीको सन्तान नभएपछिको पीडा, आरोह-अवरोह र विवाहइतेर सम्बन्धको सेरोफेरो ३ मिनेट १५ सेकेन्ड लामो ट्रेलरमा देखाइएको छ । सिनेमामा विपिन कार्की, नम्रता श्रेष्ठ, निश्चल बस्नेत मूख्य भूमिकामा रहेका छन् । उनीहरूका अलावा बसुन्धरा भुसाल, विनोद …

पुरा पढ्नुहॊस »

धानमा सिन्डिकेट : सरकारले तोकेको मूल्य पाएनन् किसानले

काठमाडाैं । विगतका वर्षमा किसानले धान बेचिसकेपछि मात्र सरकारले समर्थन मूल्य तोक्ने गर्थो। माफियाको प्रभावमा किसानको हितविपरीत हुने सरकारी कार्यशैलीको आलोचना हुँदै आएको थियो। यस वर्ष उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले साउन तेस्रो साता नै धानको समर्थन मूल्य तोक्यो। माफियाको चलखेल र व्यवसायीको सिन्डिकेटका कारण सरकारले तोकेको समर्थन मूल्य किसानले पाउन सकेका छैनन्। किसानले सरकारले तोकेभन्दा प्रतिकेजी ५ रुपैयाँसम्म सस्तोमा धान बेचिरहेका छन्। यो खबर आजको नागरिक दैनिकमा …

पुरा पढ्नुहॊस »

यी हुन् उपत्यकाका २३ ‘ब्ल्याक स्पट’

काठमाडाैं । बढ्दो ट्राफिक दुर्घटनासँगै ट्राफिक प्रहरीले उपत्यकाका २३ ‘ब्ल्याक स्पट’ पहिचान गरेको छ । चालक संवेदनशील नभएपछि दुर्घटना बढेको ठम्याउँदै सचेत गराउन ब्ल्याक स्पट पहिल्याइएको हो। एउटै ठाउँमा धेरै दुर्घटना भए त्यस्तो ठाउँलाई ब्ल्याक स्पट भन्ने गरिन्छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार कलंकी, थानकोट, सीतापाइला, कालिमाटी, गोंगबु, बूढानीलकण्ठ महाराजगन्ज, सुकेधारा, चाबहिल, बौद्ध, गौशाला, सिनामंगल, तीनकुने, कोटेश्वर, ललितपुरको पुल्चोक, जावलाखेल, सानेपा, सातदोबाटो, एकान्तकुना, भक्तपुरको सल्लाघारी र जगातीलाई ब्ल्याक स्पष्ट …

पुरा पढ्नुहॊस »

प्रचण्ड सरकारको बचाउमा, बामदेव विरोधमा, किन बाझिँन थाल्याे शीर्ष नेताहरुको बोली?

काठमाडाैं । ‘बर्खाको हिलोमा गाडी एक गियरमै चल्छ। अब मौसम फेरिएको छ, सरकारले २,४ गियरमा मात्रै होइन, उडान नै भर्नेवाला छ। यसमा विश्वस्त हुनुस्।’ –पुष्पकमल दाहाल, अध्यक्ष नेकपा । ‘चुनाव घोषणापत्र बनाउने संयोजक म आफैं थिएँ। तर यो सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटमा त्यसको केही आएन। दुईतिहाइको बहुमतले कसैकसैलाई दम्भ छ, त्यो दम्भले काम गर्दैन। मेलमिलापमै जानुपर्छ।’ –वामदेव गौतम, सचिवालय सदस्य नेकपा। यी दुई बोली नेकपाका दुई शीर्ष …

पुरा पढ्नुहॊस »

इन्डियन आर्मीलाई हराउँदै मनाङले जित्यो गभनर्स गोल्डकपको उपाधि

काठमाडाैं । इन्डियन आर्मीलाई हराउँदै काठमाडौंको मनाङ मस्याङ्दी क्लबले भारतको सिक्किममा सम्पन्न गभनर्स गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । पाल्जोर रंगशालामा शनिबार भएको फाइनलमा इन्डियन रेड आर्मीलाई १–० ले हराउँदै मनाङले उपाधि जितेको हो । मनाङको जितमा सुजल श्रेष्ठले निर्णायक गोल गरे । खेलको ८१ औं मिनेटमा सुजलले गरेको गोल नै निर्णायक भएपछि मनाङले उपाधि जितेको हो । बाई पाएर सोझै क्वार्टरफाइनल खेलको मनाङले पहिलो खेलमा कोलकाता कस्टम्सलाई ४–२ …

पुरा पढ्नुहॊस »
This Ad will close automatically in seconds