News desk

काठमाडौंमा प्रदीप र जसिताको ‘लभ स्टेशन’

काठमाडाैं । ‘लिलिबिली’बाट रुचाएको स्क्रिन जोडी प्रदीप खड्का र जसिता गुरुङको अर्को फिल्म ‘लभ स्टेशन’को काठमाडौंमा छायाँकन सुरु भएको छ । दार्जिलिङपछि काठमाडौंमा फिल्मको छायाँकन सुरु भएको हो । निर्माण टिम तिहारअघि फिल्मका दुई गीतका छायाँकन सकाउने तयारीमा छन् । फिल्मको छायाँकन दार्जिलिङ, कालिङपोङ, खार्साङ, मिरिकमा ६० प्रतिशत सकेको थियो । त्यसपछि इलामको पशुपतिनगर, फिक्कल एक, इलाम, कन्याम र श्रीअन्तुमा २० प्रतिशत छायाँकन सकियो । तीहारसम्ममा काठमाडौंको छायाँकन सम्पन्न गर्ने निर्माता गोविन्द …

पुरा पढ्नुहॊस »

काठमाडाैंमा राति १० वजेपछि देउसी-भैलो खेल्न रोक

काठमाडाैं । जिल्ला प्रशासन कार्यालय काठमाडाैंले राति १० वजेपछि देउसी–भैलो खेल्न रोक लगाएको छ । तिहारमा हुन सक्ने अपराधिक घटना र विकृति नियन्त्रण गर्न भन्दै प्रशासनले राति १० बजेपछि देउसी–भैलो खेल्न रोक लगाइएको जनाएको हो । निर्णय विपरित १० बजेपछि पनि देउसी–भैलो खेलिए कानून बमोजिम कारवाही गरिने स्थानीय प्रशासनले स्पष्ट पनि पारेको छ । यता, प्रहरीले पटाका, भुइचम्पाजस्ता प्रज्जवलनशील बस्तुको आयात–निर्यात, बिक्री र प्रयोग निषेधित रहेको स्मरण गराएको छ । तिहारलाई …

पुरा पढ्नुहॊस »

कोरियामा नेपाली मोडललाई अवार्ड

काठमाडौं । ‘५ औं लक्जरी ब्राण्ड मोडल अवार्ड, ग्लोबल फेसन वीक २०१८’मा नेपालले अवार्ड जितेको छ । नेपालबाट अवार्डमा सहभागि भएका मोडलहरु विक्रम आदित्य महासेठ, अदिति अधिकारी, रुविष्का श्रेष्ठ र आदर्श ज्ञवालीले नेपालका लागि अवार्ड प्राप्त गर्न सफल भएका हुन् । विक्रम र रुविष्का श्रेष्ठले ‘ब्राण्ड अनररी एम्बेसडर अफ एलबिएमए’ जिते । त्यस्तै अदीति अधिकारले ‘फेसनिन्स्टा एण्ड ब्राण्ड अनररी एम्बेसडर फर जे जुन कस्मेटिक प्रोडक्ट’ र आदर्श ज्ञावलीले ‘बेस्ट पर्सनालिटी’ अवार्ड …

पुरा पढ्नुहॊस »

माथिल्लो तामाकोशीको शेयरमा चार अर्बको आवेदन

काठमाडाैं । निजी क्षेत्रका जलविद्युत् कम्पनीको साधारण शेयर बिक्न समस्या परिरहेका बेला माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको साधारण शेयरमा नागरिकको उल्लेख्य सहभागिता भएको छ । यही कात्तिक १५ गते बिहीबारदेखि बिक्री शुरु भएको सो कम्पनीको साधारण शेयरमा अाइतबार साँझसम्म करीब चार अर्ब बराबरको आवेदन परेको छ । माथिल्लो तामाकोशी आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेका अनुसार दुई लाख छ हजार ९९१ जनाले तीन अर्ब ९९ करोड ७१ लाख बराबरको आवेदन दिएका छन् । …

पुरा पढ्नुहॊस »

भारतीय कांग्रेसले नेपाललाई सोध्यो-मोदीलाई मात्रै महत्व किन दिएको?

काठमाडाैं । भारतीय राष्ट्रिय कांग्रेस (कांग्रेसआई) ले नरेन्द्र मोदीलाई मात्रै महत्व नदिन नेपाललाई आग्रह गरेको छ। प्रधानमन्त्री मोदीले छिमेकीसँगको सम्बन्धलाई दलगत हितमा उपयोग गरेकोमा आलोचना गर्दै उसले नेपाल सरकारलाई सचेत रहन भनेको हो। कुटनीतिक उच्चस्रोतका अनुसार कांग्रेस आईले भारतीय जनता पार्टी (बीजेपी) लाई नै तोकेर नेपाललाई छुट्टै आग्रह गरेको छ। आगामी निर्वाचनमा कांग्रेस आईले वर्तमान सरकारको छिमेक नीतिलाई मुख्य मुद्दा बनाएर अघि बढ्दै छ । यसै सन्दर्भमा उसले नेपालसँग पनि …

पुरा पढ्नुहॊस »

नारायणहिटी संग्राहलयको शुल्क बढाउने तयारी

काठमाडाैं । संग्रहालय स्थापना भएको एक दशक पछि नारायणहिटी संग्रहालयले प्रवेश शुल्क बढाउने तयारी गरेको छ । पुरातत्व विभाग मातहतमा रहेको संग्रहालयले शुल्क बढाउने प्रस्ताव संस्कृति पर्यटन तथा मन्त्रालयमा पेश गरेको छ। यो खबर आजको समाचारपत्र दैनिकमा ईश्वरराज ढकालले लेखेका छन्। करिब तीन साता अघि बसेको बैठकले शुल्क बढाउने प्रस्ताव गरेको हो । सो प्रस्ताव पुरातत्व विभाग हुदै संस्कृति,पर्यटन तथा नागरिक उड्यन मन्त्रालयमा पेश भएको छ। प्रस्तावित नयाँ शुल्कमा नेपाली विद्यार्थीलाई ४०, …

पुरा पढ्नुहॊस »

कमाउने छोरो बाकसमा आएपछि…

काठमाडाैं । सानो, त्यो पनि बाँसको टाटीले बेरेर माटोको लिउनले भित्र बाहिर नदेखिने गरी मुस्किलले घामपानी र जाडो छल्ने गरी बनाएको दुई कोठे एउटा झुप्रो घर त्रियुगा नगरपालिका–५ श्रीपुरको जंगल नजिक देखिन्छ। त्यही घरभित्रबाट ‘मेरो बाबा आउँछ’ भन्ने तोते आवाज सुनिन्छ, बाहिर दलानमा कहिले नाबालककी आमा त कहिले हजुर आमा मुर्छा पर्दै बिउँझन्छन्। कमाउन गएको छोरो १० महिनामा बाकसमा आउँदा कसको मनले थेग्ला? सबैका आशाका केन्द्रबिन्दु ढलेपछि यतिबेला श्रीपुरका सार्कीबहादुर …

पुरा पढ्नुहॊस »

जलवायु परिवर्तनको प्रभाव रोक्न वैकल्पिक ऊर्जा

काठमाडौं । विश्वव्यापी रुपमा जलवायु परिवर्तनका कारण वातावरणीय समस्या उत्पन्न भएको भन्दै त्यसको निराकरणका लागि स्वच्छ वैकिल्पक ऊर्जालाई बढावा दिनुपर्नेमा जोड दिइएको छ । पेट्रोलियम पदार्थको अत्यधिक प्रयोगका कारण मानव एवं जलवायुमा समेत नकारात्मक प्रभाव परेको र त्यसले अल्पविकसित एवं तेस्रो विश्वका देशमा ठूलो प्रभाव परेकाले स्वच्छ ऊर्जा नै उपयुक्त विकल्प रहेको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको २२औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य कृष्णप्रसाद ओलीले ‘स्वच्छ …

पुरा पढ्नुहॊस »

रोकिराखेको ट्रकमा बस ठोक्किँदा ११ घाइते, दुई जनाको अवस्था चिन्ताजनक

काठमाडाैं । पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासीमा शनिबार बिहानै बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । गैंडाकोट नगरपालिका नौ थुम्सिमा रोकिराखेको ट्रकमा बिहान ५ बजे बस ठोक्किँदा दुर्घटना भएको हो । काठमाडौंबाट भैरहवाका लागि छुटेको लु १ ख ८११३ नम्बरको बस लु २ ख ३७९ नम्बरको ठोक्किँदा बसमा सवार ११ जना घाइते भएका हुन् । घाइतेमध्ये नवलपरासी सुस्ता गाउँपालिकाका ४० वर्षीय रामकिसन चमार र बर्दघाट नगरपालिका–३ का ३२ वर्षीय दिलीप चौधरीको …

पुरा पढ्नुहॊस »

राजा महेन्द्रले बनाएकाे पानीजहाज एेन ४८ वर्षदेखि निष्क्रिय

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशकै पानीजहाजमा सामान ढुवानी गर्ने घोषणा गरेको साढे दुई वर्ष भयो । अखिल नेपाल महिला संघको २०७३ जेठ ४ को कार्यक्रममा उनले आफ्नै पानीजहाज किनेर सामान ओसार्ने बताएका थिए । त्यही घोषणाअनुसार सरकारले यस वर्षको नीति तथा कार्यक्रमको बुँदा ५२ मा कोसी, गण्डकी र कर्णाली नदीमा जल यातायात सञ्चालन गर्न कानुनी, नीतिगत र संस्थागत व्यवस्था गरिने उल्लेख छ । बजेट वक्तव्यको १७५ बुँदामा कोसी, गण्डकी …

पुरा पढ्नुहॊस »