काठमाडौं । राजधानीको भृकुटीमण्डमा जारी सूचना प्रविधि मेला समापन हुन एक दिन बाँकी रहँदा अवलोकनकर्ताको घुइँचो लागेको छ । पाँचौं दिनसम्ममा प्रविधि मेलाको करिब ३ लाखले अवलोकन गरेका छन् । सूचना प्रविधि मेलाको शनिबार मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी, नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव विष्णु पौडेललगायतले अवलोकन भ्रमण गरे । उनीहरुले सूचना प्रविधिको विकासमा क्यान महासंघको भूमिकाको सराहना गरेका छन् । ‘सूचना प्रविधिको वास्तविकता बुझ्न मेला आउनुपर्ने रहेछ,’ क्यान इन्फोटेकको पहिलो …
पुरा पढ्नुहॊस »प्रभु बैंकको लाभांश परिवर्तन, लगानीकर्ताले अब ८% बोनस पाउने
काठमाडौं । प्रभु बैंकले पूर्वघोषित लाभांश दर परिवर्तन गरेको छ । प्रभुले राष्ट्र बैंकको निर्देशनपछि अब सेयरधनीलाई ८% बोनस सेयर दिने भएको छ । यसअघि बैंकले ५% बोनस सेयर र ५.२३६% नगद लाभांश दिने घोषणा गरेको थियो । तर राष्ट्र बैंकले नियमनकारी कोषमा १७ करोड ४ लाख ६० हजार रुपैयाँ थप गरी सञ्चित मुनाफाबाट बोनस सेयर वितरण गर्न निर्देशन दिएको प्रभुले जनाएको छ । प्रभुले अब ८ अर्ब २३ करोड …
पुरा पढ्नुहॊस »कालीगण्डकी कोरिडोर चौडा बनाउन सुरु
बागलुङ । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोरअन्तर्गत बागलुङखण्डको सडक १० मिटर चौडा बनाउने कामको सुरुवात भएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बागलुङखण्डको मालढुंगादेखि बलेवा विमानस्थलसम्मको १० किलोमिटर सडक चौडा पार्ने कार्यको शुभारम्भ गरेसँगै काम सुरु भएको हो । कोरिडोरको स्तरोन्नति गर्न नेपाल सरकारले २० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । सो बजेटबाट १० मिटर चौडा कायम गर्न बागलुङ र गुल्मीखण्डका लागि १०÷१० करोड रुपैयाँ विनियोजन गरिएको बताइएको छ । …
पुरा पढ्नुहॊस »गोलो अनुहारलाई बब कट
काठमाडाैँ । सुन्दरताको परिभाषा व्यक्ति अथवा हेराइअनुसार फरक–फरक हुन्छ । सुन्दर अनुहारले जोकोही आकर्षित हुन्छन् । मान्छेको व्यवहारको प्रभाव अनुहारको सुन्दरताभन्दा पछि नै पर्छ । त्यसैले ‘सुन्दरता मेरो पहिलो रोजाइमा पर्दैन अथवा होइन’ भने पनि जोकोही सुन्दर व्यक्तिप्रति आकर्षित हुन्छन् नै । सुन्दर देखिनु भनेको व्यक्तित्व आकर्षक हुनु पनि हो । सुन्दर देखिनका लागि कपालको पनि महत्वपूर्ण भूमिका हुन्छ, विशेषगरी महिलाको सवालमा । कतिपय महिला सुन्दर हुँदाहुँदै पनि के नमिलेकोजस्ता …
पुरा पढ्नुहॊस »चिसोले अमेरिकामा मृत्यु हुनेको संख्या २९ पुग्यो, केही हप्तापछि बाढीको सम्भावना
अमेरिका । अमेरिकामा अझै पनि हिमपात जारी छ । पोलर भोर्टेक्स (चिसो हावा) का कारण शुक्रबार पनि केही इलाकामा तापक्रममा भारी गिरावट देखियो । चिसोका कारण विभिन्न इलाकामा अहिलेसम्म २९ को मृत्यु भइसकेको छ । मौसम विभागका अनुसार यहाँ चाडै नै मौसममा निकै परिवर्तन आउने सम्भावना छ । केही हप्तापछि नै तापक्रम निकै वृद्धि हुने मौसम विभागले अनुमान गरेको छ । केही इलाकामा तापक्रम २६ डिग्रीसम्म पुग्न सक्छ । त्यसकारण …
पुरा पढ्नुहॊस »एभरेष्ट सुगर मिलका मजदूरहरुले अनसन तोडे
महोत्तरी । उद्योग व्यवस्थापन पक्षले सहमति जनाएपछि महोत्तरीको एभरेष्ट सुगर मिलमा आमरण अनसनमा बसेका मजदूरहरुले अनसन तोडेका छन् । शनिबार उद्योगको प्रशासन कार्यालयमा बसेको मजदूर र उद्योग व्यवस्थापनपक्षसँग ६ बुँदे सहमति भएपछि १० जना मजदुरहरुले सामूहिक रुपमा अनसन तोडेका हुन् । उद्योगका कार्यकारी संचालक सुरेश सर्राफको हातबाट जुस खाएर शनिबार राति उनीहरुले अनसन तोडेका हुन् । वार्तामा सहभागी भएकार मजदूर नेता दशरथ महतोले दिएको जानकारी अनुसार आफूहरुले राखेको ६ वटै …
पुरा पढ्नुहॊस »सुनको मूल्य तोलमा ६२ हजार ३ सय पुग्यो
काठमाडौं । आइतबार सुनको मूल्य प्रतितोला ६२ हजार ३ सय रुपैयाँ पुगेको छ । अघिल्लो कारोबार पनि यही मूल्यमा रहेर भएको थियो । तेजावी सुन भने प्रतितोला ६२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य प्रतितोला ७८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
पुरा पढ्नुहॊस »चिकित्सा शिक्षा विधेयकको विरोध गर्नु औचित्यहीन : महरा
दाङ । संघीय संसदका सभामुख कृष्णबहादुर महराले चिकित्सा शिक्षा विधेयकलाई लिएर कांग्रेसलगायत पार्टीले गरिरहेको विरोध औचित्यहीन भएको बताएका छन् । सभामुखले संसदमा तटस्थ भूमिका खेल्न नसकेको आरोप प्रतिपक्ष दल कांग्रेसबाट लागिरहेका बेला महराले संसद्ले प्रक्रिया पुर्याएर विधेयक पारित गरेकाले यसलाई आन्दोलनको विषय नबनाउन आग्रह गरे । ‘चिकित्सा शिक्षा विधेयक उहाँहरुको आन्दोलन र अवरोधको विषय हैन र हुनु हुन्न,’, रिपोर्टस् क्लब, दाङले तुलसीपुरको टरिगाउँ विमानस्थलमा आइतबार बिहान गरेको पत्रकार सम्मेलनमा सभामुख …
पुरा पढ्नुहॊस »नाफाबाट लाभांस लैजान दिएपछि एनसेलको लाभकर मुद्दा सुनुवाइले निरन्तरता पाउन थाल्यो
काठमाडौँ। दूरसञ्चार सेवा प्रदायक एनसेलको लाभकर विवादको मुद्दाको अन्तिम सुनुवाइ प्रधानन्यायाधिससहितको इजलासले आइतबार पनि निरन्तरता दिएको छ। नयाँ प्रधानन्यायाधिसका रुपमा चोलेन्द्र शम्शेर राणा आएपछि गत बिहीबारबाट मुद्दाको सुनुवाइ सुरु भएको थियो। यसअघि गत असोज १८ गतेबाट मुद्दाको अन्तिम सुनुवाइ सुरु भएको थियो। सामान्यतयाः हेर्दाहेर्दैमा राखिएको मुद्दा स्थगित नगर्ने प्रचलन भए पनि अदालत स्वयम्ले मुद्दा स्थगित गरेको थियो। राणासहित न्यायाधिसहरु मीरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ, डा. आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको बृहत्त …
पुरा पढ्नुहॊस »मालपोत कार्यालयका नासु घुससहित पक्राउ
महोत्तरी । रु १० हजार रकमसहित मालपोत कार्यालय महोत्तरीका नायबसुब्बा पक्राउ परेका छन् । शनिबार दिउँसो गौशाला नगरपालिका–१ स्थित रामनगरमा सेवाग्राहीसँग रु १० हजार लिइरहेको अवस्थामा कार्यालयका नायबसुब्बा ढकबहादुर कार्की रङ्गेहात पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले अप्ताली जग्गा नामसारीका लागि मुचुल्का तयार गरेवापत एक सेवाग्राहीसँग रु १० हजार लिएको र आयोगले पूर्वसूचनाका आधारमा उनलाई पक्राउ गरेको हो । उनलाई अख्तियारले आफ्नो नियन्त्रणमा लिई भ्रष्टाचार …
पुरा पढ्नुहॊस »