विश्वकै छैटौँ प्रदूषित सहर बन्यो काठमाडौं

काठमाडौं । देशको संघीय राजधानी काठमाडौं विश्वकै छैटौँ प्रदूषित सहर बनेको छ । यो समाचार तयार पार्दासम्म काठमाडौंको प्रदूषण १ सय ७२ एक्यूआईसहित छैटौँ प्रदूषित सहर बनेको हो ।

वायु प्रदूषण मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आइक्यु एयरको बिहान ११ः०६ बजेको रेकर्डअनुसार काठमाडौंको प्रदूषणको दर १७२ मापन गरिएको छ । जसलाई मानव स्वास्थ्यका हिसाबले अस्वस्थकर मानिन्छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री