आईएमई लाइफ इन्स्योरेन्सले पहिलो तीन महिनामै कमायो १४ करोड नाफा

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा १४ करोड नाफा कमाएको छ।

गत आर्थिक वर्षको पहिलो त्रैमासिकमा कम्पनीको यस्तो नाफा १३ करोड रुपैयाँ थियो। यो वर्ष कम्पनीको नाफा करिब १ करोडले बढेको हो।

यो अवधिमा कपनीले १ अर्ब १६ करोड रुपैयाँबराबरको प्रिमियम संकलन गरेको छ। गत वर्ष सोही अवधिमा कम्पनीले १ अर्ब रुपैयाँ संकलन गरेको थियो।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेशनल लाइफको इम्प्लोइ स्कील इनह्यान्समेण्ट वर्कशप

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले “एक्सेल एण्ड इलिभेट” भन्ने नाराका साथ तीन दिने “इम्प्लोइ …

प्रतिकृया दिनुहॊस