नेपाल लाइफ इन्स्योरेन्सको नाफा ३ महिनामै २० करोड नाघ्यो

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको नाफा २० करोड नाघेको छ। चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा कम्पनीले २० करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको हो।

कम्पनीले पहिलो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै गत वर्षको तुलनामा नाफा बढेको जनाएको हो।

गत वर्ष सोही अवधिमा कम्पनीले १५ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको थियो। तुलनात्मक रुपमा यो वर्ष कम्पनीले ३० प्रतिशत बढी नाफा कमाएको हो।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आईएमई लाइफ इन्स्योरेन्सले पहिलो तीन महिनामै कमायो १४ करोड नाफा

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा १४ करोड नाफा कमाएको …

प्रतिकृया दिनुहॊस