सुनको मूल्य तोलमा ६२ हजार ३ सय पुग्यो

काठमाडौं । आइतबार सुनको मूल्य प्रतितोला ६२ हजार ३ सय रुपैयाँ पुगेको छ । अघिल्लो कारोबार पनि यही मूल्यमा रहेर भएको थियो ।

तेजावी सुन भने प्रतितोला ६२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य प्रतितोला ७८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री