News desk

प्रोग्रेसिभ फाइनान्सको १३ लाख ३० हजार कित्ता सेयर लिलामी भर्न अब १ दिन मात्र समय

काठमाडौं । प्रोग्रेसिभ फाइनान्सले खुला गरेको सर्वसाधारण समूहको १३ लाख ३० हजार २५५ कित्ता सेयर लिलामी भर्ने मंगलबार (माघ २२ गते) अन्तिम दिन हो । प्रोग्रेसिभले माघ २५ गतेदेखि दोहोर्याएर सर्वसाधारण समूहको १३ लाख ३० हजार २५५ कित्ता सेयर लिलामी खुला गरेको हो । कम्पनीले यसअघि मंसिर १० देखि २४ गतेसम्म सर्वसाधारण समूहको १६ लाख ७१ हजार ९५५ कित्ता र संस्थापक समूहको ४ लाख ४८ हजार ६४९ कित्ता सेयर लिलामी बिक्री …

पुरा पढ्नुहॊस »

एनसीसी बैंकको नाफा १३७ प्रतिशतले बढेर ६४ करोड

काठमाडौं । एनसीसी बैंकले १३७ प्रतिशतले नाफा वृद्धि गरेको छ । २०७४ पुसमा २७ करोेड नाफा आर्जन गरेको बैंकले २०७५ पुसमा ६४ करोड नाफा कमाएको हो । जुन अघिल्लो पुसको भन्दा ३७ करोड अर्थात १३७ प्रतिशतले बढी हुन आउँछ । २०७४ पुसमा जम्मा ६७ करोड ब्याज आम्दानी गरेको बैंकले यसपाली १ अर्ब ४६ करोड ब्याज आम्दानी गरेको देखिन्छ । बैंकले पछिल्लो ३ महिनामा ६२ अर्बको निक्षेपलाई ६४ अर्ब पुर्याएको छ …

पुरा पढ्नुहॊस »

टिपरले ठक्कर दिँदा एक जनाको मृत्यु

काठमाडौं । दरबारमार्गमा गएराति टिपरले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ।  लमजुङको भोटेओडार घर भई ललितपुरको कुमारीपाटी बस्ने ३२ वर्षीय खुशी गुरुङ रहेको प्रहरीले जनाएको छ । राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा गुरुङको मृत्यु भएको हो। बा ४ ख ७९५१ नम्बरको टिपरले राति १० बजे प्रदेश ३, ०२ ००३ प ९००६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।

पुरा पढ्नुहॊस »

मोबाइलदेखि अटोमोबाइलसम्मको बिक्री घट्यो, कारण छ यस्तो

काठमाडौं । तरलता अभावले छड, सिमेन्ट, मोबाइल फोन, गाडी, खाद्यवस्तुदेखि मदिराको बिक्री र रेस्टुरेन्टको व्यवसायसमेत घट्दो अवस्थामा रहेको आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ । पत्रिकाका अनुसार १०–१५ प्रतिशतले वृद्धि हुँदै आएको स्टिल र सिमेन्ट बिक्री ७–८ प्रतिशतले घटेको छ । मोबाइल बिक्री ६० प्रतिशत, मदिराको बिक्री २५ प्रतिशत, गाडी बिक्री ५० प्रतिशतसम्म घटेको छ । दैनिक उपभोग्य वस्तुको बिक्री निराशाजनक रहेको र रेस्टुरेन्ट तथा बारको व्यवसाय पनि घट्दो अवस्थामा …

पुरा पढ्नुहॊस »

भेनेजुएलाका विपक्षी नेता हुँवा गुवाइदोको पक्षमा अन्तर्राष्ट्रिय समर्थन बढ्दो

भेनेजुएला । भेनेजुएलाका विपक्षी नेता हुँवा गुवाइदोले देशमा गृहयुद्ध निम्तिने राष्ट्रपति निकोलस मादुरोको चेतावनीलाई खण्डन गरेका छन् । गुवाइदोले गृहयुद्धको कल्पना गर्नु हाँस्यास्पद भएको टिप्पणीसमेत गरेका छन् । यसअघि राष्ट्रपति मादुरोले अमेरिकालगायतका देशले गुवाइदोलाई उकासेको भन्दै राजनीतिक संकट कायमै रहेमा गृहयुद्ध हुने चेतावनी दिएका थिए । यसैबीच युरोपियन युनियनले भेनेजुयलाका विपक्षी नेता गुवाइदोलाई नै अन्तरिम राष्ट्रपतिको मान्यता दिएको छ । बेलायत र इयुमा आवद्ध देश जर्मनी, फ्रान्स, डेनमार्क, अस्ट्रिया, स्विडेन, …

पुरा पढ्नुहॊस »

कांग्रेस कार्यकर्तामाथि खकुरी प्रहार

काठमाडौं । कांग्रेस कार्यकर्तामाथि खुकुरी प्रहार भएको छ । धनुषामा खुकुरी प्रहारबाट कांग्रेस कार्यकर्ता घाइते भएका हुन् । धनुषाको सबैला नगरपालिका १०, खरिहानी बस्ने उमेश कापरमाथि सोमबार साँझ खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ। नेपाली कांग्रेसले सोमबार जनकपुरमा निकालेको विरोध कार्यक्रममा सहभागी भई घर फिर्ता भएका कापरमाथि ८र१० जनाको समूहमा आएका सोही स्थानका शिव कुमार कापर, विजय पन्जियार, चन्दन पन्जियारसहितका व्यक्तिले खुकुरी प्रहार गरेको कापरको परिवारजनले जनाएको छ। कापर कांग्रेसका …

पुरा पढ्नुहॊस »

विभिन्न कम्पनीले मागे कर्मचारी, सूचना हेर्नुहोस्

काठमाडौं । के तपाईँ रोजगारीको खोजीमा हुनुहुन्छ ? हुनुहुन्छ भने आजको कान्तिपुर दैनिकमा विभिन्न रोजगारीसम्बन्धी सूचना प्रकाशित भएका छन् । ती सूचना यहाँ प्रस्तुत गरिएको छ ।

पुरा पढ्नुहॊस »

पर्वतको वारीवेनीमा एनआईसी एशिया बैंकको शाखा संचालन

पर्वत । एन आई सी एशिया बैंकको नयाँ शाखा पर्वतको जलजला गाउँपालिका वडा नं.३ वारीवेनीमा संचालनमा आएको छ । शाखाको उद्घाटन गर्दै जलजला गाउँपालिकाका अध्यक्ष याम बहादुर मल्लले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्ना उपस्थिति सबल बनाउँदै गएको भन्दै बैंकको प्रशंसा गरे ।

पुरा पढ्नुहॊस »

शाइन रेसुङ्गा बैकको सहुलियतपूर्ण कर्जा सम्वन्धी अन्तरक्रिया सम्पन्न

काठमाडाैँ । शाइन रेसुङ्गा डेभलपमेण्ट बैकको भुमही शाखाले श्री मिश्रौली कृषी सहकारी संस्थाको समन्वयमा मिश्रौली कृषी सहकारी संस्थाका सेयर सदस्यहरुसँग सहुलियत पूर्ण कर्जा सम्वन्धमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । भुमही शाखाका शाखा प्रवन्धक बोमकान्त न्यौपानेले कार्यक्रमको उद्देश्यका बारेमा जानकारी गराएका थिए भने बैंकका नायव महाप्रवन्धक लोकराज पनेरुले बैकको परिचय, बैकले गरिरहेको सहुलियत पूर्ण कर्जा लगानी, बैकले गरेका सामजिक उत्तरदायित्व सम्वन्धि कार्यक्रम सम्वन्धमा जानकारी गराउनुका साथै शाइन रेसुङ्गा डेभलपमेण्ट बैकवाट …

पुरा पढ्नुहॊस »

लक्ष्मी बैंकको नयाँ शाखा हाँडीगाउँ र पेप्सिकोलामा

काठमाडौं–लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा काठमाडौं उपत्यकाभित्र थप दुई शाखाको रुपमा काठमाडौंको हाँडिगाउँ र पेप्सिकोलामा नयाँ शाखा संचालनमा ल्याएकोे छ । यी शाखाहरु मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ्ग सेवाप्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको छ । नयाँ शाखाको साथ लक्ष्मी बैंकको संजाल ४६ जिल्लामा ९८ शाखा, ३ हस्पिटल सेवा काउन्टर, १०८ एटिएम, २५०० भन्दा बढी रेमिटेन्स् …

पुरा पढ्नुहॊस »