मोबाइलदेखि अटोमोबाइलसम्मको बिक्री घट्यो, कारण छ यस्तो

काठमाडौं । तरलता अभावले छड, सिमेन्ट, मोबाइल फोन, गाडी, खाद्यवस्तुदेखि मदिराको बिक्री र रेस्टुरेन्टको व्यवसायसमेत घट्दो अवस्थामा रहेको आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।

पत्रिकाका अनुसार १०–१५ प्रतिशतले वृद्धि हुँदै आएको स्टिल र सिमेन्ट बिक्री ७–८ प्रतिशतले घटेको छ ।

मोबाइल बिक्री ६० प्रतिशत, मदिराको बिक्री २५ प्रतिशत, गाडी बिक्री ५० प्रतिशतसम्म घटेको छ । दैनिक उपभोग्य वस्तुको बिक्री निराशाजनक रहेको र रेस्टुरेन्ट तथा बारको व्यवसाय पनि घट्दो अवस्थामा रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

देशमा ६३ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा, प्रतिकिलो १० रुपैयाँसम्म छुट

काठमाडौं । चाडपर्व लक्षित सुपथ मूल्य पसल बिहीबारदेखि सञ्चालनमा आएको छ । प्रमुख चाड दशैंतिहार …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds