पर्वतको वारीवेनीमा एनआईसी एशिया बैंकको शाखा संचालन

पर्वत । एन आई सी एशिया बैंकको नयाँ शाखा पर्वतको जलजला गाउँपालिका वडा नं.३ वारीवेनीमा संचालनमा आएको छ ।

शाखाको उद्घाटन गर्दै जलजला गाउँपालिकाका अध्यक्ष याम बहादुर मल्लले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्ना उपस्थिति सबल बनाउँदै गएको भन्दै बैंकको प्रशंसा गरे ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री