Tag Archives: mainnews

थप ७४३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३२ हजार ६ सय ७९ पुग्यो

काठमाडौं । आज सोमबार थप ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज सोमबार थप ७४३  जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३२ हजार ६ सय ७९ जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या १ सय ५७ जना पुगेको छ । त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये १८ हजार ८ सय ६ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

पुरा पढ्नुहॊस »

[कथा] यादमा ग्रिन कलर

डम्मर बम आरधान, स्तुति र प्राथना पूजामा सबै व्यस्त । हातमा पुजाको थाली अनि श्रीगांरले सजिएका क्याम्पसका छात्रा र आफ्नै झिल्के पारामा छात्रको भीड । क्याम्पसको प्रांगढ सरस्वती माताको पूजा आराधाना । पुजाआजा अनि सरस्वती स्तुतीको ध्वनी, धूपको वास्नादार धुवाँ, रग्गींचग्गीं ध्वजा पताकाले सजिएको क्याम्पसको भवन, प्रांगढ अनि खेल मैदान अति नै शोभनिय । पुजारीको मुखारबाट निस्केका सरस्वती माताको श्लोकहरुले त्यो भूमी प्रवित्र नै भएको थियो । यस्तै विद्यार्थीको भिडमा …

पुरा पढ्नुहॊस »

समुदाय तिर लम्किँदै कोरोना, छैन सावधानी

काठमाडौं । नेपालमा कोरोना संक्रमणको दर बढ्दै जाँदा समुदाय स्तरमा फैलियोको कि भन्ने चासो र चिन्ता पनि बढ्दै गएको छ । स्वास्थ्य मन्त्रालयले आधिकारिक पुष्टि नगरेपनि एउटै परिवार र गाउँका धेरै जनामा कोरोना देखिनुले संक्रमण समुदायमा पुगेको आशंका गरिएको हो । बितेका केही साता यता सबैको मनमा एउटै प्रश्न थियो, ‘कोरोना समुदाय स्तरमा पुग्यो कि पुगेन ?’ अधिकांश जनस्वास्थ विज्ञहरु कोरोना भाइरस समुदाय स्तरमा पुगेकोमा विश्वास गर्दछन्, तर नेपाल सरकार …

पुरा पढ्नुहॊस »

विश्वभर कोरोना संक्रमितको संख्या २ करोड ३५ लाख नाघ्यो, ८ लाख १२ हजारले ज्यान गुमाए

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै गएको छ । आज बिहानसम्म संसारभरका १ करोड लाख ६० लाख ७८ हजारभन्दा धेरै मानिस कोरोना निको भएर घर फर्केका छन् । कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर १ करोड ६० लाख ७८ हजार ७५४ जना कोरोनाबाट निको भएका हुन् । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट …

पुरा पढ्नुहॊस »

सातै प्रदेश, कहाँको मौसम कस्तो ? यस्तो छ पूर्वानुमान

काठमाडौं । हाल देशभर सामान्य बदलीको अवस्था रही प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा भारतको मध्य प्रदेशमा बनेको न्युन चापीय क्षेत्रको सामान्य प्रभाव हुनुको संगै बंगालको खाडीबाट भित्रिएको जलवाष्फ युक्त हावाको समेत सामान्य प्रभाव रहेकोले बर्षा भएको हो । यस्तो छ दिन दिनको पूर्वानुमान :- भाद्र ०८ गते (सोमबार) …

पुरा पढ्नुहॊस »

काठमाडौं उपत्यकामा थप १६६ संक्रमित फेला

काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार  १ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार काठमाडौं जिल्लामा १२६,ललितपुरमा १२ र भक्तपुरमा २८ जनामा देखिएका छन् । नेपालमाहालसम्म कोरोना भाइरस संक्रमितको संख्या ३१ हजार ९ सय ३५  जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या १ सय ४९ जना पुगेको छ । त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये १८ हजार ६ सय ३१ जना उपचारपछि निको …

पुरा पढ्नुहॊस »

थप ८१८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३१ हजार ९ सय ३५ पुग्यो

काठमाडौं । आज  आइतबार थप ८१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज आइतबार थप ८१८   जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३१ हजार ९ सय ३५  जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या १ सय ४९ जना पुगेको छ । त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये १८ हजार ६ सय ३१ जना उपचारपछि निको भएर घर फर्किएका छन् । …

पुरा पढ्नुहॊस »

गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण

पोखरा । गण्डकी प्रदेशमा आज आइतबार थप ११ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेशका ३ जिल्लामा ११ जनामा नयाँ संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार कास्कीमा ४ जना,नवलपरासी बर्दाघाट सुस्ता पुर्वमा १ जना र गोरखामा ६ जना गरी जम्मा ११ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको हो ।

पुरा पढ्नुहॊस »

थापाथलीस्थित प्रसूति गृहमा कार्यरत ३ चिकित्सकसहित ८ जनामा कोरोना

काठमाडौं । थापाथलीस्थित प्रसुती गृहमा कार्यरत तीन आवासीय चिकित्सकसहित ८ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । संक्रमित हुनेमा नर्स, फार्मेसीमा काम गर्ने व्यक्ति, प्राविधिक र सुरक्षा गार्डका साथै अस्पतालमा रहेको बैंकका कर्मचारी छन् । संक्रमितमध्ये दुई जना अस्पतालको आइसोलेसनमा र अन्य  होम आइसोलेसनमा रहेको बताईएको छ ।

पुरा पढ्नुहॊस »

उपत्यकामा १४ स्वाब सङ्कलन केन्द्र, स्वाब दिएपछि अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने

काठमाडौँ । पिसीआरको स्वाब सङ्कलन गरिसकेपछि सबैलाई क्वारेन्टिनमा बस्न आग्रह गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पिसीआर परीक्षण गरिसकेपछि पनि क्वारेन्टिनमा नबसेको भन्ने गुनासो आएकाले क्वारेन्टिनमा अनिवार्य बस्न अनुरोध गरेका हुन् । सरकारी अस्पतालका नर्सिङ, पारामेडिसिनहरुले व्यक्तिगत सुरक्षा कवच (पिपिइ) नपाएको भन्ने गुनासो आएकाले मन्त्रालयका दुईवटा कल सेन्टर १११५ र ११३३ मा खबर गरी पिपिइ लिन उनले अनुरोध गरेका छन् । यस्तै काठमाडौँमा सङ्क्रमणको दर …

पुरा पढ्नुहॊस »