काठमाडौँ । दुर्गापक्षको मुख्य दिन आज विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गाभवानीको प्रसादस्वरुप टीका र जमरा थापेर मनाइन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज देवी विसर्जनको साइत बिहान १० : ११ बजे रहेको जनाएको छ …
पुरा पढ्नुहॊस »आज आइतबार थप २ हजार ८५६ जनामा कोरोना पुष्टि
काठमाडौं ।आज आइतबार थप २ हजार ८५६ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार ८५६ जनामा संक्रमण भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५८ हजार ८९ पुगेको छ भने आज ५ जनाको मृत्यु भएको छ। संक्रमित मध्ये १ लाख ११ हजार ६७० जना उपचारपछि निको भएका छन्। यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु …
पुरा पढ्नुहॊस »प्रधानमन्त्रीको ‘रअ’ प्रमुखसँगको भेटले राष्ट्रिय स्वाभिमान र प्रतिष्ठा गिर्यो : नारायणकाजी श्रेष्ठ
काठमाडौं । सत्तारुढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतीय गुप्तचर ‘रअ’ का प्रमुख सामन्त गोयललाई प्रधानमन्त्री केपी ओलीले भेट्नु राष्ट्रिय सार्वभौमिकता र हितलाई कमजोर पार्ने काम भएको बताएका छन् । आज सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले प्रधानमन्त्री र भारतीय गुप्तचर संस्था प्रमुखबीचको भेटले राष्ट्रिय हितलाई कमजोर पार्ने काम भएको टिप्पणी गरेका हुन् । नेपालको राजनीतिक एवं कुटनीतिक ईतिहाँसमा यस प्रकृतिको यो पहिलो घटना भएको भन्दै प्रवक्ता श्रेष्ठले ‘नेपालको राष्ट्रिय अनुसन्धान बिभागको प्रमुखले …
पुरा पढ्नुहॊस »आज महानवमी, दुर्गा भवानीको पूजा आराधना गरी मनाइँदै
काठमाडौँ । आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आराधना गरी बलि दिएर मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दशैँघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना, दुर्गा सप्तशती, श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ । पशुबलि नदिनेहरुले भने …
पुरा पढ्नुहॊस »दशैंको टीकाको दिन कस्तो होला मौसम ? यस्तो छ पूर्वानुमान
काठमाडौं । यस वर्ष दशैंको टीकाको दिनसम्म देशभर मौसम सफा हुने मौसमविदले बताएका छन् । विजया दशमीको टीका लगाउने शुभ साइत कार्तिक १० गते बिहान १० बजेर १९ मिनेटको लागि जुरेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले बिहान १० बजेर १९ मिनेटका लागि यस वर्ष टीकाको शुभ साइतलाई उत्तम मानेको हो । मनसुन बाहिरिएयता नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । यस्तो छ तीन दिनको पूर्वानुमान कार्तिक ०९ गते (आइतबार): दिउँसो …
पुरा पढ्नुहॊस »डा. बाबुराम भट्टराई दम्पतीलाई कोरोना संक्रमण
काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । कात्तिक ७ गते स्वाब परीक्षणका लागि दिएका बाबुराम र हिसिलाको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो । बाबुरामले रिपोर्ट पोजेटिभ आएपछि चिकित्सकको सल्लाह अनुसार होम आइसोलेसनमा बसेको जानकारी दिएका छन् । उनले आफ्नो सम्पर्कमा आएका सबैलाई सतर्कक रहन आग्रहसमेत गरेका छन् । ‘हिसिला र म दुवैलाई कोभिड-१९ को संक्रमण पुष्ट भएको छ’, बाबुरामले …
पुरा पढ्नुहॊस »विश्वमा ३ करोड १४ लाखभन्दा धेरैले जिते कोरोना, कति पुगे संक्रमित र मृतक ?
काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै गएको छ । यो समाचार तयार पार्दासम्म संसारभरका ३ करोड १४ लाखभन्दा धेरै मानिस कोरोना निको भएर घर फर्केका छन् । कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर ३ करोड १४ लाख २३ हजार ३६ जना कोरोनाबाट निको भएका हुन् । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत …
पुरा पढ्नुहॊस »आज वडादसैंको महाअष्टमी: महाकाली, महालक्ष्मी र सरस्वतीको विशेष पूजा
काठमाडौं । आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाष्टमी पर्व आज नेपालीले बडादशैँका रुपमा दुर्गाभवानीको विशेष पूजाराधना गरी भव्यरुपमा मनाउँदैछन् । बडादशैँको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गाभवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व छ । आजको दिन शास्त्रसम्मतरुपमा दशैँघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गाभवानीको विशेष पूजा गरिन्छ । दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवीस्तोत्र पाठ गरिन्छ । विवेकशील र …
पुरा पढ्नुहॊस »दसैं अवधिमा कस्तो रहला मौसम ? यस्तो छ पूर्वानुमान
काठमाडौं । अहिले हाल प्रदेश न १, प्रदेश न २ र बागमती प्रदेशमा आंशिक बदली रहेको रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन बाहिरिएयता नेपालमा उल्लेखनीय मौसमी प्रणालीभने छैन । तर स्थानीय वायुका कारण कतै कतै हल्का पानी पर्ने सम्भावना भने रहेको मौसमविद्ले अनुमान गरेका छन् । यस्तो छ तीन दिन अर्थात् विजया दशमीसम्मको पूर्वानुमान :- कार्तिक ०८ गते (शनिबार): दिउँसो : प्रदेश १ मा आंशिक देखि सामान्य बदली तथा …
पुरा पढ्नुहॊस »आज शुक्रबार थप ४ हजार ४९९ जनामा कोरोना पुष्टि
काठमाडौं ।आज शुक्रबार थप ४ हजार ४९९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४ हजार ४९९ जनामा संक्रमण भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५३ हजार ८ पुगेको छ भने आज १७ जनाको मृत्यु भएको छ। संक्रमित मध्ये १ लाख ५ हजार ४८८ जना उपचारपछि निको भएका छन्। यसै गरि नेपालमा …
पुरा पढ्नुहॊस »