काठमाडौं उपत्यकामा थप १६६ संक्रमित फेला

काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार  १ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार काठमाडौं जिल्लामा १२६,ललितपुरमा १२ र भक्तपुरमा २८ जनामा देखिएका छन् ।

नेपालमाहालसम्म कोरोना भाइरस संक्रमितको संख्या ३१ हजार ९ सय ३५  जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या १ सय ४९ जना पुगेको छ ।

त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये १८ हजार ६ सय ३१ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री