पोखरा । गण्डकी प्रदेशमा आज आइतबार थप ११ जनामा कोरोना संक्रमण देखिएको छ ।
प्रदेशका ३ जिल्लामा ११ जनामा नयाँ संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार कास्कीमा ४ जना,नवलपरासी बर्दाघाट सुस्ता पुर्वमा १ जना र गोरखामा ६ जना गरी जम्मा ११ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको हो ।
प्रतिकृया दिनुहॊस